default_image

क्रिकेट

November 26, 2018

चौथो खेलमा सन्दीप महँगो साबित

यूएई (एजेन्सी) –  यूएईमा जारी टी–१० लिगमा पछिल्लो तीन खेलमा राम्रो प्रदर्शन गरेका नेपाली यूवा स्पिनर सन्दीप लामिछानेले चौथो खेलमा भने विकेट लिन सकेनन्।  पञ्जावी लिजेन्ड्सविरुद्धको खेलमा आफ्नो दुइ ओभर गर्दै सन्दीपले २८ रन खर्चेका छन्। दोस्रो ओभरमा सन्दीपले उमर अकमललाई बलिङ्ग गरेका थिए। उनको पहिलो बलमा छक्का प्रहार गरेका अकमलले त्यसै ओभरमा तीन चौका पनि […]

November 26, 2018

नबिल र सूर्य नेपाल प्रि– क्वाटरफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद)– नबिल बैंक र सूर्य नेपाल प्राइभेट लिमिटेड राजधानीमा सोमबारबाट शुरु भएको सेन्चुरी बैंक कर्पोरेट सुपर सिक्सेस क्रिकेट प्रतियोगिताको प्रि–क्वाटरफाइनलमा प्रवेश गरेका छन् । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा भएको समूह ‘ए’ को खेलमा नबिल बैंकले ओम डेभलभमेन्ट बैंकलाई ४४ रनले पराजित गर्दै अन्तिम १६ को यात्रा तय गरेको छ । ओमलाई ८ […]

November 26, 2018

टी–१० लिगमा पञ्जावी लिजेन्ड्सबीरुद्ध खेल्दै सन्दीप

यूएई (एजेन्सी) – यूएईमा जारी टी–१० लिगमा सन्दीप लामिछाने रहेको टिम केरला किंग्सले आफ्नो चौथो खेलमा आज पञ्जावी लिजेन्ड्ससँग खेल्दै छ । खेल नेपाली समय अनुसार राती १० : ३० शारजाह क्रिकेट मैदान सुरु हुने छ । समूह ‘ए ‘मा रहेको केरलाले ३ खेलमा १ मा जित, एकमा हारका साथ ३ अंक जोड्दै तेस्रो स्थानमा […]

November 26, 2018

एम.एम कप एकदिवसिय क्रिकेट अर्को महिना

काठमाडौं (हाम्रो खेलकुद) – मनमोहन (एमएम) कप एक दिवसिय क्रिकेट प्रतियोगिता अर्को महिना आयोजना हुने भएको छ । शान्ति दिप नेपालको आयोजनामा पुस २१ गते देखि माघ ७ गतेसम्म हुने प्रतियोगितामा १२ टोलीको सहभागिता रहने बताइएको छ । ७ प्रदेश, ३ विभागिय, १ स्थानिय र एक पहुना टोलीको सहभागिता प्रतियोगिताका संयोजक विप्लप घोषले बताए । […]

November 26, 2018

एसोसिएट स्टार टेन डोस्काटेले भैरहवाबाट खेल्ने

काठमाडौँ – मंसिर २२ देखी सुरु हुने तेस्रो संकरणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) को लागि गत वर्षको उप विजेता टोली भैरहवा ग्लाडियटर्सले आफ्ना तीन विदेशी खेलाडीको नाम सार्वजनिक गरेको छ । भैरहवाले प्रेस विज्ञप्ति मार्फत नेदरल्यान्डका ब्याटिङ अलराउण्डर रायन टेन डोस्काटे,यूईका तिब्र गतिका बलर मोहम्मद नाविद र भारतीय ब्याट्सम्यान रविइन्द्रर सिंहलाई टोलीमा भित्र्याएको छ । […]

November 26, 2018

आईसीसी वरियता : सोमपाल बढुवा, पारस तल झरे

एजेन्सी – अन्तर्राष्ट्रिय क्रिकेट काउन्सील (आईसीसी) आइतबार सार्वजनिक गरेको नयाँ टी– २० क्रिकेट बरियतामा नेपालका ३ खेलाडी शिर्ष १०० भित्र रहेका छन् । नयाँ वरियतामा नेपालका कप्तान पारस खड्का,सोमपाल कामी र वसन्त रेग्मी शिर्ष १०० भित्र अटाएका छन् । ब्याटिङ तर्फ पारस दुइ स्थान तल झर्दै ९५ औँ स्थानमा पुगेका छन् । त्यस्तै टी–२० क्रिकेटको […]

November 25, 2018

नेपाल, भारत र श्रीलंकाका क्लबबीच क्रिकेट श्रृखंला हुने

काठमाडौं (हाम्रो खेलकुद)– नेपाल, भारत र श्रीलंकाका क्लबबीच प्राइम टाइम्स टि ट्वान्टी त्रिकोणात्मक क्रिकेट श्रृखंला आयोजना हुने भएको छ । महाकाली स्पोर्टस सोसाइटी, नेपालय इन्टरनेसल इभेन्ट म्यानेजमेन्टको आयोजना र प्राइम टाइम्स टेलिभिजनको प्रायोजनमा क्रिकेट श्रृखंला आयोजना गरिन लागिएको आइतबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । प्रतियोगिता माघ १ गतेदेखि १० गते सम्म हुनेछ । नेपाली […]

November 25, 2018

राजपुत्सविरुद्ध सन्दीपको मिश्रित प्रदर्शन

एजेन्सी – युएईमा जारी टी-१० लिगमा आइतबार जारी खेलमा केराला नाइट्स र राजपुत्सबीच खेल भइरहेको छ । केरालाका लागि नेपाली युवा बलर सन्दीप लामिछानेले मिश्रित प्रदर्शन गरेका छन् । वर्षाले खेल रोकिनुअघि पहिलो ब्याटिङ गरेको राजपुत्सले ९ ओभरमा ५ विकेट गुमाउँदै ९४ रन जोडेको छ । लौरी एभान्सले आक्रामक ब्याटिङ गर्दै १९ बलमा नटआउट ३८ रन […]

November 25, 2018

दक्षिण अफ्रिकी ओपनर लेवीले पोखराबाट खेल्ने

काठमाडौं (हाम्रो खेलकुद) – दक्षिण अफ्रिकाका ओपनर रिचर्ड लेवी मंसिर २२ देखी सुरु हुने तेस्रो संकरणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) मा पोखरा राइनोजबाट खेल्ने भएका छन् । पोखरा राइनोजले तेस्रो विदेशी खेलाडीको रुपमा रिचर्डलाई भित्र्याएको जनाएको छ । यसअघि पोखराले इङ्ल्यान्डका अलराउण्डर पाउल कोग्लिन र स्कटल्यान्डका कप्तान काइल कोट्जरलाई अनुबन्ध गरिसकेको छ । त्यस्तै पोखराले […]

November 25, 2018

कोहली र पान्ड्या चम्कँदा अष्ट्रेलियामाथि भारतको जित

एजेन्सी- अष्ट्रेलियासँगको अन्तिम तथा तेस्रो टी-२० खेलमा भारत ६ विकेटले विजयी भएको छ । आइतबार सिड्नीमा भएको खेलमा घरेलु टोली अष्ट्रेलिया ६ विकेटले पराजित भएसँगै तीन टी-२० क्रिकेट श्रृंखला १-१ को बराबरीमा सकिएको छ । यसअघि पहिलो खेलमा भारत ४ रनले पराजित हुँदा दोस्रो खेल वर्षाको कारण रद्ध भएको थियो । अष्ट्रेलियाले प्रस्तुत गरेको १ […]

Success

Thank you for your time.