default_image

क्रिकेट

March 8, 2018

नेपालद्वारा स्कटल्यान्डलाई १ सय ५० रनको लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद) – जारी आइसीसी विश्वकप छनोट प्रतियोगिता २०१८ को दोस्रो खेलमा नेपाल आज स्कटल्यान्डसँग भिड्दै छ । टस जितेर पहिले ब्याटिङ रोजेको नेपालले ४७ ओभर ४ बलमा अलआउट हुँदै १ सय ४९ रन जोडेको छ । नेपालको ब्याटिङ आज निकै फितलो देखियो । नेपालका शीर्षक्रमका ब्याट्सम्यानमध्ये कप्तान पारस खड्का मात्र क्रिजमा टिक्न सके […]

March 8, 2018

नेपाल टस जितेर पहिले ब्याटिङ गर्दै 

काठमाडौं (हाम्रो खेलकुद) – आइसीसी विश्वकप छनोट प्रतियोगिता २०१८ अन्तर्गतको दोस्रो खेलमा नेपालले स्कटल्यान्डको सामना गर्दै छ । नेपालले टस जितेर पहिले ब्याटिङ रोजेको छ । नेपाल अंकबिना तालिकाको पुछारमा रहेको छ भने स्कटल्यान्ड दुई खेलमा दुवै जितसहित अग्रस्थानमा रहेको छ । पहिलो खेलमा नेपाल जिम्बावेसँग १ सय १६ रनले पराजित भएको थियो । अर्को […]

March 8, 2018

पहिलो जितको खोजीमा रहेको नेपाल आज अपराजित स्कटल्यान्डसँग भिड्दै

काठमाडौं (हाम्रो खेलकुद) – आइसीसी विश्वकप छनोट प्रतियोगिता २०१८ अन्तर्गतको दोस्रो खेलमा नेपालले स्कटल्यान्डको सामना गर्ने छ । नेपाल अंकबिना तालिकाको पुछारमा रहेको छ भने स्कटल्यान्ड दुई खेलमा दुवै जितसहित अग्रस्थानमा रहेको छ । पहिलो खेलमा नेपाल जिम्बावेसँग १ सय १६ रनले पराजित भएको थियो । अर्को तर्फ स्कटल्यान्डले आफ्नो पहिलो खेलमा अफगानिस्तानलाई पराजित गर्‍यो […]

March 7, 2018

युनिभर्सिटी क्रिकेट कप शुक्रबारदेखि

काठमाडौं (हाम्रो खेलकुद) – युनिभर्सिटी क्रिकेट क्लबको आयोजनामा दोस्रो संस्करणको युनिभर्सिटी क्रिकेट कप टी–ट्वान्टी क्रिकेट प्रतियोगिता शुक्रबारदेखि सुरु हुने भएको छ । आयोजक युनिभर्सिटी क्रिकेट क्लबले बुधबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै दोस्रो संस्करणको प्रतियोगिता हुने जानकारी गराएको हो । प्रतियोगितामा १६ कलेजले सहभागिता जनाउने प्रतियोगिताका निर्देशक सुदिप शर्माले जानकारी गराए । नकआउटका आधारमा हुने […]

March 5, 2018

नेपाल विरुद्ध जिम्बावे [हाइलाइट्स]

काठमाडौं (हाम्रो खेलकुद) – विश्वकप अन्तर्गत छनोट चरणको पहिलो खेलमा नेपाल घरेलु टोली जिम्बावेसँग १ सय १६ रनले पराजित भयो । हेर्नुहोस खेलको हाइलाइट्स भिडियो । भिडियो : आइसिसि

March 5, 2018

नेपाल विरुद्ध जिम्बावे [फोटो फिचर]

काठमाडौं (हाम्रो खेलकुद) – विश्वकप छनोट प्रतियोगिताको पहिलो खेलमा नेपाल जिम्बावे विरुद्ध १ सय १६ रनले पराजित भयो । ३ सय ८० रनको लक्ष्य पछ्याएको नेपाल निर्धारित ५० ओभरमा २ सय ६४ रन मात्र जोड्न सफल भयो । हेर्नुहोस् आजका खेलका केहि झलकहरु । तस्बिर: आइसीसी

March 4, 2018

सिद्धार्थ निष्ट लिटिल फ्लावर प्रिमियर लिग च्याम्पियन

धनगढी (हाम्रो खेलकुद) – धनगढीको सिद्धार्थ सिसु सदनले निष्ट लिटिल फ्लावर प्रिमियर लिगको उपाधि जितेको छ । धनगढीको फाप्ला क्रिकेट मैदानमा आइतबार कञ्चनपुरको लिटिल बुद्धमाथि ९ विकेटको जित हासिल गर्दै सिद्धार्थ च्याम्पियन बनेको हो । सिद्धार्थले ५० हजार र लिटिल वुद्धले २५ हजार रुपैयाँ प्राप्त गर्यो । टस जितेर पहिले ब्याटिङ गरेको कञ्चनपुरको लिटिल बुद्धले निर्धारित […]

March 4, 2018

नेपाल १ सय १६ रनले पराजित, ब्याटिङ सन्तोषजनक

काठमाडौं (हाम्रो खेलकुद) – आइसीसी विश्वकप छनोट प्रतियोगिता २०१८ को पहिलो खेलमा नेपाल टेष्ट राष्ट्र जिम्बावेसँग १ सय १६ रनले पराजित भएको छ । ३ सय ८१ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित ५० ओभरमा ८ विकेटको क्षतिमा २ सय ६४ रन मात्र जोड्न सक्यो । पराजित भए बावजुद नेपालको ब्याटिङ आज सन्तोषजनक रह्यो । नेपालका […]

Aarif

March 4, 2018

जिम्बावे विरुद्ध आरिफको अर्धशतक

काठमाडौं (हाम्रो खेलकुद) –विश्वकप छनोट चरण अन्तर्गत पहिलो खेलमा घरेलु टोली जिम्बावेविरुद्ध ३ सय ८१ रनको विशाल लक्ष्य पछ्याई रहेको नेपाली टोलीका लागि आरिफ शेखलेपनि अर्धशतक पुरा गरेका छन् । यसअघि शरद भेषावकर ५२ रन बनाउँदै आउट भएपछि यस खेलमा ५० रन पुरा गर्ने आरिफ दोस्रो नेपाली ब्याट्सम्यान बनेका हुन् । उनले ५८ बलको सामना गर्दै ५ चौका प्रहार गरे । लिस्ट […]

sarad

March 4, 2018

जिम्बावे विरुद्ध शरदको अर्धशतक पुरा

काठमाडौं (हाम्रो खेलकुद) – विश्वकप छनोट चरण अन्तर्गत पहिलो खेलमा घरेलु टोली जिम्बावेसँग लक्ष्य पछ्याई रहेको नेपाली टोलीका लागि शरद भेषावकरले अर्धशतक पुरा गरेका छन् । टस हारेर बलिङको निम्तो पाएको नेपाली टोलीले टेस्ट मान्यता प्राप्त जिम्बावेसँग ३ रन ८१ रनको विशाल लक्ष्य पाएको थियो । नेपालले हाल ३६ ओभरको अन्त्यसम्म ४ विकेटको क्षतिमा १ सय ७९ रन बनाएको छ । शरदले ४३ […]

Success

Thank you for your time.