default_image

क्रिकेट

August 3, 2018

नेदरल्यान्ड्सविरुद्ध कप्तान पारसको अर्धशतक

काठमाडौं (हाम्रो खेलकुद) – कप्तान पारस खड्काले नेदरल्यान्ड्सविरुद्धको दोस्रो एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा अर्धशतक पुरा गरेका छन् । एम्सटेल्भिनमा टस जितेर पहिले ब्याटिङ गरिरहेको नेपालका लागि पारस अर्धशतक प्रहार गरेका हुन् । यससँगै पारस एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा अर्धशतक पुरा गर्ने दोस्रो खेलाडी बनेका छन् । यसअघि डेब्यु एक दिवसीयमा उपकप्तान ज्ञानेन्द्र मल्ले अर्धशतक प्रहार […]

August 3, 2018

नेदरल्यान्ड्सविरुद्धको दोस्रो खेलमा नेपाल ब्याटिङ गर्दै 

काठमाडौ (हाम्रो खेलकुद)-नेदरल्यान्ड्सविरुद्धको दोस्रो एक दिवसीय अन्तर्राष्ट्रिय खेलमा नेपालले पहिले ब्याटिङ गर्ने भएको छ । टस जितेर नेपालले ब्याटिङ रोजेको हो । एक दिवसियमा डेब्यू रहेको बुधबारको खेल नेपालले ५५ रनले गुमाएपछि आजको खेलमा ३ खेलाडी परिवर्तन गरिएको छ । दोस्रो खेलमा सुवास खकुरेल, रोहित पौडेल र ललित भण्डारीले मौका पाएका छन् । चोटका कारण […]

August 3, 2018

नेपाल र नेदरल्यान्ड्सबीचको दोस्रो एक दिवसीय आज

काठमाडौ (हाम्रो खेलकुद)-नेदरल्यान्ड्ससँगको ऐतिहासिक एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेट सिरिज अन्र्तगत नेपालले शुक्रबार दोस्रो तथा अन्तिम खेल खेल्दैछ । खेल नेदरल्यान्ड्सको एमस्टेलभिनस्थित भिआरए क्रिकेट मैदानमा दिउसो २ः४५ बजेपछि शुरु हुनेछ । राम्रो शुरुवात गर्नका बावजुत मध्यक्रमका ब्याट्सम्यान चल्न नसक्दा नेपाल जित नजिक पुगेर पनि ‘डेब्यु’ ऐतिहासिक खेलमा घरेलु टोलीसँग ५५ रनले पराजित हुन पुगेको थियो । […]

sarad

August 2, 2018

चोटका कारण शरद दोस्रो ओडिआई नखेल्ने

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय टिमका मध्यक्रमका भरपर्दा ब्याट्सम्यान शरद भेषवाकरले चोटका कारण नेदरल्यान्डविरुद्धको दोस्रो तथा अन्तिम एक दिवसीय अन्तर्राष्ट्रिय प्रतियोगिता नखेल्ने भएका छन् । बुधबार भएको डेब्यु एक दिवसीय खेलको पहिलो इनिङ्समा फिल्डिङ गर्ने क्रममा शरदले दायाँ हातको कान्छी औलामा चोट बोकेका थिए । चोटकै कारण उनी ११ औं नम्वरमा ब्याटिङमा आएका थिए […]

August 2, 2018

पहिलो दिन इंग्ल्यान्डका दुई खेलाडीको अर्धशतक

बर्मिघम (एजेन्सी)– भारतविरुद्धको पहिलो टेस्टको पहिलो दिन बुधबार इंग्ल्यान्डले ९ विकेट क्षतिमा २ सय ८५ रन बनाएको छ । पहिलो दिनको खेल सकिदा साम कुरान २४ रन र जेम्स एन्डरसन शून्यमा अविजित छन् । टस जितेर ब्याटिङ रोजेको घरेलु टोलीका लागि जो रुट र जोनी ब्रिस्टोले अर्धशतक पुरा गरेका थिए । १ सय ५६ बल […]

August 1, 2018

नेपाल वान डे ‘डेब्यू’ खेलमा ५५ रनले पराजित

काठमाडौं (हाम्रो खेलकुद)– मध्यक्रम नचलेपछि नेपालले एक दिवसिय अन्तर्राष्ट्रिय ‘डेब्यू’ खेल ५५ रनले गुमाएको छ । घरेलु टोली नेदरल्यान्ड्विरुद्ध १ सय ९० रनको लक्ष्य पछ्याएको नेपालले सुरुवात राम्रो गर्नाका वावजुद अघि बढाउन भने सकेन । ओपनर समेत रहेका उपकप्तान ज्ञानेन्द्र मल्ले अर्धशतक र दीपेन्द्र सिंह ऐरी ३३, अर्का ओपनर अनिल साहले २१ रन बनाउनु बाहेक […]

August 1, 2018

वान डे ‘डेब्यू’मा उपकप्तान मल्लको अर्धशतक

काठमाडौं (हाम्रो खेलकुद)-नेदरल्यान्डविरुद्धको ‘डेब्यु’ एक दिवसीय क्रिकेटमा उपकप्तान ज्ञानेन्द्र मल्लले अर्धशतक पुरा गरेका छन् । उनले ५६ बलमा ८ चौकाको मद्दतमा ५० रन जोड्दै अर्धशतक पुरा गरेका हुन् । यससँगै उनी एक दिवसीय अन्तर्राष्ट्रिय मान्यता पाएको क्रिकेटमा अर्धशतक पुरा गर्ने पहिलो खेलाडी बनेका छन् । उनी अहिले पनि क्रिजमा छन् । उनलाई कप्तान पारस खड्काले […]

August 1, 2018

‘डेब्यू’ खेलमा नेपाल १ सय ९० रनको लक्ष्य पछ्याउँदै

काठमाडौं (हाम्रो खेलकुद)- नेपालले ‘डेब्यु’ एकदिवसीय अन्तराष्ट्रिय क्रिकेटमा १ सय ९० रनको मध्यम लक्ष्य पाएको छ । नेदरल्यान्डको भिएआर मैदान एम्सटरड्याम टस जितेर ब्याटिङ गरेको नेदरल्यान्ड ४७ ओभर ४ बलमा सबै विकेट गुमाएर १ सय ८९ रनमा समेटिएपछि नेपालले १ सय ९० रनको मध्यम लक्ष्य पाएको हो ।   नेदरल्यान्डका लागि मिकेल रिप्पनले ५१ रनको अर्धशतीय […]

August 1, 2018

‘डेब्यू’ खेलमा नेपाल फिल्डिङ गर्दै

काठमाडौं (हाम्रो खेलकुद)– नेपालले एक दिवसिय अन्तर्राष्ट्रिय डेब्यू खेलमा पहिला फिल्डिङ गर्ने भएको छ । घरेलु टोली नेदरल्यान्ड्सले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको हो । २२ वर्षअघि अन्तर्राष्ट्रिय क्रिकेट खेल्न सुरु गरेको नेपालले झन्डै ६ महिना अघि चार वर्षका लागि एक दिवसिय मान्यता प्राप्त गरेको थियो । नेदरल्यान्ड्स जानु अघि नेपालले इग्ल्यान्डमा चार […]

August 1, 2018

नेपाली क्रिकेटमा बिर्सन नसक्ने ऐतिहासिक दिन

जगदीश्वर पाण्डे काठमाडौं – मैले एक वर्ष अघि नेपाली क्रिकेट टोलीका कप्तान पारस खड्कालाई सोधेको थिए,‘नेपाललाई विश्वकप क्रिकेटमा त पुर्याउनु भयो । अब अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिने मुड त बनाउनु भएको छैन ?’ खड्काको जवाफ आयोे,‘पहिला टिमलाई वान–डे अन्तर्राष्ट्रिय मान्यता त दिलाउन दिउ । त्यस पछि वान–डे क्रिकेट खेलेर आनन्द लिऔं । त्यसपछि सोचौला नी […]

Success

Thank you for your time.