default_image

क्रिकेट

August 29, 2018

एसिया कप छनोटको पहिलो खेलमा नेपाल ओमानसँग ७ विकेटले पराजित

काठमाडौं (हाम्रो खेलकुद) – मलेसियामा आजबाट शुरु भएको एसीसी एसिया कप छनोटको आफ्नो पहिलो खेलमा नेपाल ओमानसँग पराजित भएको छ ।नेपाल ओमानसँग ७ विकेटले पराजित भएको हो । नेपालले दिएको २ सय २२ रनको लक्ष्य ओमानले ४८ ओभरमा ३ विकेट गुमाएर पूरा गरेपछि नेपाल ७ विकेटले पराजित हुन पुग्यो । ओमानका लागि खवर अलिले नटआउट […]

August 29, 2018

नेपालद्धारा ओमानलाई २ सय २२ रनको लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद) – मलेसियामा आजबाट शुरु भएको एसीसी एसिया कप छनोटको आफ्नो पहिलो खेलमा नेपालले ओमनलाई २ सय २२ रनको विजयी लक्ष्य दिएको छ । क्वालालम्पुरस्थित बायुमास ओभरमा भएको खेलमा नेपालले निर्धारित ५० ओभर पुरै खेल्दै ९ विकेट गुमाएर २ सय २१ रनको सम्मानजनक योगफल तयार पारेको हो । नेपालको सम्मानजनक योगफलमा राष्ट्रिय टिममा […]

August 29, 2018

नेपालद्वारा ओमानसामु २ सय २२ रनको लक्ष्य प्रस्तुत : नेपाल विरुद्ध ओमान [लाइभ अपडेट]

काठमाडौं (हाम्रो खेलकुद) – एसिया कप छनोट अन्तर्गत पहिलो खेलमा नेपाल र ओमान खेल्दै छन् । खेलको लाइभ अपडेट : यससँगै ओमानले नेपालमाथि ७ विकेटको जित निकालेको छ । ओमान –  २२४/३   (४८ ओभर) ओमान –  २०५ /३   (४७ओभर) ओमान –  २०१ /३   (४६ ओभर) ओमान –  १९४ /३   (४५ ओभर) ओमान –  १९१ /३   (४४ ओभर) […]

August 28, 2018

‘एसिया कपमा छनोट हुने हाम्रो लक्ष्य’ : कप्तान पारस

काठमाडौं (हाम्रो खेलकुद)– नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्काले बुधबार मलेसियामा शुरु हुने एसीसी एसिया कप छनोट चरण पार गर्नु नै टोलीको मुख्य लक्ष्य रहेको बताएका छन् । क्वालालम्पुरमा भएको खेल अघिको पत्रकार सम्मेलनमा पारसले एसिया कप पुग्ने लक्ष्यसहित टोली मलेसिया पुगेको बताए । ‘हामीले एसिया कपको लागि श्रीलंकामा एक हप्ताको प्रशिक्षण गर्ने मौका […]

August 28, 2018

नेपालले ओमानसँग खेल्दै एसिया कप छनोटको यात्रा थाल्ने [प्रशिक्षणको फोटो फिचरसहित]

काठमाडौं (हाम्रो खेलकुद)– एसीसी एसिया कप छनोट मलेसियामा बुधबार सुरु हुँदैछ । छनोटको अन्तिम तयारी श्रीलंकामा गरेको नेपाली टोली मलेसिया पुगेर पनि प्रशिक्षणमा जुटिसकेको छ । नेपालले ओमानसँग खेल्दै छनोटको यात्रा प्रारम्भ गर्नेछ । खेल नेपाली समय अनुसार बिहान ७ः४५ बजे सुरु हुनेछ ।   नेपाल, ओमानसँगै छनोटमा युईए, हङकङ, सिंगापुर र मलेसिया छन् । […]

August 28, 2018

सिकन्दर राजाले काठमाडौं किङ्सबाट इपिएल खेल्ने

काठमाडौं (हाम्रो खेलकुद) – जिम्वावेका सिकन्दर राजाले दोस्रो संस्करणको एभरेस्ट प्रिमियर लिग (इपिएल) टी–२० क्रिकेट प्रतियोगिता काठमाडौं किङ्स–११ बाट खेल्ने भएका छन् । इपिएल क्लब काठमाडौं किङ्सले मंगलबार जिम्वावेका अलराउन्डर सिकन्दर राजालाई क्लबमा अनुबन्ध गरेको हो । उनी क्लबमा अनुबन्ध हुने तेस्रो विदेशी खेलाडी बने । यसअघि काठमाडौले आयरल्यान्डक केभिन ओ ब्राइन युएईंका रोहन मुस्ताफालाई […]

August 28, 2018

नेपाली क्रिकेट टोली मलेसिया पुग्यो

काठमाडौं (हाम्रो खेलकुद) – एसीसी एसिया कप छनोट प्रतियोगिता खेल्न नेपाली टोली सोमबार राती मलेसिया पुगेको छ । सेप्टेम्बर दोस्रो साता हुने एसिया कपमा यस छनोट प्रतियोगिताको विजेता टोली छनोट हुनेछ । एसिया कपको छनोटमा नेपालसहित आयोजक मलेसिया, युएई, हङकङ, सिंगापुर र ओमानले खेल्नेछन् । सबै टोलीले पहिलो चरणमा एक अर्काविरुद्ध खेल्ने छन् । पहिलो […]

August 27, 2018

चितवन टाइगर्समा दुई विदेशी खेलाडी

काठमाडौं (हाम्रो खेलकुद) – एभरेष्ट प्रिमियर लिग (ईपीएल) क्लब चितवन टाइगर्सले दोस्रो संस्करणको इपीएल टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको लागि दुई विदेशी खेलाडी अनुबन्ध गरेको छ । चितवनले इंग्ल्यान्डका प्रतिभाशाली युवा खेलाडी म्याक्स होल्डेन र न्युजिल्यान्डका जेम्स फुलरलाई अनुबन्ध गरेको हो । इंग्ल्यान्ड यू–१९ टोलीका पूर्व कप्तान १८ वर्षे होल्डेन ब्याटिङ अलराउन्डर र मिडलसेक्सका २८ वर्षे फुलर […]

August 27, 2018

इंग्ल्यान्डबाट क्रिकेट खेलेका ५ भारतीय खेलाडी

विश्व क्रिकेटको इतिहासमा धेरै त्यस्ता खेलाडीहरु छन् जसले अन्तर्राष्ट्रिय क्रिकेटमा दुई फरक देशलाई प्रतिनिध्तिव गरेका छन् । विशेषत इंग्ल्यान्डले धेरै मुलका खेलाडीहरुलाई खेल्ने मौका दिएको छ । इंग्ल्यान्डको सिमित ओभर टोलीका वर्तमान कप्तान ओएन मोर्गनले समेत यसअघि आयरल्यान्डबाट अन्तर्राष्ट्रिय क्रिकेट खेलिसकेका छन् । भारत र इंग्ल्याण्डको टेस्ट सिरिज चलीरहंदा आज हामी ५ त्यस्ता खेलाडीहरुको नाम […]

August 27, 2018

कोहलीले कसरी इंग्ल्यान्डमा आफूलाई बदले ?

लन्डन (एजेन्सी) – सन् २०१४ को इंग्ल्याण्ड भ्रमणमा जेम्स एन्डरसनको घातक बलिङको अघि विराट कोहली निरिह बनेका थिए । त्यसपश्चात नै उनी आफुलाई प्रमाणित गर्न आतुर थिएभन्ने जारी टेस्ट सिरिजमा उनको हाउभाउले प्रष्ट पारेको छ । अहिलेको इंग्ल्याण्ड भ्रमणले भने कोहलीको सन् २०१४ को खेललाई बिर्साएको छ । तर यो सबैको पछाडी त्यस्ता केहि मानसिक र […]

Success

Thank you for your time.