December 30, 2018
एजेन्सी – इन्डियन प्रिमियर लिग (आईपीएल) को १२ औं संकरणको मार्च २९ देखी सुरु हुँदैछ । यस सिजनको लागि अक्सन पनि जयपुरमा गत साता नै सम्पन्न भइसकेको छ । अक्सनमा ४० भारतीय र २० विदेशी खेलाडीलाई ८ टिमले किनेका छन् । टिम बलियो बनाउन र उपाधि जित्ने लक्ष्य सहित हरेक टिमले स्टार र युवा खेलाडी अनुबन्ध […]
December 30, 2018
एजेन्सी – गत वर्ष मार्चमा दक्षिण अफ्रीकाबीरुद्ध तेस्रो टेस्टमा बल टेम्परिङ काण्डका कारण ९ महिना प्रतिबन्धमा परेका विकेटकीपर तथा ब्याट्सम्यान क्यामरन ब्यान्क्रफ्टको प्रतिबन्ध आजबाट सकिएको छ । अव क्यामरनले बिग ब्यास हुदैँ अस्ट्रेलियाको टिमबाट खेल्ने छन् । ब्यान्क्रफ्ट बिग पर्थ स्कर्चर्सबाट खेल्ने छन् । पर्थले होबार्ट हरिकेन्ससँग आइतबार खेल्दै छ । क्यामरनले बल टेम्परिङ गरेको […]
December 29, 2018
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय टोलीका उप–कप्तान ज्ञानेन्द्र मल्लले सञ्चालन गरेको काठमाडौं क्रिकेट ट्रेनिङ सेन्टर (केसिटिसी) ले आफ्नो स्थापनाको दशौं वर्षको अवसरमा विभिन्न खेलाडीहरुलाई सम्मानित गरेको छ । केसीटिसीले शनिबार राजधानीमा एक कार्यक्रमबीच केसीटिसीबाट क्रिकेट करियर सुरु गरेका यु–१६, यु–१९, राष्ट्रिय टोली तथा महिला राष्ट्रिय टोलीमा नेपालको प्रतिनिधित्व गर्ने खेलाडीहरुलाई सम्मानित गरेको थियो । […]
December 29, 2018
एजेन्सी – अष्ट्रेलियाविरुद्धको तेस्रो टेस्टको चौथो दिनको खेल सकिँदा पाहुना टोली भारत जित नजिक पुगेको छ । ३ सय ९९ रनको लक्ष्य पक्ष्याएको घरेलु टोली अष्ट्रेलिया चौथो दिनको खेल सकिदा ८५ ओभरमा २ सय ५८ रन बनाउन ८ विकेट गुमाएको छ । अष्ट्रेलियालाई जितको लागि पाँचौ दिन १ सय ४१ रन बनाउनु पर्ने हुन्छ तर […]
December 28, 2018
एजेन्सी – अष्ट्रेलियाविरुद्धको तेस्रो टेस्टको तेस्रो दिन खेल सकिँदा भारत बलियो अवस्थामा छ । शुक्रबार तेस्रो दिनको खेल सकिदा भारतले ३ सय ४६ रनको अग्रता लिएको छ । यद्यपी दोस्रो इनिङ्मा भारत खराव अवस्थामा पुगेको छ । तेस्रो दिन २७ ओभरमा ५४ रन जोड्न भारतले आफ्ना प्रमुख ५ ब्याट्सम्यान गुमाएको छ । क्रिजमा मयांक अग्रवाल […]
December 28, 2018
काठमाडौं (हाम्रो खेलकुद) – नेपालले जिम्बावेमा सम्पन्न एकदिवसिय विश्वकप छनोटमा आठौं स्थानमा रहेर गत मार्च १५ मा चार वर्षको लागि वान डे अन्तर्राष्ट्रिय (ओडीआई) मान्यता पाएको थियो । अगस्ट १ मा नेदरल्यान्डसँग ओडीआई डेब्यू गरेको नेपालले हालसम्म ३ खेल मात्र खेलेको छ । नेदरल्यान्डसँग २ र युएईसँग १ ओडीआई म्याच खेलिसकेकोछ । त्यस्तै जनवरी २५ […]
December 27, 2018
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा स्पिनर सन्दिप लामिछाने र ब्याट्सम्यान पिटर ह्यान्ड्सकम्बको उत्कृष्ट प्रदर्शनमा मेलवर्न स्टार्सले विग ब्यास लिगमा पहिलो जित निकालेको छ । बिहीबार सिड्नी सिक्सर्सलाई ५ विकेटले हराउँदै पहिलो जित निकालेको हो । १ सय ३१ रनको लक्ष्य पक्ष्याएको मेलबर्नले पिटर हृयान्डस्कम्बको अर्धशतकमा १४.५ ओभरमा ५ विकेटको क्षतिमा सहजै पुरा गर्यो । […]
December 27, 2018
एजेन्सी – चेतेश्वर पुजाराको शतक र अन्य ब्याट्सम्यानको औसत प्रर्दशनमा अष्ट्रेलियाविरुद्धको तेस्रो टेस्टको दोस्रो दिनको खेल सकिँदा भारत बलियो अवस्थामा रहेको छ । दोस्रो दिन अन्तिम ६ ओभर ब्याटिङ गरेको अष्ट्रेलियाले विकेट नगुमाएर ८ रन जोडेको छ । अष्ट्रेलिया पहिलो इनिङ्समा अझैँ ४ सय ३५ रनलेपछि छ । अष्ट्रेलियाकालागि ओपनर आरोन फिन्च ३ र मार्कस […]
December 27, 2018
एजेन्सी – नेपाली युवा स्पिनर सन्दीप लामिछानेले बिग ब्यासमा आफ्नो तेस्रो खेल घातक बलिङ गरेका छन् । सन्दीपले सिड्नी सिक्सर्सबीरुद्ध ४ ओभरमा मात्र १८ रन खर्चेर २ विकेट लिएका छन् । सिड्नीमा टस जितेर पहिला बलिङ रोजेको मेलवर्न स्टारले सन्दीपलाई ७ औं ओभरमा बलिङ गर्न ल्याएको थियो । सन्दीपले आफ्नो पहिलो ओभरमा ४ रन मात्र […]
December 27, 2018
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा स्पिनर सन्दीप लामिछानेलेको टोली मेलवर्न स्टारले बिग ब्यासमा तेस्रो खेल आज खेल्दै छ । मेलवर्नले सिड्नी सिक्सर्ससँग खेल्ने छ । खेल नेपाली समय अनुसार दिउँसो २ बजेबाट सिड्नीमा चल्ने छ । मेलबर्न हालसम्म दुवै खेलमा पराजित हुँदा सिड्नीले समान खेलमा १ मा जित र १ मा हारको नतिजा दर्ता […]