default_image

क्रिकेट

September 19, 2018

पीपीएलका लागि खेलाडी दर्ता प्रक्रिया शुरु

काठमाडौं(हाम्रो खेलकुद)-  पोखरामा कात्तिक दोस्रो साताबाट आयोजना हुने पोखरा प्रिमियर लिग (पीपीएल) टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको लागि खेलाडी दर्ता प्रक्रिया आजबाट शुरु भएको छ । आयोजक क्विन्स इभेन्ट्स प्रालिले बुधबार एक विज्ञप्ति जारी गर्दै प्रतियोगिताको लागि खेलाडी दर्ता प्रक्रिया शुरु भएको उल्लेख गरेको छ । खेलाडी दर्ता प्रक्रियासँगै अक्सनको तयारीसमेत अन्तिम चरणमा पुगेको आयोजक क्विन्स इभेन्ट्स […]

September 19, 2018

हङकङलाई हराउँदै भारत दोस्रो चरणमा

यूएई (एजेन्सी) – एसिया कप क्रिकेट अन्तर्गत समूह ‘ए’ को खेलमा भारतले हङकङलाई २६ रनले पराजित गर्दै दोस्रो चरणमा स्थान बनाएको छ । टस जितेर पहिलो फिल्डीङ रोजेको हङकङविरुद्ध भारतले २ सय ८६ रनको विजयी लक्ष्य प्रस्तुत गरेको थियो । भारतले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै २ सय ८५ रन जोडेको थियो । भारतका […]

September 18, 2018

विश्व टी–२० क्रिकेटका लागि नेपाली प्रारम्भिक टिमको घोषणा

काठमाडौं (हाम्रो खेलकुद) – आइसीसी विश्व टी–२० एसिया छनोटको लागि नेपालको प्रारम्भिक टोलीको घोषणा भएको छ । अर्काे महिना मलेसियामा आयोजना हुने प्रतियोगिताका लागि तीन सदस्यीय खेलाडी छनोट समितिले मंगबार पारस खड्काको कप्तानीमा १८ सदस्यीय नेपाली प्रारम्भिक टोलीको घोषणा गरेको हो । प्रारम्भिक टोलीमा दीपेश श्रेष्ठ, शाहव आलम र सुनिल धमलाले स्थान बनाएका छन् । रोहित कुमार […]

September 18, 2018

अफगानिस्तान एसिया कपको सेमिफाइनलमा, श्रीलंका बाहिरियो

आवुधावी (एजेन्सी) – अफगानिस्तान एसिया कप क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ । समुहको पहिलो खेलमा श्रीलंकालाई ९१ रनले पराजित गर्दै अफगानिस्तानले एक खेल अगावै एसिया कपको अन्तिमा चारमा स्थान सुरक्षित गरेको हो । लगातार दोस्रो हार बेहोरेपछि श्रीलंका भने प्रतियोगिताको समूह चरणबाटै बाहिरिएको छ । श्रीलंका यसअघि पहिलो खेलमा १ सय ३७ रनले पराजित भएको […]

September 17, 2018

फिन्च पहिलो पटक अष्ट्रेलियाको टेस्ट टिममा

सिड्नी (एजेन्सी)- एरोन फिन्च पहिलोपटक अष्ट्रेलियाको टेस्ट टिममा समावेश भएको छ । टेस्ट टिमका नियमित ओपनर डेभिड वार्नर र क्यामरोन ब्यान्क्रोफ्ट र स्टिभ स्मिथ टिममा नरहेपछि ३१ वर्षीय फिन्चले टेस्ट टिममा पहिलोपटक मौका पाएका हुन् । उनीहरु बल टेम्परिङ प्रकरणमा मुछिएर एक वर्षे प्रतिवन्ध भोगिरहेका छन् । शुरुवाती ११ मा पर्नको लागि फिन्चले उस्मान ख्वाजा, […]

September 16, 2018

एक दिवसीय सिरिजः नेपालसँग अफगानिस्तान पराजित

काठमाडौं (हाम्रो खेलकुद)– नेपाल यू–१९ राष्ट्रिय टिमले भारतको लखनउमा भएको चार टोलीबीचको एक दिवसीय सिरिज अन्तर्गतको अन्तिम खेलमा जित हात पारेको छ । अघिल्ला दुई खेलमा भारत यु–१९ को ‘बी’ र ‘ए’ टिमसँग पराजित भएको नेपाल यु–१९ टिमले आइतबार अन्तिम खेलमा अफगाानिस्तानको यु–१९ टिमलाई २५ रनले पराजित गरेको हो । नेपालले दिएको १ सय ९० […]

September 16, 2018

कोहलीपछि भारतीय टोलीको कप्तानी गर्न सक्ने यी ३ खेलाडी

एजेन्सी – महेन्द्र सिंह धोनीको सन्यासले भारतीय क्रिकेटलाई ठूलो धक्का दिएको थियो । सबैले धोनीको सन्यास पछि टोलीले पुनर्निर्माणको प्रक्रियामा धेरै समस्या खेप्ने आँकलन गरेका थिए । तर थि विपरित विराट कोहली कुशल कप्तानको रुपमा उदाए । आफुले कप्तानी गरेपछि कोहलीले हरेक देशमा भारतलाई टेस्ट जिताएका छन् । सो क्रममा उनको ब्याटबाट ६ दोहोरो शतक […]

September 16, 2018

एसिया कप क्रिकेट: बंगलादेशको विजयी सुरुवात

दुवईं (एजेन्सी) – एसिया कप क्रिकेटमा बंगलादेशले विजयी शुरुवात गरेको छ । युनाइटेड अरब इमिरेट्स (युएईं) स्थित दुवईं अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा शनिबार राति भएको उद्घाटन खेलमा बंगलादेशले श्रीलंकालाई १ सय ३७ रनको फराकिलो अन्तरले पराजित गर्दै विजयी शुरुवात गरेको हो । बंगलादेशले दिएको २ सय ६२ रनको लक्ष्य पछ्याएको श्रीलंका ३५ ओभर २ बलमा अलआउट […]

September 15, 2018

समर्थक समाजद्वारा क्रिकेटर करण १ लाखसहित सम्मानित

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टिममा महत्वपूर्ण सदस्य करण केसी र गन्डकी प्रदेशका युवा क्रिकेटर हरिबहादुर चौहानलाई नेपाली क्रिकेट समर्थक समाजले शनिबार सम्मान गरेको छ । नेपाल क्रिकेट समर्थक समाज (एनसिएसएस) ले आफ्ना स्वर्गीय सदस्य प्रमोद बज्राचार्यको स्मृतिमा करणलाई नगद १ लाखसहित विशेष सम्मान र हरि चौहानलाई २५ हजारसहित इमर्जिङ खेलाडीको रुपमा राष्ट्रिय सेवा सम्मानबाट सम्मानित […]

September 14, 2018

एक दिवसीय सिरिजमा नेपालको लगातार दोस्रो हार

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली यु–१९ टिमले भारतको लखनउमा जारी चार टोलीबीचको एक दिवसीय सिरिजमा लगातार दोस्रो पराजय बेहोरेको छ । नेपाल भारतको यु–१९ को ‘ए’ टिमसँग ८ विकेटले पराजित भएको हो । त्यसअघि नेपाल ‘बी’ टिमसँग ४० रनले पराजित भएको थियो । लखनउस्थित नवनिर्मित एकना अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा शुक्रबार भएको खेलमा नेपालले दिएको १ […]

Success

Thank you for your time.