January 23, 2019
काठमाडौं (हाम्रो खेलकुद)– नेपाल र संयुक्त अरब एमिरेट्स (यूएई) को क्रिकेट टोलीबीच हुने ३ एक दिवसीय अन्तर्राष्ट्रिय (ओडिआई) र ३ टि ट्वान्टी अन्तर्राष्ट्रिय सिरीजलाई एएनआईबीले प्रयोजन गरेको छ । युएई क्रिकेट बोर्डले आफ्नो आधिकारीक ट्विटरमा गरेको पोष्ट अनुसार एएनआईबीसँग सम्झौंता गर्दै सिरीज विजेता टोलीले १० हजार दिर्हाम पाउने छ । आजको अन्तर्राष्ट्रिय मुद्रा मुल्य १ […]
January 23, 2019
काठमाडौं (हाम्रो खेलकुद)– नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्का, उपकप्तान ज्ञानेन्द्र मल्ल र महत्वपूर्ण सदस्य शरद भेषवाकर रुस्लानको ब्रान्ड एम्बेसडर नियुक्त भएका छन् । पारस पहिलो पटक रुस्लानको ब्रान्ड एम्बेसडर बनेका हुन् भने ज्ञानेन्द्र र शरद केहि वर्षयतिा रुस्लानसँग आबद्ध रहेका छन् । तीनै जनासँगको सम्झतौ एक वर्षको रहने बताइएको छ । जावलाखेल ग्रुप […]
January 23, 2019
डर्बन (एजेन्सी) –एन्डिल फेहलुकवेओलेले उत्कृष्ट अलराण्डर प्रर्दशन गरेपछि पाकिस्तानविरुद्धको दोस्रो वान डेमा मंगलबार घरेलु टोली दक्षिण अफ्रिका ५ विकेटले विजयी भएको छ । २ सय ४ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले ४२ ओभरमा ५ विकेटको क्षतिमा २ सय ७ रन जोड्दै सहज जित हासिल गर्यो । घरेलु टोलीका लागि रस्सी भान डर दुसेन १ सय […]
January 22, 2019
एजेन्सी – अन्तर्राष्टिय क्रिकेट काउन्सिल (आईसीसी) महिला टी-२० क्रिकेट वरियतामा नेपालले दुई स्थान सुधार गर्दै १६ औं स्थानमा उक्लिएको छ । नेपालले १३ खेलमा १ सय २३ रेटिङ सहित १६ औं स्थानमा छ। यसअघि नेपाल १ सय १७ रेटिङसहित १८ औं स्थानमा थियो । केहि दिन अघि थाईल्यान्डमा सम्पन्न महिला टी–२० स्मास प्रतियोगितामा सानदार प्रर्दशन […]
January 22, 2019
काठमाडौं (हाम्रो खेलकुद) – संयुक्त अरब एमिरेट्स (यूएई) सँग हुने ३ एक दिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) र ३ टि ट्वान्टी अन्तर्राष्ट्रिय खेलको लागि नेपाली राष्ट्रिय क्रिकेट टोली दुवई प्रस्थान गरेको छ । नेपाली टोली अपराह्न ४:२० मा १६ खेलाडी तथा ५ अफिसियल सहितको टोली दुवईतर्फ लागेको हो । नेपालले २५ जनवरीदेखि २८ जनवरीसम्म वान डे अन्तर्राष्ट्रिय […]
January 22, 2019
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोली मंगलबार यूएई प्रस्थान गरेको छ । बिहिबारदेखि सुरु हुने ३ खेलको एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) र ३ खेलको ट्वान्टी-२० सिरिजका लागि नेपाली टोली त्यसतर्फ प्रस्थान गरेको हो । यूएई जानुअघि नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान पारस खड्काले युवा खेलाडीलाई दिएको मौका ग्रहण गर्नुपर्ने र एकै पटकमा कोहि राम्रो […]
January 22, 2019
एजेन्सी – अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले सन् २०१८ मा टेस्ट, वान डे र टी–२० मा उत्कृष्ट प्रर्दशन गर्ने खेलाडीहरुलाई सम्मानित गरेको छ । भारतीय क्रिकेटर विराट कोहली टेस्ट र वान डे दुवैमा ‘आईसीसी क्रिकेटर अफ द इयर’ को अवार्ड पाएका छन् । विराट वान डे र टेस्टतर्फ कप्तानको रुपमा पनि चुनिएका छन् । विराटले आईसीसी […]
January 22, 2019
काठमाडौं (हाम्रो खेलकुद) – संयुक्त अरब एमिरेट्स (यूएई) सँग हुने ३ एक दिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) र ३ टि ट्वान्टी अन्तर्राष्ट्रिय को नेपाली राष्ट्रिय क्रिकेट टोलीको मंगलबार त्यसतर्फ जाँदैछ । युएई भ्रणमका लागि पारस खड्काको कप्तानीमा आइतबार नेपाली टोलीको घोषता भएको थियो । भिम सार्की, पवन सर्राफ, अभिनास बोहोरा र सन्दीप जोरालाई पहिलो पटक राष्ट्रिय टोलीमा […]
January 21, 2019
काठमाडौं (हाम्रो खेलकुद)– नेपाली राष्ट्रिय टिमका मिडिल अडरका भरपर्दा ब्याट्सम्यान शरद भेषवाकरलाई ‘भिटामिन डी’ को कमि भएको छ । शरदले ‘भिटामीन डी’ को कमीकै कारण युएईसँग हुने ३ एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) र ३ ट्वान्टी–२० अन्तर्राष्ट्रिय सिरीजको लागि राष्ट्रिय टोलीबाट नाम फिर्ता लिएका छन् । शरदलाई ठिक हुन तीन चार हप्ता लाग्न सक्ने नेपाली क्रिकेट टोलीका […]
January 21, 2019
काठमाडौं (हाम्रो खेलकुद) – रुस्लान धनगढी प्रिमियर लिगको तेस्रो संस्करणको फ्रेन्चाइज टोली धनगढी स्टार्सलाई ग्लोबल कलेज अफ म्यानेजमेन्टले २० लाख रुपैयाँ प्रायोजन गर्ने भएको छ । सोमबार राजधानीमा अायोजित कार्यक्रममा स्टार्सका टिम मालिक कृष्ण बोहोरा र ग्लोबल कलेजका प्रमुख कार्यकारी अधिकृत खगेन्द्र अोझाले सम्झौता पत्रमा हस्ताक्षर गरे । एक वर्षे सम्झौता अनुसार कलेजले स्टार्सलाई २० […]