default_image

क्रिकेट

January 12, 2019

नेपाल १० विकेटले विजयी

काठमाडौं (हाम्रो खेलकुद) – थाईल्यान्डमा आजबाट सुरु भएको महिला टी–२० स्मास क्रिकेट प्रतियोगितामा नेपालले चीनलाई १० विकेटले पराजित गर्दै सानदार सुरुवात गरेको छ । सामान्य ४९ रनको लक्ष्य नेपालले ८.४ ओभरमा विना विकेटको क्षतिमा पुरा गर्यो । नेपालको जितमा ओपरन काजल श्रेष्ठ १४ र सिता राना मगर २४ रनमा नट आउट रहे । सिताले २५ […]

January 12, 2019

चीनद्धारा नेपालसामु ४९ रनको लक्ष्य प्रस्तुत

काठमाडौं (हाम्रो खेलकुद)– थाइल्याण्डमा आजबाट सुरु भएको महिला टी–२० स्मास क्रिकेट प्रतियोगिताको पहिलो खेलमा चीनले नेपाललाई ४९ रनको लक्ष्य दिएको छ । एसियन इस्टिच्यूट टेक्नोनलजी क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको चीनले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा ४८ रन बनायो । चीनका लागि झांग चानले ३८ बलमा १ चौका प्रहार गर्दै १३ रन […]

January 12, 2019

सन्दीपको तेस्रो खेल आज

एजेन्सी – नेपाली युवा लेग स्पिनर सन्दीप लामिछानेले बंगलादेश प्रिमियर लिगमा (बिपिएल) मा आज आफ्नो तेस्रो खेल खेल्दै छन् । सन्दीपले टिम सिलहेट सिक्सर्सले बलियो टोली ढाका डायनामाइट्ससँग खेल्दै छ । खेल नेपाली समयअनुसार बेलुका ६:१५ देखी ढाकामा सुरु हुने छ । जारी प्रतियोगितामा स्टार खेलाडीले भरिएको ढाका एक मात्र अपराजित टोली हो । तीन […]

January 11, 2019

यज्ञमानले सात विकेट लिँदा एपीएफ विजयी

इनरुवा (हाम्रो खेलकुद) – तीव्र गतिका बलर यज्ञमान कुमाल एक्लैले ७ विकेट लिएपछि इनरुवामा जारी मनमोहन एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा सशस्त्र प्रहरी बल (एपीएफ) ले प्रदेश १ माथि ९२ रनको जित निकालेको छ । एपीएफले प्रस्तुत गरेको १ सय ५५ रनको लक्ष्य पछ्याउने प्रदेश एक १७.५ ओभरमा सबै विकेट गुमाएर ६२ रनमा समेटियो । प्रदेश […]

January 11, 2019

टी–२० खेलमा श्रीलंका न्युजिल्यान्डसँग पराजित

एजेन्सी – श्रीलंकासँगको एक मात्र टी–२० खेलमा घरेलु टोली न्युजिल्यान्ड ३५ रनले विजयी भएको छ । १ सय ८० रनको लक्ष्य पक्ष्याएको श्रीलंका १६.५ ओभरमा अल आउट हुँदै १ सय ४४ रनमा समेटियो । राम्रो सुरुवात गरेको श्रीलंकाको मिडिल अडर र तल्लो क्रममा निरन्तर विकेट पतन हुँदा पराजित हुन पुगेको हो । श्रीलंकाका लागि थिसारा […]

January 11, 2019

अस्ट्रेलियासँग खेल्नुअघि भारतलाई धक्का,हार्दिक पान्ड्या र राहुल निलम्बित

एजेन्सी – अस्ट्रेलियासँग पहिलो वान डे खेल खेल्नु अघि भारतीय क्रिकेट टिमलाई ठूलो धक्का लागेको छ । एक टेलिभिजन कार्यक्रममा महिलामाथि आपत्तिजनक शब्द प्रयोग गरेको भन्दै अलराउण्डर हार्दिक पान्ड्या र ओपनर केएल राहुललाई पहिलो वान डे खेलको लागि भारतीय क्रिकेट बोर्ड (बिसिसिआई) ले निलम्बित गरेको बुझिएको छ । पछिल्लो केहि दिनयता निकै विवादमा रहेका पान्ड्या […]

January 11, 2019

राष्ट्रिय महिला क्रिकेट टोली थाइल्यान्ड प्रस्थान

काठमाडौं (हाम्रो खेलकुद)– थाईल्यानडमा १२ जनवरी देखि १९ जनवरीसम्म सञ्चालन हुने महिला टी–२० स्मास क्रिकेट प्रतियोगिताको लागि नेपाली महिला राष्ट्रिय टोली आज थाइल्यान्ड प्रस्थान गरेको छ । नेपाली महिला टोली आज दिउँसो १ : ५० थाइल्यान्ड तर्फ लागेको हो । १४ सदस्यीय टोली सहित,मुख्य प्रशिक्षक विनोद कुमार दास,म्यानेजर अमृता पौडेल र फिजियो सकुना डानी थाइल्यान्ड […]

January 10, 2019

सूर्यको घातक बलिङमा प्रदेश ३ को सहज जित

इनरुवा (हाम्रो खेलकुद) – स्पिनर सूर्य तामाङले घातक बलिङ गर्दै ५ विकेट लिएपछि इनरुवामा जारी मनमोहन एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा प्रदेश ३ ले प्रदेश ६ माथि ६ विकेटको सहज जित निकालेको छ । इनरुवा खेल मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको प्रदेश ६ ले ३० औं ओभरमा अलआउट हुनुअघि १ सय ११ रन बनायो । […]

January 10, 2019

नेपालविरुद्ध नाविदले यूएईको कप्तानी सम्हाल्ने

काठमाडौं – नेपालसँग हुने तीन ओडीआईको लागि संयुक्त अरब एमिरेट्स क्रिकेट बोर्ड (यूएई) ले १६ सदस्य टोली घोषणा गरेको छ । घोषणा गरेको टोलीमा मोहम्मद नाविदलाई कप्तानको जिम्मा दिएको छ । इमर्जिङ्स टिम्स एसिया कप दौरान सामाजिक सञ्जाल ट्विटरमा पाकिस्तानमा पाएको सेवा सुविधा बारे टिका टिप्पणी गरेको भन्दै यूएई क्रिकेट बोर्डले कप्तान रोहन मुस्तफा,अहमद राजा […]

January 10, 2019

आईपीएलमा सन्दीपको पारिश्रमिक बढेन !

काठमाडौं (हाम्रो खेलकुद) – इन्डियन प्रिमियर लिग (आईपीएल) को १२ औं संकरण आगामी मार्च २३ देखी भारतका विभिन्न सहरमा सुरु हुँदैछ । यसका लागि सहभागी सबै टोलीले खेलाडी अनुबन्ध,रिटेन र रिलिज गरिसकेका छन् । एक टिममा २५ भन्दा बढि खेलाडी राख्न पाइदैन । प्लेइङ ११ मा ४ भन्दा बढि विदेशी खेलाडी पनि खेलाउन पाइदैन । […]

Success

Thank you for your time.