December 21, 2018
काठमाडौं (हाम्रो खेलकुद) – एभरेष्ट प्रिमियर लिग (ईपीएल) को तेस्रो संस्करणको उपाधिको लागि शनिबार भैरहवा ग्ल्याडीयटर्स र ललितपुर प्याट्रीयट्सबीच प्रतिस्पर्धा हुने छ । ललितपुरले पहिलो क्वालिफायर खेलमा काठमाडौँलाई एक विकेटले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो । त्यस्तै भैरहवाले एलिमिनेटरमा चितवनलाई ४ विकेट र क्वालिफायरमा काठमाडौंलाई ६ विकेटले पराजित गर्दै फाइनलमा ललितपुरसँगको भेट पक्का गर्न […]
December 20, 2018
एजेन्सी – अलराउण्डर शाकिब अल हसनले करिअरकै सर्वोत्कृष्ट बलिङ प्रदर्शन गरेपछि बंगलादेशले दोस्रो टी-२० मा वेस्ट इन्डिजलाई ३६ रनले पराजित गरेको छ । बलिङतर्फ करिअरमा पहिलो पटक ५ विकेट लिएका शकिबले ब्याटिङमा पनि आक्रामक ४२ रन जोडेका थिए । बंगलादेशले प्रस्तुत गरेको २ सय १२ रनको विशाल लक्ष्य पछ्याउने क्रममा वेस्ट इन्डिजले अन्तिम ओभरमा सबै […]
December 20, 2018
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका युवा स्पिनर सन्दीप लामिछाने हाल अष्ट्रेलियाको बिग बास लिग खेल्न अष्ट्रेलियामा छन् । सन्दीपको टोली मेलबर्न स्टार्सले शुक्रबार लिगमा सिड्नी थन्डरविरुद्ध पहिलो खेल खेल्दैछ । खेलको पूर्वसन्ध्यामा सन्दीपले काठमाडौंको जोरपाटीस्थित खगेन्द्र नवजीवन केन्द्रलाई ५० हजार पाँच रुपैयाँ आर्थिक सहयोग गरेका छन् । सन्दीपको प्रतिनिधित्व गर्दै अनिश बानियाँले […]
December 20, 2018
काठमाडौं (हाम्रो खेलकुद) – काठमाडौं किंग्स इलेभेनलाई ६ विकेटले पराजित गर्दै भैरहवा ग्ल्याडीयटर्स एभरेस्ट प्रिमियर लिग (ईपीएल) को फाइनलमा प्रवेश गरेको छ । शनिबार हुने फाइनलमा भैरहवाले ललितपुर प्याट्रीयट्सको सामना गर्नेछ । यसअघि पहिलो क्वालिफायर खेलमा काठमाडौंलाई १ विकेटले पराजित गर्दै ललितपुर फाइनलमा पुगि सकेको छ । ललितपुर र भैरहवा उपाधिको लागि आगमी शनिबार खेल्ने […]
December 20, 2018
काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संकरणको टिभीएस एभरेष्ट प्रिमियर लिगमा आज फाइनल प्रवेशको लागि काठमाडौं किंग्स इलाभने र साविक उप विजेता भैरहवा ग्ल्याडीयटर्स भिड्दै छन् । खेल ११ : ३० वजेबाट सुरु हुने छ । भैरहवाले एलिमिनेटरमा चितवन टाइगर्सलाई चार विकेटले हराउँदा काठमाडौं ललितपुरसँग पहिलो क्लालिफायरमा १ विकेटले हारेको थियो । आजको विजेता टोली फाइनलमा […]
December 19, 2018
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली क्रिकेट टोलीले आगामी महिना संयुक्त अरब इमिरेट्स (युएई) सँग वान डे र टी-२० श्रृंखला खेल्ने भएको छ । नेपालले जनवरीमा वान डे र टी-२० श्रृंखला यूएईमानै खेल्ने नेपाली क्रिकेट टिमका एनालिस्ट रमन शिवाकोटीले हाम्रो खेलकुदलाई जानकारी दिए । शिवाकोटीका अनुसार नेपालले ५ मध्य कति टि-२० र वान डे खेल्ने भन्ने […]
December 19, 2018
काठमाडौं (हाम्रो खेलकुद)– नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान एलबी क्षेत्रीको संस्मरण एलबी क्षेत्री कप्तान १९९८ यसै महिना सार्वजनिक हुने भएको छ । क्रियटिभ बुक्सले पुसको तेस्रो साता सार्वजनिक गर्ने तयारी गरेको पुस्तको कभर बुधबार सार्वजनिक भएको छ । क्रियटिभ बुक्सको यो पाँचौं प्रकाशन हो भने खेलकुद विधामा दोस्रो । यसअघि क्रियटिभ बुक्सले ओलम्पियन सुरेन्द्र […]
December 19, 2018
काठमाडौं (हाम्रो खेलकुद) – भैरहवा ग्ल्याडीयटर्स एभरेष्ट प्रिमियर लिगमा चितवन टाइगर्सलाई ४ विकेटले पराजित गर्दै क्वालिफायरमा प्रवेश गरेको छ । चितवनले प्रस्तुत गरेको १ सय ४० रनको लक्ष्य पछ्याएको भैरहवाले १८.२ ओभरमा ६ विकेटको क्षतिमा १ सय ४२ रन बनाउदै पुरा गर्दै क्वालिफायरमा काठमाडौं किंग्स इलाभनेसँगको भेट पक्का गरेको हो । पहिलो क्वालिफायर खेलमा काठमाडौंलाई […]
December 19, 2018
जयपुर (एजेन्सी) – विश्व चर्चित इन्डियन प्रिमियर लिग (आईपीएल) सन् २०१९ को अक्सन जयपुरमा मंगलबार सम्पन्न भएको छ । ३ सय ४६ खेलाडी मध्य २० विदेशी र ४० भारतीय गरि कुल ६० खेलाडीमाथि बोली लागेको छ । भारतका जयदेव उनादकट र वरुण चक्रवतीमाथि सार्वधिक महँगो मुल्य लागेको छ । जयदेवलाई राजिस्थान रोयल्सले खरिद गरेको छ […]
December 19, 2018
काठमाडौं – एभरेष्ट प्रिमियर लिग (ईपीएल) को एलिमिनेटर खेलमा आज भैरहवा ग्ल्याडीयटर्स र चितवन टाइगर्स खेल्दै छन् । खेल दिउँसो १ बजेबाट सुरु हुने छ । भैरहवामा शरद भेषवाकर कप्तान छन् भने चितवन पृथु बास्कोटाको कप्तानीमा उत्रने छ । समुह चरणमा चितवन भैरहवासँग १२ रनले पराजित भएको थियो । भैरहवा ५ खेलमा ३ मा जित […]