January 28, 2019
नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्काले दुबईस्थित आईसीसी एकेडेमी मैदानमा उपस्थित भएर टोलीको हौसला बढाउने सम्पूर्ण समर्थकलाई धन्यवाद दिएका छन् । उनले विश्वभर नै नेपाली क्रिकेट समर्थकले बेग्लै पहिचान बनाएको पनि बताए । हेर्नुहोस पारसले खेलपछि के भने : यूएईविरुद्ध निर्णायक ओडीआईमा ४ विकेटको जित दर्ता गर्दै नेपालले ओडीआई सिरिज २-१ ले जितेपछि समर्थकहरुसँग […]
January 28, 2019
सुबास हुमागाईं, दुबई नेपाली राष्ट्रिय टोलीका कप्तान पारस खड्का यूएईविरुद्ध सोमबार सम्पन्न ओडीआई सिरिजको ‘म्यान अफ द सिरिज’ घोषित भएका छन् । निर्णायक खेलमा नेपाललाई ४ विकेटको जित दिलाउन कप्तान पारसले शतक प्रहार गरेका थिए । यस जितसँगै नेपालले सिरिज २-१ ले जितेको छ । पारस खेलको म्यान अफ द म्याच पनि घोषित भए । […]
January 28, 2019
सुबास हुमागाईं, दुबई दुबईमा जारी एक दिवसीय अन्तर्राष्ट्रिय श्रृंखलाको तेस्रो तथा निर्णायक खेलमा जित हात पार्दै नेपालले श्रृंखला आफ्नो नाममा पारेको छ । पहिलो खेल गुमाएको नेपालले दोस्रो र तेस्रो खेलमा शानदार जित दर्ता गर्न सफल रह्यो । सग्रमा नेपालले सिरिज २-१ ले कब्जा गर्यो । नेपालको जितमा ब्याटिङतर्फ कप्तान पारस खड्का नायक रहे । २ […]
January 28, 2019
सुबास हुमागाईं दुबई – दुबईमा जारी एक दिवसीय अन्तर्राष्ट्रिय श्रृंखलाको तेस्रो तथा निर्णायक खेलमा नेपालका कप्तान पारस खड्काले शतक प्रहार गरेका छन् । यो शतक एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा कुनै पनि नेपाली खेलाडीको पहिलो शतक पनि हो । पारसले ९६ बलको सामना गर्दै १३ चौका र १ छक्काको मद्दतमा आफ्नो शतक पुरा गरेका हुन् । […]
January 28, 2019
सुबास हुमागाईं, दुबई मध्यक्रमका शाइमान अनवरले उत्कृष्ट अर्धशतक प्रहार गर्दै ८७ रन तथा मोहमद बुटाले आक्रामक अर्धशतक जोडेपछि तेस्रो तथा निर्णायक ओडीआई खेलमा यूएईले नेपाललाई २ सय ५५ रनको लक्ष्य दिएको छ । आईसीसी एकेडेमी मैदानमा ओभलमा टस हारेर पहिला ब्याटिङ थालेको यूएईले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै २ सय ५४ रन बनायो । […]
January 28, 2019
सुबास हुमागाईं, दुबई युएईविरुद्धको तेस्रो ओडीआई खेलमा टस जितेर फिल्डीङ रोजेको नेपालले राम्रो सुरुवात गरेको छ । तीव्र गतिका बलर सोमपाल कामी र करण केसीले घातक बलिङ गरेपछि यूएईले दुवै ओपनरलाई सस्तैमा गुमाएको हो । सोमपालले तेस्रो ओभरमा अस्फाक अहमदलाई शुन्यमै विकेटकिपर विनोद भण्डारीको हातबाट क्याच गराए । करणले पनि छैटौं ओभरमा यूएईको स्कोर २ […]
January 28, 2019
सुबास हुमागाईं, दुबई यूएईविरुद्ध जारी तीन खेलको ओडीआई सिरिजको तेस्रो तथा निर्णायक खेलमा नेपालले टस जितेर फिल्डीङ रोजेको छ । युवा ब्याट्सम्यान सन्दीप जोराले यूएईविरुद्ध सोमबार हुने खेलमा नेपाली क्रिकेट राष्ट्रिय टोलीबाट डेब्यु गर्ने भएका छन् । तीन खेलको ओडीआई सिरिज अन्तर्गत निर्णायक खेलमा सन्दीपले राष्ट्रिय टोलीका लागि पहिलोपटक खेल्ने भएका हुन् । निर्णायक ओडीआईको […]
January 28, 2019
सुबास हुमागाईं, दुबई युवा ब्याट्सम्यान सन्दीप जोराले यूएईविरुद्ध सोमबार हुने खेलमा नेपाली क्रिकेट राष्ट्रिय टोलीबाट डेब्यु गर्ने भएका छन् । तीन खेलको ओडीआई सिरिज अन्तर्गत निर्णायक खेलमा सन्दीपले राष्ट्रिय टोलीका लागि पहिलोपटक खेल्ने भएका हुन् । निर्णायक ओडीआईको वार्म अप सेसनमा कप्तान पारस खड्काले सन्दीपलाई क्याप दिएका छन् । यससँगै सन्दीप नेपालको लागि ओडीआई खेल्ने […]
January 28, 2019
दुबई(हाम्रो खेलकुद) – नेपाल र यूएईबीच जारी तीन खेलको एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजको तेस्रो तथा निर्णायक खेल आज हुँदैछ । खेल नेपाली समय अनुसार मध्यान्न ११ : १५ देखी आईसीसी एकेडमी मैदानमा हुँदैछ । पहिलो खेलमा नेपाल ३ विकेटले पराजित भएको थियो । दोस्रो खेलमा भने १ सय ४५ रनको फराकिलो अन्तरले यूएईलाई पराजित गर्दै नेपाल […]
January 27, 2019
दुबई (हाम्रो खेलकुद) – यूएईसँग दोस्रो ओडीआईमा अर्धशतक प्रहार गरेसँगै नेपाली युवा ब्याट्समयान रोहित कुमार पौडेलले भारतीय क्रिकेटका पूर्वकप्तान सचिन तेन्दुल्कर र पाकिस्तानका पूर्वकप्तान शाहिद अफ्रिदी रेकर्ड तोडेका हुन् ।
WATCH Live Broadcast of 7th Women's and 8th Men's National Beach Volleyball Championship from Sukute, Sindhupalchowk.