January 14, 2019
काठमाडौं (हाम्रो खेलकुद) – थाईल्यान्डमा जारी महिला टी–२० स्मास क्रिकेट प्रतियोगिताको तेस्रो खेलमा नेपालले युएईलाई ६ विकेटले पराजित गर्दै अन्तिम ४ मा प्रवेश गरेको छ । युएईले प्रस्तुत गरेको १ सय ६ रनको लक्ष्य पक्ष्याएको नेपालले १९ ओभरमा ४ विकेटको क्षतिमा पुरा गर्यो । यो जितसँगै समुह ए बाट नेपाल एक खेल अगावै सेमिफाइनलमा प्रवेश […]
January 14, 2019
एजेन्सी – थाईल्यान्डमा जारी महिला टी–२० स्मास क्रिकेट प्रतियोगितामा तेस्रो खेलमा युएईले नेपालाई १ सय ६ रनको लक्ष्य दिएको छ । एसियन इन्स्टिच्यूट टेक्नोनलजी क्रिकेट मैदान टस जितेर पहिला ब्याटिङ थालेको यूएईले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय रन ५ बनायो । उस्का लागि ओपनर छाँया मुगलले सर्वाधिक ३१ रन बनाइन् । उनले […]
January 13, 2019
सुनसरी (हाम्रो खेलकुद) – सुनसरीको इनरुवामा जारी मनमोहन स्मृति एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा मिनाश थापाको शतकमा प्रदेश १ ले प्रदेश ४ लाई २ सय २६ रनको फराकिलो अन्तरले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ । प्रदेश १ ले २ सय ९३ रनको लक्ष्य पक्ष्याएको प्रदेश चार १५.१ ओभरमा अल आउट हुँदै ६६ रनमा समेटियो […]
January 13, 2019
एजेन्सी – युवा अलराउण्डर शुभमन गिल र विजय शंकरले भारतीय सिमित ओभरको खेलमा मौका पाएका छन् । भारतीय क्रिकेट बोर्ड (बिसिसिआई)ले अस्ट्रेलियासँगको दुई वान डे तथा न्युजिल्यान्डसँग हुने ५ वान डे र ३ टी-२० सिरीजको लागि गिल र शंकरलाई टिममा स्थान दिएको छ । एक टेलिभिजन कार्यक्रममा महिलामाथि आपत्तिजनक शब्द प्रयोग गरेको भन्दै अलराउण्डर हार्दिक […]
January 13, 2019
एजेन्सी – नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीले थाईल्यान्डमा जारी महिला टी–२० स्मास क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित दर्ता गरेको छ । आइतबार तेर्थाई क्रिकेट मैदानमा नेपालले मलेसियालाई ६ विकेटले पराजित गरेको हो । मलेसियाले प्रस्तुत गरेको ६२ रनको लक्ष्य नेपालले ४ विकेटको क्षतिमा १७ औं ओभरमा पूरा गर्यो । नेपालका लागि रोमा थापाले सर्वाधिक २० […]
January 13, 2019
एजेन्सी – थाईल्यान्डमा जारी महिला टी–२० स्मास क्रिकेट प्रतियोगिताको दोस्रो खेलमा मलेसियाले नेपाललाई ६२ रनको सामान्य लक्ष्य दिएको छ । टस जितेर पहिला ब्याटिङ थालेको मलेसियाले १९.३ ओभरमा अल आउट हुँदै ६१ रनमा समेटियो । मलेसियाका लागि युसिरिना यकोपले ११, सोलो टिजीन यी १२, मेस एलियसा एसमिन र विनिफ्रेड डुराईसिंगमले समान ९-९ रन जोडे । […]
January 12, 2019
इनरुवा (हाम्रो खेलकुद) – मेखबहादुर सेनले अन्तिम बलमा चौका प्रहार गरेपछि सुनसरीको इनरुवामा जारी मनमोहन स्मृति एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा एपीएफमाथि प्रदेश चारले १ विकेटको रोमान्चक जित निकालेको छ । प्रदेश ४ लाई जितका लागि अन्तिम ओभरमा ४ रन चाहिएको अवस्थामा कमलसिंह ऐरीले लगातार पाँच बल डट गराएपछि खेल एपीएफको पक्षमा जाने देखिएको थियो […]
January 12, 2019
एजेन्सी – अन्तर्राष्ट्रिय क्रिकेट काउन्सील (आईसीसी) ले सार्वजनिक गरेको नयाँ टी– २० क्रिकेट वरियतामा नेपाली क्रिकेट टोलीका कप्तान पारस खड्काले ब्याटिङतर्फ एक स्थान सुधार गरेका छन् । एक स्थान माथि उक्लिदै पारस ९६ औं स्थानमा आएका छन् । बलिङतर्फ वसन्त रेग्मी ७४ औं स्थानमा यथावत छन् । सोमपाल भने एक स्थान तल झरेका छन् । […]
January 12, 2019
एजेन्सी – नेपाली युवा लेग स्पिनर सन्दीप लामिछानेले बंगलादेश प्रिमियर लिगमा (बिपिएल) को तेस्रो खेलमा ढाका डायनामाइट्सबीरुद्ध खराब प्रर्दशन गरेका छन् । सन्दीपले लिगमा अपराजित रहेको ढाकाविरुद्ध ४ ओभरमा ३३ रन खर्चिदा कुनै विकेट लिन सकेनन् । यसअघिको खेलमा चित्तागोंग भाइकिंग्ससँगको खेलमा पनि सन्दीप विकेटविहिन बनेका थिए । शनिबार खेलको आठौं ओभरमा बलिङ गर्न आएका […]
January 12, 2019
एजेन्सी (सिड्नी) – तीव्र गतिका युवा बलर झेय रिचर्डसनले घातक बलिङ गरेपछि भारतसँगको पहिलो वान डे खेलमा घरेलु टोली अस्ट्रेलियाले ३४ रनले विजयी भएको छ । २ सय ८९ रनको लक्ष्य पछ्याएको पाहुना टोली भारतले रोहित शर्माको शानदार शतकको बाबजुद निर्धारित ५० ओभरमा ९ विकेटको क्षतिमा २ सय ५४ रन मात्र बनाउन सक्यो । रोहित […]