default_image

क्रिकेट

March 10, 2019

भारतमाथि अष्ट्रेलियाको सानदार जित, धवनको शतक खेर

एजेन्सी – पिटर हेन्डस्कम्वको सानदार शतक र एस्टन टर्नरको विष्फोटक अर्धशतसँगै चौथो ओडीआईमा अष्ट्रेलियाले भारतलाई ४ विकेटले हराएको छ । आइतबार चण्डीगढमा भारतले प्रस्तुत गरेको ३ सय ५९ रनको लक्ष्य अष्ट्रेलियाले ४७.५ ओभरमा ६ विकेटको क्षतिमा पुरा गर्यो । योसँगै पाँच ओडीआई सिरीज २-२ को रोमान्चक मोडमा पुगेको छ । अन्तिम खेलमा १३ मार्चमा हुने […]

March 10, 2019

डी ककको शतकसँगै दक्षिण अफ्रिको बलियो योगफल

एजेन्सी – ओपनर क्विन्टन डी ककले उत्कृष्ट शतक प्रहार गरेपछि दक्षिण अफ्रिकाले तेस्रो वान डे खेलमा श्रीलंकालाई ३ सय ३२ रनको लक्ष्य दिएको छ । टस हारेर पहिला ब्याटिङ थालेको अफ्रिकाले निर्धारित ५० ओभरमा ५ विकेटको क्षतिमा ३ सय ३१ रन बनायो । वान डे करियरको १४ औं शतक प्रहार गरेका क्विन्टनले १ सय ८ […]

March 10, 2019

धवनको सानदार शतकसँगै अष्ट्रेलियालाई विशाल लक्ष्य

एजेन्सी – ओपनर शिखर धवनले सानदार शतक प्रहार गरेपछि चौथो वान डे खेलमा भारतले अष्ट्रेलियालाई ३ सय ५९ रनको विशाल लक्ष्य दिएको छ । चन्डीगढमा आइतबार टस जितेर पहिला ब्याटिङ थालेको भारतले निर्धारित ५० ओभरमा ९ विकेटको क्षतिमा ३ सय ५८ रन बनायो । ३८ ओभरको चौथो बलमा प्याट कमिन्सले बोल्ड आउट गर्नु अघि धवनले […]

March 10, 2019

सन्दीपको लाहोरलाई हराउँदै ईस्लामबाद प्ले अफमा

कराँची – क्यामरन डेलपोर्टको शतक र फहिम अशराफो ६ विकेटसँगै इस्लामबाद युनाइटेड पाकिस्तान सुपर लिग (पिएसएल) को प्ले अफमा पुगेको छ । शनिबार राती सम्पन्न खेलमा लाहोर कलन्दर्सलाई ४९ रनले पराजित गर्दै इस्लामावादले प्ले अफमा स्थान पक्का गरेको हो । २ सय ३९ रनको विशाल लक्ष्य पछ्याएको कलन्दर्सले २० ओभरमा ९ विकेटको क्षतिमा १ सय […]

March 9, 2019

सन्दीपको लाहोरलाई २ सय ३९ रनको विशाल लक्ष्य

कराँची – क्यामरन डेलपोर्टले सानदार शतक प्रहारगरेपछि पाकिस्तान सुपर लिग (पिएसएल) मा ईस्लामवाद युनाइटेडले सन्दीपको टिम लाहोर कलन्दर्सलाई २ सय ३९ रनको विशाल लक्ष्य दिएको छ । टस हारेर पहिला ब्याटिङ थालेको ईस्लामबादले निर्धारित २० ओभरमा मात्र ३ विकेटको क्षतिमा २ सय ३८ रन बनायो । महँगो सावित भएका सन्दीपले ४ ओभरमा ४६ रन खर्चेर […]

March 9, 2019

ईस्लामबादविरुद्ध सन्दीपको खराब प्रर्दशन

कराँची – नेपाली लेग स्पिनर सन्दीप लामिछानेले पाकिस्तान सुपर लिग (पिएसएल) अन्तरगत कराँचीमा जारी खेलमा ईस्लामवाद युनाइटेडविरुद्ध खराव बलिङ गरेका छन् । सन्दीपले ४ ओभरमा ४६ रन खर्चेर १ विकेट लिए । तेस्रो ओभरमै बलिङगर्न आएका सन्दीपले दोस्रो बलमा फिलिप साल्टलाई १० रनमा ह्यारिस सोहेलबाट क्याच गराए । यस ओभरमा सन्दीपले ५ रन खर्चिए । […]

March 9, 2019

शोएब मालिक बने पाकिस्तानको कप्तान !

एजेन्सी – अस्ट्रेलियासँगको पाँच खेलको ओडीआई सिरीजको लागि पाकिस्तान क्रिकेट बोर्डले प्रमुख खेलाडीलाई आराम दिँदै १६ सदस्यीय टोली घोषणा गरेको छ । घोषणा गरेको टोलीमा चार खेलाडीले पहिलो पटक ओडीआई टिममा मौका पाएका छन् । नियमित कप्तान सरफराज अहमदलाई आराम दिदैं शोएब मालिकलाई कप्तानको भूमिका दिएको छ । तीब्र गतिका बलर मोहम्मद आमिरले कमब्याक गरेका […]

March 9, 2019

च्यारिटी खेल : दिपेन्द्रको अर्धशतकमा पारस-११ विजयी

हेटौंडा (हाम्रो खेलकुद) – मकवानपुरका पूर्व क्रिकेट खेलाडी तथा प्रशिक्षक निरज श्रेष्ठको सहयोगार्थ भएको च्यारिटी खेलमा नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीका कप्तान पारस खड्काको कप्तानीमा रहेको पारस-११ ले निरज-११ लाई २ विकेटले पराजित गरेको छ । शनिबार हुप्राचौर मैदानमा टस जितेर पहिलो ब्याटिङ रोजेको निरज-११ ले निर्धारित २० ओभरमा १ सय ७१ रन जोडेको थियो […]

March 9, 2019

‘विश्वकपमा जडेजाको आवश्यकता छैन’ – गांगुली

एजेन्सी – भारतीय राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सौरव गांगुलीले मे ३० देखी जुलाई १४ सम्म इंग्ल्यान्ड र वेल्समा हुने विश्वकपको भारतीय टिममा अलराउणन्डर रविन्द्र जडेजा आवश्यक नरहेको बताएका छन् । ‘जडेजाको स्थानमा भारतलाई एक उत्कृष्ट अलराउण्डर चाहिएको छ । विजय शंकरले अष्ट्रेलियासँगको सिरीजमा सुरुवाती खेलमा राम्रो खेली रहेका छन् । मेरा विचारमा अलराउण्डरको रुपमा रविन्द्रको […]

March 9, 2019

कडा सुरक्षाकाबीच पाकिस्तानमा पीएसएल खेल्दै सन्दीप

एजेन्सी – नेपाली लेग स्पिनर सन्दीप लामिछाने कडा सुरक्षाका साथ पाकिस्तानको कराँचीमा पाकिस्तान सुपर लिग (पीएसएल) खेल्दै छन् । सन्दीपको टिम लाहोर कलन्दर्सले आज ईस्लामबाद युनाइटेडसँग खेल्दै छ । खेल नेपाली समय अनुसार बेलुका ७ः४५देखी कराँचीमा सुरु हुनेछ । पाकिस्तानमा उच्च सुरक्षा ब्यवस्था अपनाइएको छ । सन् २००९ मा श्रीलंका क्रिकेट खेलाडीमाथि बम प्रहार भएदेखी […]

Success

Thank you for your time.