default_image

क्रिकेट

Chauraha

April 13, 2018

दोस्रो डिपिएलको उपाधि टिम चौराहा धनगढीलाई

धनगढी (हाम्रो खेलकुद)– साविकको विजेता टिम चौराहा धनगढी दोस्रो संस्करणको डिपिएल–२ को च्याम्पियन बनेको छ । काठमाडौं गोल्डेन्सलाई २१ रनले पराजित गर्दै टिम चौराहा धनगढी लगातार दोस्रोपटक च्याम्पियन बनेको हो । खेलको म्यान अफ द म्याच चौराहाका लागि अलराउन्ड प्रदर्शन गरेका रोहन मुस्तफा घोषित भए । तस्बिर : विवेक सुवेदी/ हाम्रो खेलकुद टिम चौराहा धनगढीले दिएको […]

April 13, 2018

काठमाडौंलाई १ सय ८२ रनको विजयी लक्ष्य

धनगढी (हाम्रो खेलकुद)– रुस्लान धनगढी प्रिमियर लिग (डीपीएल) –२ मा टिम चौराहा धनगढीले काठमाडौं गोल्डेन्सलाई जितका लागि १ सय ८२रनको लक्ष्य दिएको छ । टस जितेर पहिले ब्याटिङ गरेको घरेलु धनगढीले निर्धारित २० ओभरमा ४ विकेट गुमाए र १ सय ८१ रनको योगफल तयार पार्यो  । धनगढीका लागि ओपनर ब्याट्सम्यान सुनिल धमलाले सर्वाधिक ७८ रन […]

Sunil Dhamala

April 13, 2018

सुनिल धमला र रोहन मुस्तफाको अर्धशतक

धनगढ़ी (हाम्रोखेलकुद)- धनगढ़ीमा जारी दोस्रो डिपियलको फाइनल खेलको पहिलो इनिंगमा रोहन मुस्तफा र सुनिल धमलाले अर्धशतक पुरा गरेका छन् । सुनिलले ललित नारायण राजबंशीलाई छक्का प्रहार गर्दै अर्धशतक पुरा गरेका हुन्।  आस्फाक एहमदसँग मिलेर इनिंगको सुरुआत गर्न आएका सुनिलले ४८ बलमा ३ छक्का र ४ चौका प्रहार गर्दै ६२ रन बनाएका छन् भने अर्का ब्याट्सम्यान रोहण […]

raina

April 13, 2018

चेन्नाईका रैनाले दुई खेल गुमाउने

पुने (एजेन्सी)–चेन्नाई सुपर किङ्सका भरपर्दा ब्याट्सम्यान सुरेश रैनाले चोटका कारण दुई खेल गुमाउने भएको छ। पिंडौलाको चोटका कारण रैनाले दुई खेल गुमाउने भएका हुन् । आइपिएलमा कोलकता नाईट राइडर्सविरुद्धको खेलका दौरान उनलाई चोट लागेको थियो । मंगलबार भएको खेलको १० औं ओभरमा सुनिल नारिनको ओभरमा १ रनका लागि दौडिएपछि रैनालाई चोटका कारण संघर्ष गर्नुपरेको थियो […]

April 13, 2018

काठमाडौँ र चौराहा डिपिएल उपाधिको लागि भिड्दै

धनगढी (हाम्रो खेलकुद) – शुक्रबार हुने धनगढी प्रिमियर लिगको फाइनल खेलमा सोमपाल कामीको कप्तानीमा रहेको साबिक विजेता टिम चौराहा धनगढी र राष्ट्रिय टोलीका उपकप्तान समेत रहेका ज्ञानेन्द्र मल्ल कप्तान रहेका काठमाडौँ गोल्डेन्स भिड्दै छन्।खेल एसएसपि मैदानमा दिउँसो १२:३० मा  सुरु हुनेछ । पहिलो चरणको सबै खेल जितेर क्वालिफायरमा स्थान सुरक्षित बनाएको काठमाडौँ पहिलो क्वालिफायरमा चौराहासंगै पराजित […]

April 13, 2018

काठमाडौं गोल्डेन्सविरुद्द महेन्द्रनगर युनाइटेड (फोटो फिचर)

धनगढी (हाम्रोखेलकुद)- ब्याटिङमा सुवोध भाटी र बलिङमा सन्नी पटेलले उत्कृष्ट प्रदर्शन गरेपछि काठमाडौं गोल्डेन्स धनगढीमा जारी रुस्लान धनगढी प्रिमियर लिग (डिपिएल)– २ को फाइनलमा प्रवेश गरेको थियो । काठमाडौं गोल्डेन्सले महेन्द्रनगर युनाइटेडलाई ५ विकेटले पराजित गर्दै प्रतियोगिताको फाइनलमा प्रवेश गरेको थियो । खेलको तस्बिरहरु: विवेक सुवेदी  

April 13, 2018

आइपिएलमा हैदरावादको लगातार दोस्रो जित

हैदरावाद (एजेन्सी)– सनराइजर्स हैदरावादले इन्डियन प्रिमियर लिग (आइपिएल) मा लगातार दोस्रो जित हासिल गरेको छ । बिहीबार भएको रोमाञ्चक खेलमा हैदरावादले मुम्बई इन्डियन्सलाई १ विकेटले पराजित गर्दै दोस्रो जित दर्ता गराएको हो । साविक विजेता मुम्बई भने लगातार दोस्रो खेलमा पराजित भएको छ ।  १ सय ४८ रनको लक्ष्य पछ्याएको हैदरावादले २० ओभरमा ९ विकेट गुमाएर […]

April 12, 2018

नेपालगन्ज कप क्रिकेटलाई आर्शिवाद पेन्ट्सको साथ

नेपालगन्ज (हाम्रो खेलकुद) – कोहलपुर स्थित प्रस्तावित अन्तराष्ट्रिय क्रिकेट मैदानमा अर्को साता सुरु हुने नेपालगन्ज कपलाई आर्शिवाद पेन्ट्सले मुख्य प्रायोजन गरेको छ । प्रतियोगिताको आयोजक ग्रीन ईभेन्टो र आर्शिवाद पेन्ट्सबीच बिहीबार एक वर्षका लागि सम्झौता भएको छ । आर्शिवाद पेन्ट्सका प्रबन्ध निर्देशक दुर्गा प्रसाद चौलागाई र ब्रान्ड म्यानेजर सरोबर प्रसांइले, ग्रीन ईभेन्टोका प्रबन्ध निर्देशक मोहम्मद रफि […]

April 12, 2018

‘सबै योजना विपरित भयो’-प्रशिक्षक दास

धनगढी (हाम्रोखेलकुद)- दोस्रो धनगढी प्रिमियर लिगमा महेन्द्रनगरलाई पराजित गरेर फाइनल प्रवेश गरेपछि काठमाडौंका प्रशिक्षक राजु बस्न्यातले शुरुको ६ ओभरमा ६ विकेट र सुवोधको उत्कृष्ट ब्याटिङ मद्दतमा जित हात पार्न सहज भएको बताए । ‘पहिलो र दोस्रो इनिङ्सको शुरुवाती ६ ओभर हाम्रो लागि निकै नै राम्रो भयो । हामीले पहिलो इनिङ्समा शुरुमै ६ विकेट लिन सफल […]

April 12, 2018

काठमाडौं गोल्डेन्स डिपिएलको फाइनलमा : महेन्द्रनगर ५ विकेटले पराजित

धनगढी (हाम्रो खेलकुद) – ब्याटिङमा सुवोध भाटी र बलिङमा सन्नी पटेलले उत्कृष्ट प्रदर्शन गरेपछि काठमाडौं गोल्डेन्स धनगढीमा जारी रुस्लान धनगढी प्रिमियर लिग (डिपिएल)– २ को फाइनलमा प्रवेश गरेको छ । काठमाडौं गोल्डेन्सले महेन्द्रनगर युनाइटेडलाई ५ विकेटले पराजित गर्दै प्रतियोगिताको फाइनलमा प्रवेश गरेको हो । ६ विकेट लिएका सन्नी पटेल म्यान अफ द म्याच घोषित भए । […]

Success

Thank you for your time.