default_image

क्रिकेट

January 18, 2019

सन्दीपको टिम सिक्सर्समाथि ढाकाको सहज जित

ढाका (एजेन्सी)– कप्तान सकिव अल हसन र आन्द्रे रसेलले उत्कृष्ट ब्याटिङ गरेपछि बंगलादेश प्रिमियर लिगमा (बिपिएल) को १९ औं खेलमा सन्दीप लामाछिनेको टिम सिल्हेट सिक्सर्स ढाका डायनामाइट्ससँग ६ विकेटले पराजित भएको छ । १ सय ५९ रनको लक्ष्य पछ्याएको ढाकाले १७ ओभरमा ४ विकेटको क्षतिमा १ सय ६३ रन बनाउँदै सहजै पुरा गर्यो । ढाकाको […]

January 18, 2019

परिचय सिद्ध गर्न संघर्षरत सिद्धान्त !

जब जब नेपाली क्रिकेटमा सिद्धान्त लोहनीको नाम आउँछ, त्यससँगै सबैको मानसपटलमा त्यहि हेलिकप्टर सट चल्छ । सिद्धान्तको पर्याय नै बनेको हेलिकप्टर सट उनले नेपाली राष्ट्रिय टोलीबाट सन् २०१५ आईसीसी टि–२० विश्वकप छनोट डेब्यूमै जर्सिविरुद्ध प्रहार गरेका थिए । त्यसै सटले उनलाई आम समर्थकमाझ चर्चा दिलायो । त्यसबेला २० वर्षीय सिद्धान्तले आक्रामक इनिङ खेल्दै धेरैको मन […]

January 18, 2019

बलियो ढाकाविरुद्ध सन्दीपको मध्यम प्रर्दशन

ढाका (एजेन्सी) – बंगलादेश प्रिमियर लिगमा (बिपिएल) मा नेपाली युवा लेग स्पिनर सन्दीप लामिछानेले बलियो टिम ढाका डायनामाइट्सविरुद्ध मध्यम बलिङ गरेका छन् । सन्दीपले ४ ओभरमा २७ रन खर्चेर १ विकेट लिए । सन्दीपलाई कप्तान डेविड वार्नरले ५ औं ओभरमा बलिङ गर्न ल्याएका थिए । सन्दीपले ५ औं ओभरको तेस्रो बलमा रोनी तालुकदारलाई १३ रनमा […]

January 18, 2019

भारतलाई वान डे सिरिज, धोनीको उत्कृष्ट प्रदर्शन

मेलबर्न (एजेन्सी)– महेन्द्र सिंह धोनीले उत्कृष्ट ब्याटिङ गरेपछि अस्ट्रेलियासँगको तेस्रो खेलमा भारत ७ विकेटले विजयी हुँदै २–१ ले वान डे सिरिज जितेको छ । यो सँगै भारतले पहिलो पटक एकै साथ अस्ट्रेलियन भूमिमा टेस्ट र वान डे दोहोरो सिरीज जित्दै इतिहास रचेको छ । टि ट्वान्टी सिरिज भने बराबरीमा सकिएको थियो । शुक्रबार २ सय […]

January 18, 2019

रोहित र हरि चम्किँदा आर्मी फाइनलमा

सुनसरी (हाम्रो खेलकुद)– नेपाल आर्मी सुनसरीको इनरुवामा जारी मनमोहन स्मृति एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । शुक्रवार सेमिफाइनलमा प्रदेश १ लाई ६ विकेटले पराजित गर्दै फाइनलमा पुगेको छ । उपाधिको लागि आर्मीले शनिबार पुलिससँग प्रतिस्पर्धा गर्नेछ । पुलिस प्रदेश ७ लाई २ सय रनले हराउँदै फाइनलमा पुगि सकेको छ । प्रदेश […]

January 18, 2019

बलियो ढाकाको सामना गर्दै सिल्हेट सिक्सर्स

एजेन्सी – बंगलादेश प्रिमियर लिगमा (बिपिएल) मा नेपाली युवा लेग स्पिनर सन्दीप लामिछानेको टिम सिलहेट सिक्सर्सले बलियो टोली ढाका डायनामाइट्ससँग खेल्दै छ । खेल नेपाली समय अनुसार दिउँसो १:४५ देखी सिल्हेट इन्टरनेशनल क्रिकेट स्टेडियमा सुरु हुने छ । जारी प्रतियोगितामा स्टार खेलाडीले भरिएको ढाका बलियो टोली हो । ढाका ५ खेलमा ४ मा जित र […]

January 18, 2019

इन्डोनेसियामाथि फराकिलो जित निकाल्दै नेपाल फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – थाईल्यान्डमा जारी महिला टी–२० स्मास क्रिकेट प्रतियोगिताको सेमिफाइनल खेलमा इन्डोनेसिया ९२ रनले पराजित गर्दै नेपाल फाइनलमा प्रवेश गरेको छ । नेपालले प्रस्तुत गरेको १ सय २० रनको लक्ष्य पछ्याउने क्रममा इन्डोनेसिया ११.१ ओभरमा सबै विकेट गुमाएर मात्र २७ रनमा समेटियो । इन्डोनेसियाका लागि ओपनर यूलिया आन्ग्रेनीले बनाएको १३ रननै सर्वाधिक बन्न […]

January 18, 2019

नेपालद्वारा इन्डोनेसियालाई १ सय २० रनको लक्ष्य प्रस्तुत

एजेन्सी – थाईल्यान्डमा जारी महिला टी–२० स्मास क्रिकेट प्रतियोगिताको सेमिफाइनल खेलमा नेपालले इन्डोनेसियालाई १ सय २० रनको लक्ष्य दिएको छ । तेर्थई क्रिकेट मैदानमा बुधबार नेपालले टस हारेर ब्याटिङ थालेको नेपालले निर्धारित २० ओभरमा ३ विकेटको क्षतिमा १ सय १९ रन बनायो । नेपालका लागि ओपनर सिता राना मगरले ६२ बलमा १ चौका प्रहार गर्दै […]

January 17, 2019

अस्ट्रेलियन भूमिमा भारतलाई दोहोरो इतिहास रच्ने अवसर

मेलवर्न (एजेन्सी)– भारत र अस्ट्रेलियाबीचको तेस्रो तथा निर्णायक वान डे खेल शुक्रबार(भोली)मेलवर्नमा हुँदैछ । खेल नेपाली समय अनुसार बिहान ८ः५ देखि सुरु हुने छ । पहिलो खेलमा ३४ रनले पराजित भएको भारत दोस्रो खेलमा ६ विकेटले विजयी भएको थियो । तीन वान डे को श्रृंखला १–१ को अवस्थामा छ । भारतले तेस्रो वान डे खेल […]

January 17, 2019

दिलीपको शतकसँगै पुलिस फाइनलमा

सुनसरी (हाम्रो खेलकुद) – दिलीप नाथको शतक र सागर ढकालले घातक बलिङबाट प्रेरिस नेपाल पुलिस क्लब सुनसरीको इनरुवामा जारी मनमोहन स्मृति एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको छ । बिहीबार प्रदेश ७ लाई २ सय रनको फराकिलो अन्तरले पराजित हराउँदै पुलिस उपाधि नजिक पुगेको हो । ३ सय २४ रनको लक्ष्य पछ्याएको प्रदेश टोली […]

Success

Thank you for your time.