default_image

क्रिकेट

October 14, 2018

सन्दीप लामिछाने एपीएलमा डेब्यु गर्दै (प्रत्यक्ष प्रसारण)

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा स्पिनर सन्दीप लामिछाने अफगानिस्तान प्रिमियर लिग (एपीएल) मा नङ्ग्राहार लेपर्डको टोलीबाट डेब्यु गर्दै छन् । दुई दिनअघि नेपालको टि-२० विश्वकप छनोट खेल सकेर यूएई पुगेका सन्दीप आज पाक्तिया प्यान्थर्सविरुद्ध प्लेइङ ११ मा परेका हुन् । शनिबार भएको खेलमा थकानका कारण देखाउँदै टोलीमा नपरेका सन्दीप आइतबारको खेलमा भने खेल्दैछन् । […]

October 14, 2018

वेस्ट इन्डिजमाथि भारतको क्लिनस्विप

हैदराबाद (एजेन्सी) – वेस्ट इन्डिजसँगको दुई टेस्ट श्रृंखला भारतले क्लिन स्विप गरेको छ । अर्थात श्रृंखला २ –० जितेको छ । पाहुना टोली वेस्ट इन्डिजलाई दोस्रो टेस्टमा १० विकेटले पराजित गर्दै क्लिन स्विप गर्न सफल भएको हो । दोस्रो टेस्टको तेस्रो दिन अन्तिम शेसनमा ७२ रनको लक्ष्प पक्ष्याएको भारतलाई ओपनर के.एल(लोकेश) राहुल र पृथ्वी शा […]

October 13, 2018

राष्ट्रिय टोली उपाधिसहित घर फर्कियो (फोटोफिचर)

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोली शनिबार मलेसियाबाट आईसीसी टि-२० विश्वकप छनोट एसिया क्षेत्र समूह ‘बी’ को उपाधि जित्दै घर फर्कियो । नेपाली टोलीको आगमन हुँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा देखिएको दृश्यहरु :  

October 13, 2018

‘प्रशिक्षण शैली र प्रशिक्षण टोलीमा परिवर्तन आवश्यक’ – कप्तान पारस

काठमाडौैं (हाम्रो खेलकुद)– नेपाली क्रिकेट टोलीका कप्तान पारस खड्काले नेपाली क्रिकेट टोलीको अहिलेको स्तरलाई सुधार गर्नका लागि प्रशिक्षण तरिका र प्रशिक्षण टोली नै परिवर्तन गर्नुपर्ने औल्याएका छन् । मलेसियामा शुक्रबार सम्पन्न आइसीसी टि ट्वान्टी विश्व कप छनोट एसिया समूह ‘बी’ को विजेता बन्दै शनिबार स्वदेश फर्केपछि त्रिभुवन विमानस्थलमा सञ्चारकर्मी कुरा गर्दै पारसले भने, हामीले धेरै […]

October 13, 2018

पीपीएलमा तीन खेलाडीलाई सुजुकी जिक्सर मोटरसाइल

काठमाडौं (हाम्रो खेलकुद)– घरेलु क्रिकेटको सर्वाधिक धनराशीको पोखरा प्रिमियर लिग (पीपीएल) र भिजी अटोमोबाइल्सबीच प्रायोजन सम्झौता भएको छ । सुजुकी मोटर्सको आधिकारिक बिक्रेता भिजी अटोमोबाइल्स प्रालि र पीपीएलबीच बुधबार सम्झौतामा हस्ताक्षर भएको हो ।  सम्झौतामा क्विन्स इभेन्ट्स म्यानेजमेन्टका प्रबन्ध निर्देशक छुम्बी लामा र भिजी अटोमोबाइल्सका मार्केटिङ म्यानेजर नवराज कोइरालाले हस्ताक्षर गरे । सम्झौता अनुसार भिजीले […]

October 13, 2018

क्यान विवाद समाधानतर्फ, निर्वाचित क्यानले मुद्धा फिर्ता लिन सक्ने सम्भवाना

काठमाडौं (हाम्रो खेलकुद) – लामो समयदेखि नेपाली क्रिकेटमा देखिएको क्यानको विवाद समाधानतर्फ पुगेको छ । निर्वाचित क्यानले शनिबार एक विज्ञप्ति जारी गर्दै अदालतमा विचारधीन मुद्धा फिर्ता लिने प्रक्रिया अघि बढाएसँगै क्यान विवाद समाधानतर्फ उन्मुख भएको हो ।   यसका लागि निर्वाचित क्यानले कात्र्तिक १० गते बैठक बोलाएको छ । सोही बैठकले कानुनी र ब्यवहारीक प्रकृयाबारे […]

October 13, 2018

नेपाल पहिलो चरणको च्याम्पियन, अब विश्वकप छनोट यात्रा कस्तो ?

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीले शुक्रबार आईसीसी विश्वकप टी–२० एसिया क्षेत्र छनोट ‘बी’ को उपाधि जित्यो । प्रतियोगिताको अन्तिम खेलमा सिंगापुरविरुद्ध वर्षाले खेल बिथोलेपछि नेपाल रनरेटका आधारमा विजेता बनेको हो । यससँगै नेपाल छनोटको अर्को चरणमा प्रवेश गर्यो । प्रतियोगितामा नेपाल आफूभन्दा निकै तल्लो श्रेणीको टोलीसँग भिडेको थियो । ६ खेलमा ५ जित […]

October 12, 2018

सन्दीप युईए जाने, क्रिकेट टोली भोली स्वदेश आइपुग्ने

काठमाडौं (हाम्रो खेलकुद) – आईसीसी विश्वकप टी–२० एसिया क्षेत्र छनोट ‘बी’ को उपाधि विजेता नेपाली टोली शनिबार स्वदेश फर्कदा टोलीका महत्वपूर्ण सदस्य सन्दीप लामिछाने भने नआउने भएका छन् । नेपाललाई उपाधि दिलाउन महत्वपूर्ण भूमिका निर्वाह गरेका सन्दीप मलेसियाबाटै अफगानिस्तान प्रिमियर लिग खेल्नका लागि युईए जाने भएका छन् । नेपाली टोलीका अन्य सदस्य भने मालिन्डो एयर […]

October 12, 2018

मलिङ्गामाथि भारतीय गायिकाद्वारा यौन दुर्व्यवहारको आरोप

एजेन्सी – श्रीलंकाका तीव्र गतिका बलर लाथिस मलिङ्गामाथि भारतीय गायिका चिन्मयी श्रीपदालाई यौन दुर्व्यवहार गरेको आरोप लागेको छ । केहि बर्ष पहिले आईपीएल चलिरहेको बेला मुम्बईको एक होटलमा मलिङ्गाले आफुमाथि यौन दुर्व्यवहार गरेको सामाजिक सञ्जाल ट्वीटरमार्फत सार्वजनिक गरेकी छन् । भारतीय इन्डियन टिभी स्पोर्टका अनुसार केहि बर्ष पहिले आईपीएल चलिरहेको बेला श्रीपदाका आफ्नो साथी मुम्बईको […]

October 12, 2018

नेपालले जित्यो टी–२० एसिया क्षेत्र छनोट ‘बी’ को उपाधि

काठमाडौँ – आईसीसी विश्वकप टी–२० एसिया क्षेत्र छनोट ‘बी’ को उपाधि नेपालले जितेको छ । ८२ रनको लक्ष्य पक्ष्याएको नेपाल ०.३ ओभरमा १ रन बनाउन १ विकेट गुमाएको अवस्थामा पानी परेपछि खेल खेल पुन हुन नसक्नेभए पछि नेपाल विजेता बनेको हो । समान ६ खेलमा समान ११ अंक भएपनि नेपाल नेट रन रेटका आधारमा अघि […]

Success

Thank you for your time.