default_image

क्रिकेट

April 10, 2018

‘हामी ब्याटिङमै फ्लप भयौं’-अत्तरियाका कप्तान सुवास

धनगढ़ी (हाम्रो खेलकुद)- महेन्द्रनगर युनाइटेविरुद्ध मंगलबार भएको एलिमिनेटरमा पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएपछि सिवाइसी अत्तरियाका कप्तान सुवास खकुरेलले विकेट अनुसारको लक्ष्य पाएपनि डट बल बढी खेल्दा जितबाट वञ्चित हुनुपरेको बताएका छन् । ‘टार्गेट त्यति ठुलो थिएन । हामीले जहिले पनि ब्याटिङ राम्रो छ भनेर भन्यौ । तर, हरेक खेलमा हामी ब्याटिङमै फ्लप भयौं ।’ कप्तान खकुरेलले […]

April 10, 2018

काठमाडौँका कप्तान ज्ञानेन्द्र मल्ल: आज ब्याटिङ र फिल्डिङ राम्रो भएन

धनगढी (हाम्रो खेलकुद)-  आज भएको पहिलो क्वालिफायर खेलमा काठमाडौँ गोल्डेन्स बिरुद्ध जित हात पारेपछि धनगढीका कप्तान सोमपाल कामीले अन्तिम बलसम्म पनि जित्ने आशा रहेको बताए । धनगढीका प्रशिक्षक लामाले रणनीति बनाएर खेल्दा जित हात पार्न सकिएको बताए ।  ‘हामी जित्नेमा आशावादी थियौं । पहिलो इनिङ्समा विपक्षी टिमलाई हामीले कम स्कोरमै रोक्न सफल भयौं ।’ प्रशिक्षक लामाले […]

April 10, 2018

महेन्द्रनगर डिपिएलको क्वालिफायरमा, फाइनल प्रवेशका लागि काठमाडौंसँग खेल्ने

धनगढी (हाम्रो खेलकुद) – महेन्द्रनगर युनाइटेड धनगढीमा जारी रुस्लान धनगढी प्रिमियर लिग (डिपिएल) –२ को क्वालिफायरमा प्रवेश गरेको छ । इलिमेटर अन्तर्गत मंगलबार भएको खेलमा सिवाइसी अत्तरियालाई १५ रनले पराजित गर्दै महेन्द्रनगर क्वालिफायर दुईमा प्रवेश गरेको हो । खेलमा महेन्द्रनगरका लागि उत्कृष्ट बलिङ् गरेका रबिन क्षेत्री म्यान अफ द म्याच घोषित भए।   महेन्द्रनगरले दिएको […]

April 10, 2018

काठमाडौँलाई पराजित गर्दै चौराहा फाईनलमा

धनगढी (हाम्रो खेलकुद) – टिम चौराहा धनगढी रुस्लान धनगढी प्रिमियर लिग (डिपिएल)–२ को फाइनलमा प्रवेश गरेको छ । घरेलु टोली धनगढीले काठमाडौं गोल्डेन्सललाई १ विकेटले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो । काठमाडौंको यो प्रतियोगितामा पहिलो हार हो । धनगढीसँग पराजित भएको काठमाडौंले फाइनल प्रवेशको लागि अर्काे मौका पाउनेछ । आजको खेलको म्यान अफ द […]

April 10, 2018

चौराहालाई १ सय २८ रनको विजयी लक्ष्य

धनगढी (हाम्रो खेलकुद) – काठमाडौं गोल्डेन्सले घरेलु टोली टिम चौराहा धनगढीलाई रनको विजयी लक्ष्य दिएको छ । संघीय प्रहरी इकाई कार्यालयको खेल मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको काठमाडौंले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय २७ रनको मध्यम योगफल बनायो । ८ रन हुदा दोस्रो ओभरमा ललितसिंह भण्डारीले ओपनर ब्याट्सम्यान सुवोध भाटीलाई आउट […]

April 9, 2018

राजस्थानविरुद्ध हैदरावादको सहज जित

हैदारावाद (एजेन्सी)– सनराइजर्स हैदरावादले ९ विकेटको सहज जितका साथ इन्डियन प्रिमियर लिग (आइपिएल) को सुरुवात गरेको छ । सोमबार राजस्थान रोयल्सले छाडेको १ सय २६ रनको लक्ष्यलाई हैदरावादले १५.५ ओभरमा मात्र १ विकेट गुमाएर १ सय २७ रन जोड्दै सहज जित हासिल गरेको थियो । दोस्रो विकेटका लागि शिखर धवन र काने विलिम्सनले १ सय […]

April 9, 2018

नेपालगन्ज कप क्रिकेट– ६ टोलीका प्रशिक्षक नियुक्त

नेपालगन्ज (हाम्रो खेलकुद)– अर्को साता सुरु हुने नेपालगन्ज कप क्रिकेटका सहभागी ६ टोलीका प्रशिक्षकको नाम सोमबार सार्वजनिक गरिएको छ । प्रदेश नम्बर ५ मा पहिलो पटक आयोजना हुने नेपालगन्ज कप सोमबार सुरु हुने भएको छ । लामो समय देखि प्रशिक्षणमा रहँदै आएका राष्ट्रिय खेलकुद परिषदका प्रशिक्षक दीपेन्द्र प्रताप सिंह एयाब्रोल लुम्बिनी यात्रीजका प्रशिक्षक नियुक्त भएका […]

April 9, 2018

रुस्लान डिपिएल २ – काठमाडौं र धनगढीबीचको विजेता सोझै फाइनल पुग्ने

धनगढी (हाम्रो खेलकुद)– धनगढीमा जारी रुस्लान धनगढी प्रिमियर लिग (डिपिएल) –२ को प्ले अफका खेलहरु मंगलबार हुँदैछन् । संघीय प्रहरी इकाई कार्यालय धनगढीको क्रिकेट मैदानमा हुने पहिलो क्वालिफायरमा लिगमा अपराजित रहेको काठमाडौं गोल्डेन्स र घरेलु टोली टिम चौराहा धनगढीबीच हुनेछ । इलिमिनेटरमा महेन्द्रनगर युनाइटेड र सिवाइसी अत्तरियाबीच प्रतिस्पर्धा हुनेछ । काठमाडौं र धनगढीबीचको खेलको विजेता […]

Sunil Narine

April 9, 2018

कोलकाताको आइपिएलमा विजयी सुरुआत, बेङ्गलोर पराजित

कोलकाता (एजेन्सी) – सुनिल नारिनको अल राउण्ड प्रदर्शनको मद्दतले कोलकाता नाइट राइडर्सले रोयल च्यालेन्जर्स बेङ्गलोरलाई ४ विकेटले पराजित गरेको छ। टस जितेर बलिङ रोजेको कोलकाताले पाएको १ सय ७७ रनको लक्ष्य ६ विकेट गुमाउँदै १८.५ ओभरमा पुरा गर्यो।  १ सय ७७ रनको लक्ष्य पछ्याएको कोलकाताका लागि सुनिलले विष्फोटक सुरुआत दिलाए। १९ बलको सामना गर्दै ५० रन बनाएका सुनिल खेलको म्यान अफ […]

rahul

April 8, 2018

दिल्ली डेयरडेभिल्स पराजित, सन्दीपले मौका पाएनन्

मोहाली (एजेन्सी) – किङ्स ११ पञ्जाबले घरेलु मैदानमा भएको खेलमा दिल्ली डेयरडेभिल्स विरुद्ध सहज जित निकालेको छ। १ सय ६७ रनको लक्ष्य पछ्याएको पञ्जाबलाई केएल राहुलले विष्फोटक सुरुआत दिलाएपछि पञ्जाबले ६ विकेटको सहज जित निकाल्यो। यस खेलमा नेपालका युवा स्पिनर सन्दीप लामिछानेले खेल्ने अवसर पाएनन्।  टस जितेर बलिङ गर्ने निर्णय गरेको पञ्जाबले १८.५ ओभरमा ४ विकेट गुमाउँदै लक्ष्य पुरा गर्यो। १६ बलमा […]

Success

Thank you for your time.