default_image

क्रिकेट

January 27, 2019

ऐतिहासिक सिरिज जित्न नेपाल तयार

दुबई (हाम्रो खेलकुद) – नेपाल र यूएईबीच जारी  तीन खेलको एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजको तेस्रो तथा निर्णायक खेल सोमबार हुँदैछ । नेपाल पहिलो खेलमा ३ विकेटले पराजित हुँदा दोस्रो खेलमा १ सय ४५ रनको फराकिलो जित निकालेको थियो । यो सँगै श्रृंखला १–१ को बराबरीको अवस्थामा छ । सोमबार नेपालले नतिजा आफ्नो पक्षमा पार्न सके ओडीआई […]

January 27, 2019

सुपर सोमपाल !

सुबास हुमागाईं, दुबई ब्याटिङ होस् या बलिङ, नेपाली राष्ट्रिय क्रिकेट टोलीमा सोमपाल कामीले आफूलाई एक भरपर्दा खेलाडीको रुपमा उभ्याएका छन् । टोलीमा एक तीव्र गतिका बलरको रुपमा स्थान बनाइरहेका सोमपालको भूमिकालाई लिएर समर्थकमाझ निकै चर्चा हुने गरेको छ, अझ भनौं विवाद नै हुने गरेको छ । धेरैले उनलाई एक बलर मात्र नभएर एक अलराउण्डरका रुपमा […]

January 27, 2019

बाबर र राजा रुपन्देही च्यालेन्जर्समा अनुबन्धित

काठमाडौं (हाम्रो खेलकुद) – हङकङका कप्तान बाबर हायत र पाकिस्तानका प्रथम श्रेणीका क्रिकेटर राजा अलि डर रुपेन्देही च्यालेन्जर्समा अनुबन्धित भएका छन् । धनगढी प्रिमियर लिग क्लब रुपन्देहीले आइतबार विदेशी खेलाडीको रुपमा बाबर र राजालाई अनुबन्धित गरेको क्लबले विज्ञप्तीमार्फत उल्लेख गरेको छ । बाबर दायाँ हाते ब्याट्सम्यान हुन् । राजा बायाँ हाते ब्याट्सम्यान र स्पिनर हुन् […]

January 27, 2019

‘ओडीआई शतक चाडैं देख्न पाइने आशा छ’ – कप्तान पारस

सुबास हुमागाईं, दुबई नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्काले एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) मान्यता प्राप्त गरेपछि अब नेपाली खेलाडीबाट शतक पनि चाडैं देख्न पाइने आशा व्यक्त गरेका छन् । यूएईविरुद्ध जारी ३ खेलको ओडीआई सिरिजको निर्णायक खेलको पूर्वसन्ध्यामा बोल्दै पारसले यस्तो अभिव्यक्ति दिएका हुन् । १-१ को बराबरीमा रहेको सिरिजको अन्तिम खेल सोमबार हुँदैछ । […]

sompal

January 27, 2019

सोमपालको ५ विकेट [भिडियो]

दुबई (हाम्रो खेलकुद) – तीव्र गतिका बलर सोमपाल कामीले यूएईविरुद्धको दोस्रो ओडीआई खेलमा ५ विकेट लिए । उनको शानदार बलिङ प्रदर्शनसँगै नेपाल १ सय ४५ रनको फराकिलो अन्तरले विजयी भयो। यो जितसँगै तीन ओडीआई श्रृंखला १ -१ को बराबरीमा पुगेको छ । उक्त खेलमा सोमपालको सबै ५ विकेटको भिडियो हेर्नुहोस।

January 26, 2019

ऐतिहासिक जितका ३ नायक

दुबई (हाम्रो खेलकुद) – यूएईसँगको दोस्रो ओडीआई खेलमा नेपाल १ सय ४५ रनको फराकिलो अन्तरले विजयी भएको छ । जुन जित नेपालको लागि ओडीआईमा सर्वाधिक फराकिलो अन्तर हो । यो जितसँगै तीन ओडीआई श्रृंखला १-१ को बराबरीमा पुगेको छ । पहिलो खेलमा नेपाल ३ विकेटले पराजित भएको थियो । अव निर्णायक तथा तेस्रो खेल आगमी […]

January 26, 2019

‘सचिन र अफ्रिदीको रेकर्ड तोडेको थाहा थिएन’ – रोहित पौडेल

सुबास हुमागाईं, दुबई यूएईसँग दोस्रो ओडीआईमा अर्धशतक प्रहार गरेसँगै नेपाली युवा ब्याट्समयान रोहित कुमार पौडेलले भारतीय क्रिकेटका पूर्वकप्तान सचिन तेन्दुल्कर र पाकिस्तानका पूर्वकप्तान शाहिद अफ्रिदी रेकर्ड तोडेका छन् । रोहितले कम उमेरमा अर्ध शतक बनाउने रेकर्ड तोडेका हुन् । रोहितले आज ५७ बलमा ७ चौका प्रहार गर्दै ५५ रन बनाए । अर्धशतक प्रहार गरेको दिन […]

January 26, 2019

‘५ विकेटभन्दा टोलीको जितमा खुसी छु’ – सोमपाल

सुबास हुमागाईं, दुबई यूएईविरुद्ध दोस्रो ओडीआईका म्यान अफ द म्याच घोषित सोमपाल कामीले व्यक्तिगत प्रदर्शनभन्दा टोलीको जितमा योगदान दिन पाउँदा खुसी लागेको बताएका छन् । उनले ५ विकेट लिएपछि नेपालले फराकिलो जित दर्ता गर्दै ३ खेलको सिरिज १-१ को बराबरीमा ल्याएको छ । जितपछि बोल्दै सोमपालले व्यक्तिगत सफलता भन्दापनि टोलीको जितमा योगदान दिन पाउँदा धेरै […]

January 26, 2019

सोमपालको ५ विकेट, ओडीआईमा नेपालको सर्वश्रेष्ठ बलिङ

सुबास हुमागाईं, दुबई तीव्र गतिका बलर सोमपाल कामीले यूएईविरुद्धको दोस्रो ओडीआई खेलमा ५ विकेट लिएका छन् । उनको शानदार बलिङ प्रदर्शनसँगै नेपाल १ सय ४५ रनको फराकिलो अन्तरले विजयी भएको छ । यो जितसँगै तीन ओडीआई श्रृंखला १ -१ को बराबरीमा पुगेको छ । सोमपालले ५ विकेट र सन्दीपले ४ विकेट लिएपछि २ सय ४३ रनको […]

January 26, 2019

सन्दीप र सोमपालको घातक बलिङमा यूएईमाथि नेपालको कीर्तिमानी जित

सुबास हुमागाईं, दुबई तीव्र गतिका बलर सोमपाल कामी र स्पिनर सन्दीप लामिछानेले घातक बलिङ गरेपछि यूएईसँगको दोस्रो ओडीआई खेलमा नेपाल १ सय ४५ रनको फराकिलो अन्तरले विजयी भएको छ । नेपालको लागि ओडीआईमा यो जित सर्वाधिक फराकिलो अन्तर हो । यो जितसँगै तीन ओडीआई श्रृंखला १ -१ को बराबरीमा पुगेको छ । सोमपालले ५ विकेट […]

Success

Thank you for your time.