default_image

क्रिकेट

September 8, 2018

पहिलो दिन भारत बलियो स्थितिमा

लन्डन (एजेन्सी) – अन्तिम टेस्ट खेलिरहेका इंग्ल्यान्डका ओपनर एलेस्टर कुकले अर्धशतक बनाएपनि भारतले पाँचौ टेस्टको पहिलो दिन खेलमा पकड जमाएको छ । पहिलो दिनको खेल समाप्त हुँदा इंग्ल्यान्ड १९८-७ को स्थितिमा छ । इंग्ल्यान्डले टस जितेर ब्याटिङ रोजेको थियो । टेस्ट क्रिकेटबाट सन्न्यास लिने तरखरमा रहेका ओपनर कुकले १ सय ९० बलमा ७१ रन जोडेपनि […]

September 7, 2018

भारत टुरका लागि यू-१९ राष्ट्रिय क्रिकेट टोली घोषणा

काठमाडौं (हाम्रो खेलकुद) – यसै महिना भारतको लखनाउमा हुने यू-१९ मैत्रीपूर्ण प्रतियोगिताका लागि नेपाली यू-१९ राष्ट्रिय क्रिकेट टोलीको घोषणा भएको छ । आगामी सेप्टेम्बर २९ देखि बंगलादेशमा हुने यू-१९ एसिया कपका लागि यो प्रतियोगिता तयारीको रुपमा रहेको छ । आसिफ शेखको कप्तानीमा रहेको टोलीमा १५ सदस्य रहेका छन् । मैत्रीपूर्ण प्रतियोगितामा ४ टोलीको सहभागिता रहनेछ […]

September 6, 2018

नेपाली क्रिकेट टोली भोलि स्वदेश आइपुग्ने

काठमाडौं (हाम्रो खेलकुद) – एसीसी एसिया कप छनोट खेल खेलेर नेपाली राष्ट्रिय क्रिकेट टोली भोलि (शुक्रबार) स्वदेश फर्कने भएको छ । नेपाली क्रिकेट टोली मालिन्डो एयरलाइन्सबाट शुक्रबार अपरान्ह १२ः१५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुग्ने नेपाली क्रिकेट टिमका म्यानेजर तथा टेक्निकल एनलिष्ट रमन शिवाकोटीले जनाएका छन् । नेपाली टिमसँगै सन्दीप लामिछाने पनि स्वदेश फर्कनेछन् । एसिया […]

September 4, 2018

एसिया कप छनोट : नेपाल हङकङसँग ३ विकेटले पराजित

काठमाडौं (हाम्रो खेलकुद) – एसीसी एसिया कप छनोटको अन्तिम खेलमा हङकङसँग ३ विकेटले पराजित हुँदै नेपाल लिग चरणबाटै बाहिरिएको छ । नेपालले प्रस्तुत गरेको ९६ रनको लक्ष्य हङकङले ७ विकेट गुमाउँदै ३३ औं ओभरमा पूरा गरेको हो । हङकङका लागि अंशुमन रथले अर्धशतक प्रहार गरे । उनले ८२ बलमा ३ चौका र १ छक्कासहित ५२ रन प्रहार गरे । किञ्चित शाहले ११ […]

September 4, 2018

नेपालको कमजोर ब्याटिङ, हङकङलाई जम्मा ९६ रनको लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद) – एसिया कप छनोट अन्तर्गत लिग चरणको अन्तिम खेलमा हङकङविरुद्ध टस जितेर ब्याटिङ रोजेको नेपालले निकै खराब प्रदर्शन गरेको छ । नेपालले ३८ औं ओभरमा सबै विकेट गुमाउनुअघि ९५  रन मात्र जोड्न सक्यो । नेपालले इनिङसको पहिलो बलमा नै ओपनर सुवास खकुरेललाई गुमाएको थियो । उनी तनवीर अफजलको बलमा बोल्ड भए । त्यसपछि क्रिजमा आएका कप्तान […]

September 4, 2018

एसिया कप छनोट : नेपाल र हङहङ भिड्दै

काठमाडौं (हाम्रो खेलकुद) – एसिया कप छनोटको अन्तिम लिग खेलमा नेपालले हङकङको सामना गर्दैछ । फाइनलमा स्थान बनाउन नेपालले यस खेलमा फराकिलो अन्तरको जितसँगै अर्को खेलमा ओमनले यूएईलाई पराजित गर्नुपर्ने अवस्था छ । यूएई आफैं पनि अर्को चरणमा पुग्न जित चाहिएको अवस्थामा नेपाललाई फाइनल पुग्न निकै कठिन देखिन्छ । हङकङ पनि जित दर्ता गरे अर्को चरणमा पुग्नेछ । […]

September 3, 2018

इंग्ल्यान्डलाई एक खेल अगावै टेष्ट सिरिज

साउथह्याम्पटन (एजेन्सी) – इंग्ल्यान्डले भारतविरुद्धको पाँच खेलको टेष्ट क्रिकेट सिरिज एक खेल अगावै आफ्नो पक्षमा पारेको छ । घरेलु टोली इंग्ल्यान्डले चौथो टेष्टमा भारतलाई ६० रनले पराजित गर्दै सिरिज एक खेल अगावै ३–१ ले आफ्नो पक्षमा पारेको हो ।   साउथह्याम्पटनमा इंग्ल्यान्डले दिएको २ सय ४५ रनको लक्ष्य पछ्याएको भारतले अन्तिम दिन १ सय ८४ […]

September 2, 2018

एसिया कप छनोट: नेपालको लगातार दोस्रो जित

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले एसिया कप छनोटमा लगातार दोस्रो जित निकालेको छ । सिंगापुरविरुद्ध आइतबार १ सय ५२ रनको लक्ष्य पछ्याएको नेपालले २८.१ ओभरमा ६ विकेट गुमाउँदै आवश्यक रन जोडेको थियो । लगातार दुई जितपछि नेपालको छनोटको फाइनल पुग्ने सम्भावना यथावत छ । तर, त्यसका लागि मंगलबार हङकङलाई फराकिलो अन्तरले हराउनु पर्ने हुन्छ । […]

September 2, 2018

सिंगापुरद्वारा नेपाललाई १ सय ५२ रनको लक्ष्य प्रस्तुत

काठमाडौं – एसिया कप छनोट अन्तर्गत चौथो खेलमा सिंगापुरले नेपाललाई जितको लागि १ सय ५२ रनको लक्ष्य दिएको छ । कप्तान चेतन सूर्यवंशीले ६० रन जोडेपछि सिंगापुरले ४२ ओभरमा सबै विकेट गुमाउँदै १ सय ५१ रनमा अलआउट भएको हो । टस जितेर ब्याटिङ रोजेको सिंगापुरका लागि अनिश परामले ३१ रनको योगदान दिए । नेपालका लागि […]

September 2, 2018

एसीसी एसिया कप छनोटः नेपालले सिंगापुरसँग खेल्दै

काठमाडौं (हाम्रो खेलकुद) – एसीसी एसिया कप छनोट प्रतियोगिताको चौथो खेलमा नेपालले आज सिंगापुरसँग प्रतिस्पर्धा गर्दैछ । खेल मलेसियाको बांगीस्थित युकेएम ओभलमा जारी छ । सिंगापुरले टस जितेर ब्याटिङ रोजेको छ । अघिल्ला दुई खेलमा पराजित भएपनि नेपालले शनिबार मलेसियालाई १९ पराजित गर्दै छनोटमा पहिलो जित निकाल्दै छनोटको फाइनल खेल्ने आशालाई जीवितै राखेको थियो । आइतबार […]

Success

Thank you for your time.