default_image

क्रिकेट

February 19, 2019

डिपिएलका उत्कृष्ट युवा खेलाडी दक्षिण अफ्रिका जाने

धनगढी (हाम्रो खेलकुद)– डिपिएल इमर्जिङ स्टार यू-१९ टोलीले अर्को वर्ष दक्षिण अफ्रिकाको भ्रमण गर्ने भएको छ । रुस्लान धनगढी प्रिमियर लिग (डिपिएल) ३ को प्रदर्शनका आधारमा १४ युवा खेलाडी छनोट गरिने बताइएको छ । डिपिएल आयोजक धनगढी क्रिकेट एकेडेमी र स्पोर्टस् एडको संयुक्त पहलमा इमर्जिङ स्टार टोलीलाई दुई साताको लागि दक्षिण अफ्रिका भ्रमणमा लगिन लागिएको […]

February 19, 2019

मलेसियामाथि नेपालको सहज जित

काठमाडौं (हाम्रो खेलकुद) – आईसीसी महिला विश्वकप छनोटको एसिया क्षेत्र प्रतियोगिताअन्तर्गत पहिलो खेलमा नेपालले मलेसियालाई ३४ रनले पराजित गरेको छ । नेपालले प्रस्तुत गरेको १ सय २७ रनको लक्ष्य पछ्याउने क्रममा मलेसियाले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै ९२ रन मात्र बनाउन सक्यो । मलेसियाका लागि विकेटकीपर क्रिष्टिना बारेटले २९ बलमा १ चौका प्रहार गर्दै […]

February 19, 2019

सिता र रुबिनाको उत्कृष्ट ब्याटिङ, मलेसियालाई १ सय २७ रनको लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद) – आईसीसी महिला विश्वकप छनोटको एसिया क्षेत्र प्रतियोगिताअन्तर्गत पहिलो खेलमा नेपालले मलेसियालाई १ सय २७ रनको लक्ष्य दिएको छ । नेपाललाई बलियो योगफलसम्म पुर्याउन कप्तान रुविना क्षेत्री र उपकप्तान सिता रानामगरले उत्कृष्ट ब्याटिङ गरे । बैंककस्थित तेर्थाई मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको नेपालले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय२६ […]

February 19, 2019

युवा अत्तरियासँग अपराजित काठमाडौंको अग्निपरिक्षा !

धनगढी (हाम्रो खेलकुद) – तेस्रो संस्करणको धनगढी प्रिमियर लिग (डिपिएल) को समुह चरणको अन्तिम खेलमा आज काठमाडौं गोल्डेन्स र सिवाईसी अत्तरिया भिड्दै छन् । खेल दिउँसो १ बजेपछि प्रस्तावित अन्तर्राष्ट्रिय फाप्ला क्रिकेट मैदानमा सुरु हुनेछ । शीर्ष दुई टोलीको पनि यहि खेलको नतिजाबाट टुङ्ग्यो लाग्ने छ । काठमाडौंको कप्तानी ज्ञानेन्द्र मल्ल र अत्तरियाको दिपेन्द्र सिंह […]

February 18, 2019

एक छनोट, दुई विश्वकप र महिला क्रिकेटको भविष्य

सुबास हुमागाईं, काठमाडौं नेपाली महिला राष्ट्रिय क्रिकेट टोली अहिले थाइल्याण्डमा छ । सोमबारदेखि सुरु भएको आईसीसी विश्वकप छनोटको एसिया क्षेत्र प्रतियोगितामा नेपालसहित ७ राष्ट्रले प्रतिस्पर्धा गर्दैछन् । आयोजक थाईल्यान्ड प्रमुख दावेदार रहेको प्रतियोगिताले दुई विश्वकप प्रतियोगिताको बाटो खोल्नेछ । राउन्ड रोबिन लिगको आधारमा हुने प्रतियोगिताको शीर्ष टोलीमात्र अर्को चरणका लागि छनोट हुनेछ । पछिल्लो समय […]

February 18, 2019

विराटनगर बाहिरिदा अत्तरिया र महेन्द्रनगर प्ले अफमा

धनगढी- सिवाईसी अत्तरिया तेस्रो संस्करणको धनगढी प्रिमियर लिग(डिपिएल) को प्ले अफमा पुगेको छ । सोमवार विराटनगर किंग्सलाई १० रनले हराउँदै एक खेल अगावै अत्तरिया प्ले अफमा प्रवेश गरेको हो । यो हारसँगै विराटनगर समुह चरणबाट बाहिँरीदा महेन्द्रनगर युनाइटेड नेट रन रेटका आधारमा प्ले अफमा प्रवेश गरेको छ । महेन्द्रनगर र विराटनगर दुबैको समान ४ अंक […]

February 18, 2019

अत्तरियाका पटेल र कोल्सावालाको अर्धशतक

धनगढी –हाम्रो खेलकुद) – भारतीय ब्याट्सम्यान सन्नी पटेल र जय किशन कोल्सावालाले अर्धशतक प्रहार गरेपछि तेस्रो संस्करणको धनगढी प्रिमियर लिग (डिपिएल) को १४ औं खेलमा सिवाईसी अत्तरियाले विराटनगर किंग्सलाई १ सय ४९ रनको लक्ष्य दिएको छ । टस जितेर पहिला ब्याटिङ थालेको अत्तरियाले निर्धारित २० ओभरमा ३ विकेटको क्षतिमा १ सय ४८ रन बनायो । […]

February 18, 2019

ट्यालेन्ट हन्टबाट ‘ब्रमास्मी एसईई’ क्रिकेट कप

काठमाडौं (हाम्रो खेलकुद) – नेक्सस क्रिकेट एकेडेमीले यसै वर्ष एसईई दिएका खेलाडीहरुलाई लक्षित गर्दै ट्यालेन्टहन्टबाट खेलाडी छनोट गरी ‘ब्रमास्मी एसईई एकदिवसीय क्रिकेट आयोजना गर्ने भएको छ । आयोजक नेक्सस क्रिकेट एकेडेमीले सोमबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै ‘ब्रमास्मी एसईई एकदिवसीय क्रिकेट प्रतियोगिता बैशाख अन्तिम साता काठमाडौंम हुने जानकारी गराएको हो । प्रतियोतिाको लागि सोमबारै ब्रमास्मी […]

February 18, 2019

धनगढीमाथि सहज जित निकाल्दै रुपन्देही प्ले अफमा

धनगढी (हाम्रो खेलकुद) – रुपन्देही च्यालेन्जर्स तेस्रो संस्करणको धनगढी प्रिमियर लिग (डिपिएल) को प्ले अफमा प्रवेश गरेको छ । आज भएको खेलमा घरेलु टोली धनगढी स्टार्सलाई ३९ रनले पराजित गर्दै रुपन्देही प्ले अफमा पुगेको हो । रुपन्देहीले प्रस्तुत गरेको १ सय ७ रनको विजयी लक्ष्य पक्ष्याउने क्रममा धनगढी १४ ओभरमा अल आउट हुँदै ६७ रनमा […]

February 18, 2019

धनगढीलाई १५ ओभरमा १ सय ७ रनको लक्ष्य

धनगढी (हाम्रो खेलकुद) – तेस्रो संस्करणको धनगढी प्रिमियर लिगको १३ औं खेलमा रुपन्देही च्यालेनजर्सले धनगढी स्टार्सलाई जितको लागि १ सय ७ रनको लक्ष्य दिएको छ । टस जितेर पहिला ब्याटिङ थालेको रुपन्देहीले निर्धारित १५ ओभरमा ९ विकेट गुमाउँदै १ सय ६ रन बनायो । हुस्सु लागेको कारणका निर्धारित समय भन्दा झन्डै डेढ घण्टापछि सुरु हुँदा […]

Success

Thank you for your time.