March 15, 2019
एजेन्सी – न्युजिल्यान्ड टुरमा रहेको बंगलादेशको राष्ट्रिय क्रिकेट टोली सम्भावित ठूलो दुर्घटनाबाट जोगिएको छ । शुक्रबार विहान न्युजिल्याण्डको अल नूर मस्जिदमा गोली चल्दा मस्जिद जान लागेका खेलाडी दुर्घटनाबाट जोगिएका हुन् । अज्ञात समुहले चलाएकोे गोलीमा हालसम्म ९ को मृत्यु हुनुका साथै ५० भन्दा बढी घाइते भएको अन्तर्राष्ट्रिय मिडियाहरुले जनाएका छन् । उक्त मस्जिदमा गालि चलि […]
March 15, 2019
एजेन्सी – भारतीय क्रिकेट टिमका पूर्व कप्तान सौरव गांगुलीलाई इन्डियन प्रिमियर लिग (आईपीएल) १२ औं सिजनको लागि नेपाली स्पिनर सन्दीप लामिछानेको टिम दिल्ली क्पापिटल्सको सल्लाहकारको रुपमा नियुक्त गरेको छ । गांगुलीले मुख्य प्रशिक्षक रिकी पोटिङ्गका साथ काम गर्ने छन् । सल्लाहकारमा नियुक्त भएपछि गांगुलीले दिल्लीका खेलाडी र स्टाफसँग काम गर्न आफु उत्साहित रहेको प्रतिक्रिया दिएका […]
March 15, 2019
भुपेन्द्र जिसी, काठमाडौं त्यो खुसी, त्यो क्षण, नेपाली क्रिकेटकै एक महत्त्वपूर्ण उपलब्धि अर्थात गत वर्ष नेपालले आजकै दिन एक दिवसिय अन्तर्राष्ट्रिय (ओडिआई) मान्यता प्राप्त गरेको थियो । गतवर्ष मार्च १५ कै दिन जिम्बावेमा भएको ओडिआई विश्वकप छनोट अन्तर्गत नेपालले पपुवा न्युगिनिलाई ६ विकेटले पराजित गर्दा र अन्य खेलको नतिजा आफू अनुकुल आएपछि पहिलो पटक चार […]
March 14, 2019
एजेन्सी – अष्ट्रेलियासँगको पाँच वान डे सिरीज घरेलु टोली भारतले ३-२ गुमाएको छ । सुरुवाती दुई खेल जितेको भारतले पछिल्ला तीन खेलमा लगातार पराजित हुँदै घरेलु मैदानमा सिरीज गुमायो । बुधबार दिल्लीमा भएको अन्तिम तथा पाँचौ खेलमा अष्ट्रेलियासँग ३५ रनले हार्दै सिरीज गुमाउन पुग्यो । क्रिकेट ईतिहासमा पाँच वान डे श्रृखंलामा सुरुवाती दुई खेल जितेर […]
March 14, 2019
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली यू१९ राष्ट्रिय क्रिकेट टोली अप्रिल १२ देखी १८ सम्म मलेसियामा हुने विश्वकप छनोटको लागि टियू क्रिकेट मैदानमा अभ्यासरत छ । राष्ट्रिय टोलीबाट खेलिसकेका रोहित कुमार पौडेल, सन्दीप जोरासँगै डेब्यूको पर्खाईमा रहेका भिम सार्की, राशिद खान, सागर ढकाल लगायत घरेलु लिगमा उत्कृष्ट प्रर्दशन गर्दै आएका खेलाडी प्रशिक्षणमा छन् । राष्ट्रिय टोलीको […]
March 13, 2019
एजेन्सी – भारतसँगको पाँच वान डे सिरीज पाहुना टोली अष्ट्रेलियाले ३-२ ले जितेको छ । बुधबार दिल्लीमा भएको अन्तिम तथा पाँचौ खेलमा भारतलाई ३५ रनले हराउँदै अष्ट्रेलियाले सिरीज जित्न सफल भयो । यससँगै अष्ट्रेलियाको १५ महिना सम्मको वान डे सिरीज जितको खडेरी पनि तोडिएको छ । विश्वकप अघि यो नतिजाले अष्ट्रेलियालाई ठूलो राहत दिँदा प्रमुख […]
March 13, 2019
काठमाडौं (हाम्रो खेलकुद)– आईसीसी यू–१९ विश्वकप छनोटको लागि नेपाली यू-१९ राष्ट्रिय क्रिकेट टोलीको खेलाडी छनोट प्रक्रिया अन्तिम चरणमा पुगेको छ । अप्रिल १२ देखी १८ सम्म मलेसियामा हुने प्रतियोगिताको लागि टियू क्रिकेट मैदानमा छनोट जारी छ । प्रारम्भिक छनोटमा सहभागी ५२ जना खेलाडीबाट भारत जानु अघि १८ सदस्य टोली घोषणा हुने छ । भारत भ्रमणपछि […]
March 13, 2019
एजेन्सी – ओपनर उस्मान खवाजाले शतक प्रहार गरेपछि अन्तिम तथा पाँचौ निर्णाणक वान डे खेलमा अष्ट्रेलियाले भारतलाई २ सय ७३ रनको लक्ष्य दिएको छ । फिरोज शाह कोटला मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको अष्ट्रेलियाले निर्धारित ५० ओभरका ९ विकेटको क्षतिमा २ सय ७२ रन बनायो । अष्ट्रेलियाका लागि ओपनर उस्मान खवाजाले १ सय ६ […]
March 13, 2019
एजेन्सी – भारतसँगको अन्तिम तथा पाँचौ वान डे खेल पाहुना टोली अष्ट्रेलियाले आज खेल्दै छ । खेल नेपाली समय अनुसार दिउँसो १:४५ देखी फिरोज शाह मैदान कोटला दिल्लीमा सुरु हुने छ । चौथो खेलमा अष्ट्रेलियाको सानदार जितसँगै सिरिज २-२ को अवस्थामा छ । आजको खेलको विजेताले सिरीज पनि जित्ने छ । दुवै टोली आजको खेल […]
March 12, 2019
काठमाडौं (हाम्रो खेलकुद) – मकवानपुरले आठौं राष्ट्रिय खेलकुदको क्रिकेटअन्तर्गत प्रदेश ३ स्तरीय छनोट प्रतियोगिताको उपाधि जितेको छ । मंगलबार मुलपानी क्रिकेट मैदानमा भएको फाइनल खेलमा काठमाडौंलाई १९ रनले हराउँदै उपाधि जित्न सफल भएको हो । १ सय ५५ रनको लक्ष्य पछ्याएको काठमाडौंले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ३५ रन बनायो । काठमाडौंका […]