default_image

क्रिकेट

November 10, 2018

आईसीसी महिला टी–२० विश्वकप : आयोजक वेस्ट इन्डिज,अष्ट्रेलिया र भारतको विजयी सुरुवात

एजेन्सी – वेस्ट इन्डिजमा शुक्रबारबाट सुरु भएको आईसीसी महिला टी–२० विश्वकपमा आयोजक वेस्ट इन्डिज,अष्ट्रेलिया र भारतले विजयी सुरुवात गरेका छन् । वेस्ट इन्डिजले बंगलादेशलाई ६० रनले पराजित गर्दा अष्ट्रेलियाले पाकिस्तानलाई ५२ रनले हराएको छ । त्यस्तै उद्धघाटन खेलमा भारतले न्यूजिल्याण्डलाई ३४ रनले पराजित गरेको छ । समुह ए को पहिलो खेलमा टस हारेर ब्याटिङ गरेको […]

November 10, 2018

अफ्रिदी र जमान चल्दा न्युजिल्यान्डमाथि पाकिस्तानको सहज जित

एजेन्सी – न्युजिल्यान्डसँगको दोस्रो वान डे खेलमा पाकिस्तानले सहज जित निकालेको छ । शुक्रबार राती अबु धाबी भएको खेलमा न्युजिल्यान्डलाई ६ विकेटले पराजित गर्दै पाकिस्तानले तीन वान डे श्रृंखलमा १ – १ को बराबरी गरेको छ । न्युजिल्यान्डले प्रस्तुत गरेको २ सय १० रनको लक्ष्य पाकिस्तानले ४०.३ ओभरमा ४ विकेट गुमाउँदै लक्ष्य सहजै पुरा गरेको […]

November 9, 2018

दक्षिण अफ्रिका अष्ट्रेलियासँग झिनो अन्तरले पराजित

एजेन्सी- दक्षिण अफ्रिकासँगको तीन वान डे श्रृंखलाको दोस्रो खेलमा अष्ट्रेलियाले झिनो अन्तरको जित निकाल्दै श्रृंखला १- १ को बराबरी गरेको छ । शुक्रबार भएको दोस्रो खेलमा दक्षिण अफ्रिकालाई अष्ट्रेलियाले ७ रनले पराजित गर्दै श्रृंखला बराबरी गर्न सफल भएको हो । २ सय ३२ रनको लक्ष्य पक्ष्याएको अफ्रिका निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय […]

November 9, 2018

कोहली विवादमा तानिए !

एजेन्सी – भारतीय क्रिकेट टिमका कप्तान तथा रन मेसिनको उप-नामले चिनिने विराट कोहलीले बोलेको एक भिडियो विवादित बनेको छ । भारतीय ब्याट्सम्यान मन नपर्ने एक फ्यानलाई भारतमा नबस्न भनेपछि विराट विवादमा तानिएका हुन् । बुधबार विराटको जन्मदिनमा सार्वजनिक गरिएको एपका लागि तयार पारिएको एक भिडियोमा ट्विटर र इन्स्टाग्राममा आफूलाई प्राप्त सन्देश पढिरहेको बेला एउटा सन्देश […]

November 8, 2018

बोल्टको ह्याट्रिकसँगै न्युजिल्यान्डले पाकिस्तानलाई हरायो

एजेन्सी – पाकिस्तानसँगको पहिलो वान डे खेलमा तीव्र गतिका बलर ट्रेन्ट बोल्टले ह्याट्रिक गरेपछि न्युजिल्यान्ड ४७ रनले विजयी हुँदै तीन वान डे क्रिकेट श्रृंखलामा १ – ० को अग्रता लिएको छ । बुधबार राती आबु धावीमा भएको खेलमा २ सय ६७ रनको लक्ष्य पक्ष्याएको पाकिस्तान ४७.२ ओभरमा अल आउट हुदैँ २ सय १९ रनमा समेटियो […]

November 7, 2018

फोक्सको डेब्यूमा शतकसँगै इङ्ल्यान्ड बलियो स्थितीमा

एजेन्सी – श्रींलकाबीरुद्धको पहिलो टेस्टको दोस्रो दिनको खेल सकिदा इङ्ल्यान्ड बलियो स्थितीमा पुगेको छ । इङ्ल्यान्ड दोस्रो दिनको खेल सकिदा १ सय ७७ रनले अग्रता लिएको छ । पहिलो इनिङस्मा विकेट किपर बेन फोक्सले डेब्यूमै शतक प्रहार गरेपछि इङ्ल्यान्डले ३ सय ४२ रन बनाएको थियो । दोस्रो दिनको पहिलो शेशनको छैटौँ तथा सम्रगमा ९६.४ ओभरमा […]

November 7, 2018

एकै ओभरमा ४३ रन !

एजेन्सी – क्रिकेटमा एकै ओभरमा कति रन सम्म बन्ला ? जो कहिले पनि भन्ने गर्छ कसैले ६ छक्का हान्न सके ३६ रन बन्छ नि । तर विश्व क्रिकेट जगतको लिष्ट ए खेलमा नयाँ रेकर्ड बनेको छ । न्युजिल्यान्डका ब्याटम्यान जो कार्टर र ब्रेट हेम्पटनले एकै ओभरमा ४३ रन बनाएर नयाँ रेकर्ड कायम गरेका छन् । […]

November 7, 2018

रोहितको कीर्तिमानी शतकसँगै भारतलाई टि-२० सिरिज

एजेन्सी – ओपनर तथा कार्यवाहक कप्तान रोहित शर्माले नयाँ कीर्तिमान बनाएपछि वेस्ट इन्डिजसँगको ३ खेलको टी -२० श्रृंखलामा भारतले एक खेल अगवानै २ – ० ले जितेको छ । मंगलबार राती भएको दोस्रो टी-२० खेलमा ७१ रनले वेस्ट इन्डिजलाई पराजित गर्दै श्रृंखला कव्जा गरेको हो । टस हारेर पहिला ब्याटिङ गरेको भारतले रोहित शर्माको शतकमा […]

November 6, 2018

पटेल पीपीएलमा “म्यान अफ द सिरीज” घोषित,अन्य कुन खेलाडी के ?

पोखरा (हाम्रो खेलकुद)- नमस्ते पोखरा प्रिमियर लिग (पीपीएल) को उपाधि पोखरा पल्टनले चितवन राइनोजलाई ३ विकेटले हराउदै जितेको छ । १ सय ६१ रनको लक्ष्य पक्ष्याएको पोखराले खेल सकिन ५ बल अगाडीनै ७ विकेट गुमाउदै लक्ष्य पुरा गरेको हो । च्याम्पियन बनेसँगै पोखराले नगद २७ लाख रुपैया प्राप्त गर्यो । उपविजेतामा चित्त बुझाएको चितवनले १० […]

November 6, 2018

पोखरा पल्टनलाई नमस्ते पीपीएल उपाधि !

पोखरा (हाम्रो खेलकुद) – भारतीय ब्याट्सम्यान रवि इन्दर सिंहले उच्च प्रदर्शन गरेपछि घरेलु टोली पोखरा पल्टनले पहिलो संस्करणको नमस्ते पोखरा प्रिमियर लिग (पीपीएल) टी–२० क्रिकेट प्रतियोगिताको च्याम्पियन बनेको छ । मंगलबार पोखरा क्रिकेट मैदानमा भएको फाइनल खेलमा चितवन राइनोजलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली पोखरा च्याम्पियन बनेको हो । चितवनले दिएको १ सय ६१ […]

Success

Thank you for your time.