default_image

क्रिकेट

October 6, 2018

मलेसियामाथि नेपालको सहज जित

एजेन्सी- मलेसियामा जारी विश्व ट्वान्टी–२० एसिया छनोट ‘बी’ दोस्रो खेलमा उपाधिको एक्लो दाबेदार टोली नेपालले घरेलु टोली मलेसियालाई ८ विकेटले पराजित गर्दै लगातार दोस्रो जित निकालेको छ । १ सय १ रनको सामान्य लक्ष्य पक्ष्याएको नेपाल १२ ओभर ४ बलमा २ विकेटको क्षतिमा १ सय १ रन बनाउदै लक्ष्य सहजै पुरा गरेको हो । दोस्रो […]

October 6, 2018

मलेसियाले नेपाललाई दियो १ सय १ रनको लक्ष्य,सन्दीपको नयाँ कीर्तिमान !

एजेन्सी – मलेसियामा जारी विश्व ट्वान्टी–२० एसिया छनोट ‘बी’ दोस्रो खेलमा घरेलु टोली मलेसियाले नेपाललाई १ सय १ रनको लक्ष्य दिएको छ । बायोमास ओभल क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको मलेसियाले १९ ओभर ३ बलमा अल आउट हुदैँ १०० रन बनाउन सकेको हो । पहिलो विकेटको लागि ओपनर सायिद अजिज र शफिक शरिफले […]

October 6, 2018

मलेसियाविरुद्ध ह्याट्रिकबाट चुके सोमपाल

काठमाडौं (हाम्रो खेलकुद)– मलेसियामा जारी विश्व ट्वान्टी–२० एसिया छनोट ‘बी’ दोस्रो खेलमा अायोजकविरूद्ध सोमपाल कामी ह्याटिक गर्न चुकेका छन् । बायोमास ओभल क्रिकेट मैदानमा टसमा जितेर पहिला ब्याटिङ गरेको मलेसियाको ११ ओभर १ बलमा अमिद फैजलाई ७ रनमा पेभिलिएन फर्काएका सोमपालले दोस्रो बलमा मोहम्मद सयाहादत ० रनमा आउट गर्दै ह्याटिक नजिक पुगेका थिए । तर […]

October 6, 2018

मलेसियाविरुद्ध नेपालले पहिला फिल्डिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद) – मलेसियामा जारी विश्व ट्वान्टी–२० एसिया छनोट ‘बी’ दोस्रो खेलमा मलेसियाबीरुद्ध नेपालले पहिला फिल्डिङ गर्ने निम्तो पाएको छ । बायोमास ओभल क्रिकेट मैदानमा केहि समय अघि भएको टसमा मलेसियाले जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको छ । मलेसियाले अहिले सम्म नेपाललाई कुनै पनि खेलमा हराउन सकेको छैन । उपाधिको एक्लो दाबेदार नेपाललाई […]

October 5, 2018

मैत्रीपूर्ण सिरिजका लागि जिएचसिएको युथ टोली बंगलादेश प्रस्थान

काठमाडौं (हाम्रो खेलकुद) – वाइवाइ ग्रेट हिमालय क्रिकेट एकेडेमी (जिएचसिए) को यू–१७ टोली मैत्रीपूर्ण टी–२० सिरिजका लागि शुक्रबार बंगलादेश प्रस्थान गरेको छ । जिएचसिए टोलीलाई राखृपका सदस्य सचिव केशव कुमार विष्ट, पीपीएल क्लब पोखरा पल्टनका प्रमुख विनायक पोखरेल सिजि फुड्सका लाल बाबु प्रसादले बिदाई गरे । मैत्रीपूर्ण सिरिज कक्स बजारमा असोज २० बाट २६ असोजसम्म […]

October 5, 2018

विश्व टि ट्वन्टी एसिया छनोट : नेपाल र मलेसिया खेल्दै,फ्यानलाई जित भन्दा बढि नयाँ रेकर्डको आशा

क्वालालम्पुर (एजेन्सी) – मलेसियामा जारी विश्व ट्वान्टी–२० एसिया छनोट ‘बी’ दोस्रो खेलमा शनिबार नेपाल र मलेसिया खेल्दै छन् । खेल नेपाली समय अनुसार बिहान ७ः४५ बाट बायोमास ओभल क्रिकेट मैदानमा सुरु हुने छ । मलेसियाले अहिले सम्म नेपाललाई कुनै पनि खेलमा हराउन सकेको छैन । उपाधिको एक्लो दाबेदार नेपाललाई जारी प्रतियोगितामा अलि टक्कर दिन सक्ने […]

October 5, 2018

एसीसी यू–१९ एसिया कप : उपाधिको लागि भारत र श्रीलंका भिड्ने

ढाका (एजेन्सी) – बंगलादेशमा जारी एसीसी यू–१९ एसिया कपको उपाधिको लागि भारत र श्रीलंका भिड्ने भएका छन् । आज भएको दोस्रो सेमिफाइनल खेलमा श्रीलंकाले अफगानिस्तानलाई ३१ रनले पराजित गर्दै फाइनलमा भारतसँग भेट पक्का गरेको हो । भारतले पहिलो सेमिफाइनलमा बिहिबार आयोजक बंगलादेशलाई २ रनको झिनो अन्तरले पराजित गर्दै यस अघिनै फाइनल प्रवेश गरि सकेको छ […]

October 5, 2018

भारतविरुद्ध वेष्ट इन्डिजको कमजोर सुरुवात

राजकोट (एजेन्सी) – वेष्ट इन्डिजविरुद्धको पहिलो टेष्टको दोस्रो दिनको खेल सकिदा शुक्रबार भारतले ५ सय ५५ रनको विशाल अग्रता लिएको छ । दोस्रो दिनको खेल समाप्तीमा वेस्ट इन्डिज ९४–६ को कमजोर स्थितिमा रहेको छ । पहिलो इनिङमा भारतका ३ ब्याट्सम्यानले शतक प्रहार गर्दा २ ले अर्ध शतक पुरा गरेका थिए । खेलाडीको सामूहिक प्रदर्शनपछि भारतले […]

October 5, 2018

पहिलो इनिङ्समा भारतको ठूलो स्कोर

एजेन्सी – पहिलो टेस्टको दोस्रो दिन रविन्द्र जडेजाले करियरकै उत्कृष्ट ब्याटिङ गरेपछि भारतले ६४९ –९ को स्थितिमा पहिलो इनिङ समाप्तीको घोषणा गरेको छ । पहिलो इनिङमा भारतलाई विशाल योगफल तयार गर्न पृथ्वी शा, विराट कोहली र रविन्द्र जडेजाले शतक प्रहार गर्दा ऋषभ पन्त र चेतेश्वर पुजराले अर्धशतक प्रहार गरे । राजकोटमा टस जितेर पहिलो ब्याटिङ […]

October 5, 2018

अष्ट्रेलियाको टी-२० टिमको कप्तानी फिन्चले गर्ने

एजेन्सी – पाकिस्तानसँग हुने तीन टी–२० क्रिकेट श्रृंखलाको लागि अष्ट्रेलिया क्रिकेट बोर्डले अारोन फिन्चको कप्तानीमा १५ सदस्य टोली घोषणा गरेको छ । श्रृंखला आगमी २४ अक्टोबरबाट युएईमा सुरु हुने छ । फिन्चले यस अघि पनि टी–२० क्रिकेटको कप्तानी गरिसकेका छन् । यस अघि जिम्बाब्बे,पाकिस्तान र अष्ट्रेलिया बीचको त्रिकोणात्मक टी–२० श्रृखलामा कप्तानी गरेका थिए । अष्ट्रेलियाका […]

Success

Thank you for your time.