default_image

क्रिकेट

October 10, 2018

चीनद्वारा नेपाललाई २७ रनको लक्ष्य प्रस्तुत

काठमाडौं (हाम्रो खेलकुद) – आईसीसी टि-२० विश्वकप छनोट अन्तर्गत नेपालले जितको लागि रनको लक्ष्य पाएको छ । पहिलो ब्याटिङको निम्तो पाएको चीनले १३ ओभरमा अलआउट हुनुअघि २६ रन जोडेको हो । चीनका लागि ओपनर होङ यानले सर्वाधिक ११ रन जोडे । अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् । चीनका ८ ब्याट्सम्यानले खाता खोल्न सकेनन् । […]

Gyanendra Malla

October 10, 2018

चीनविरुद्ध कप्तानी ज्ञानेन्द्रले गर्ने, पारसलाई विश्राम

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले आईसीसी टि-२० विश्वकप एसिया छनोटको पाँचौ खेलमा चीनको सामना गर्दैछ । टस जितेर फिल्डिङ रोजेको नेपाली टोलीको कप्तानी आज ज्ञानेन्द्र मल्लले गर्दैछन् । नियमित कप्तान पारस खड्कालाई विश्राम दिएपछि ज्ञानेन्द्रले टोलीको जिम्मेवारी सम्हालेका हुन् । टोलीमा प्रारम्भिक ब्याट्सम्यान प्रदिप ऐरी र विनोद भण्डारी नै छन् । अनिलकुमार साह, आरीफ शेख, […]

October 10, 2018

चीनविरुद्ध नेपाल पहिलो फिल्डीङ गर्दै

काठमाडौं (हाम्रो खेलकुद) – आईसीसी टि-२० विश्वकपको एसिया छनोट अन्तर्गत नेपालले आज चीनको सामना गर्दैछ । लिग चरणको पाँचौ खेलमा नेपालले टस जितेर फिल्डीङ रोजेको छ । नेपालले यसअघिका चारै खेल सहजै जित दर्ता गरेको थियो । शीर्ष स्थानमा रहेको नेपाल ४ खेलमा ८ अंक छ । चीनले भने सबै खेलमा भारी अन्तरको पराजय भोगेको […]

October 9, 2018

अस्ट्रेलियाविरुद्ध पाकिस्तानको दबदबा कायमै

 एजेन्सी – अस्ट्रेलियाविरुद्ध पहिलो टेस्टको  तेस्रो दिनको खेल सकिदा पाकिस्तानको दवदबा कायमै रहेको छ । पहिलो इनिङ्समा अस्ट्रेलियाले २ सय २ रन मात्र बनाउन सक्यो । तेस्रोदिन ओपनर आरोन फिन्च र उस्मान खवाजाले १ सय ४२ रनको साझेदारी गर्दै अस्टेलियालाई बलियो स्थितीमा पुर्याउने प्रयास गरेका थिए । तर फिन्च ब्यक्तिगत ६२ रनमा पेभिलिएन फर्किएपछि अस्ट्रेलियाको […]

October 9, 2018

लक्ष्य ६ रनको, विजयी सट छक्का !

काठमाडौं (हाम्रो खेलकुद) – आईसीसी टि-२० विश्वकपको एसिया छनोटअन्तर्गत म्यानमार र मलेसियाबिचको खेलमा मलेसिया ८ विकेटले विजयी रहयो । वर्षा बाधक बनेपनि खेलमा घरेलु टोलीले जित दर्ता गर्न सफल रहेको थियो । पहिलो ब्याटिङ गरेको म्यानमार १०.१ ओभरमा ९ रन जोड्दै ८ विकेट गुमाएको स्थितिमा वर्षा सुरु भएको थियो । मलेसियाका पवनदिप सिंहले ४ ओभरमा […]

October 9, 2018

नेपाल कमजोर चीनको सामना गर्दै

काठमाडौँ – आईसीसी विश्वकप टी–२० एसिया क्षेत्र छनोट बी को पाँचौ खेलमा नेपालले बुधबार(भोली) चीनसँग खेल्ने छ । खेल नेपाली समय अनुसार विहान ७ : ४५ बाट बायोमास ओभल क्रिकेट मैदानमा सुरु हुने छ । जारी प्रतियोगितामा नेपाल सबै भन्दा बलियो टोली हो भने चीन सबै भन्दा कमजोर टोली हो । पुरुष क्रिकेटको इतिहासमा चीन […]

October 9, 2018

नेपालको शानदार जित, भुटान ३३ रनमा अलआउट !

काठमाडौं (हाम्रो खेलकुद) – आईसीसी विश्वकप टि-२० एसिया क्षेत्र छनोटको चौथो खेलमा नेपालले भुटानलाई १ सय १७ रनले पराजित गरेको छ । ब्याटिङमा प्रदिप ऐरिको शानदार प्रदर्शन र बलिङमा स्पिन बलरहरु चम्केपछि नेपालले सहज जित दर्ता गरेको हो । नेपालले प्रस्तुत गरेको १ सय ५१ रनको लक्ष्य पछ्याउने क्रममा भुटान १७ औं ओभरमा ३३ रन […]

October 9, 2018

भुटानका दुवै ओपनर पेभेलियन फर्किए !

काठमाडौं (हाम्रो खेलकुद) – आईसीसी विश्वकप टि–२० एसिया क्षेत्र छनोटको चौथो खेलमा नेपालले प्रस्तुत गरेको १ सय ५१ रनको लक्ष्य पछ्याउने क्रममा भुटानका दुवै ओपनर आउट भएका छन् । पहिलो ओभरको दोस्रो बलमा ललितले सिंगेलाई कट बिहाईन्ड गराएका थिए । लगत्तै अर्को बलमा वाङचुक पनि करण केसीको हातबाट समातिए । पहिलो ओभर विकेट मेडन भएको […]

October 9, 2018

नेपालको औसत ब्याटिङ, भुटानलाई १ सय ५१ रनको लक्ष्य प्रस्तुत

काठमाडौं (हाम्रो खेलकुद) – आईसीसी विश्वकप टि-२० एसिया क्षेत्र छनोटको चौथो खेलमा नेपालले भुटानलाई जितको लागि १ सय ५१ रनको लक्ष्य प्रस्तुत गरेको छ । पहिलो ब्याटिङको निम्तो पाएको नेपालले २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ५० रन जोडेको हो । नेपालका लागि ओपनर प्रदिप ऐरीले नटआउट ७५ रन जोडे । उनले ६८ बलको […]

October 9, 2018

प्रदिपको अर्धशतक पूरा, अनिल पेभेलियन फर्किए

काठमाडौं (हाम्रो खेलकुद) – ओपनर प्रदिप ऐरीले भुटानविरुद्ध जारी आईसीसी विश्वकप टि-२० एसिया क्षेत्र छनोटको चौथो खेलमा अर्धशतक पूरा गरेका छन् । १३ ओभरको खेल सकिंदा नेपाल ९१-२ को स्थितिमा छ । ओपनर विनोद भण्डारी पहिलो बलमा पेभेलियन फर्केपछि समस्यामा परेको नेपाली टोलीलाई प्रदिपले अर्धशतक प्रहार गर्दै उद्दार गरेका छन् । उनले ४९ बलमा अर्धशतक […]

Success

Thank you for your time.