default_image

क्रिकेट

October 24, 2018

कोहलीले तोडे सचिनको १७ वर्ष पुरानो रेकर्ड !

एजेन्सी – रन मेसिनको उप नामले चिनिले भारतीय क्रिकेट टोलीका कप्तान विराट कोहलीले सचिन तेन्दुलकरको कीर्तिमान तोडेका छन् । कोहलीले वेस्ट इन्डिजविरुद्ध जारी दोस्रो वान डेमा १० हजार रन पुरा गरेका हुन् । दोस्रो वान डे खेलमा वेस्ट इन्डिजबीरुद्ध ८१ रन प्रहार गर्दै यो सफलता हात पारेका हुन् । कोहलीले ३६.३ ओभरमा नर्सको बलमा १ […]

October 24, 2018

श्रीलंकासँग इङ्ल्यान्डको लज्जास्पद हार

एजेन्सी – श्रीलंकासँगको पाँचौ तथा अन्तिम वान डे खेलमा इङ्ल्यान्डले लज्जास्पद हार ब्यहोरेको छ । मंगलबार राती कोलम्बोमा भएको खेलमा श्रीलंकासँग इङ्ल्यान्ड डिएल थर्ड मेथर्डको आधारमा २ सय १९ रनको फराकिलो अन्तरले पराजित भएको हो । वान डे क्रिकेटमा इङ्ल्यान्डको यो सबै भन्दा फराकिलो रन अन्तरको हार समेत हो । ३ सय ६७ रनको लक्ष्य […]

Virat Kohli

October 24, 2018

सचिनको कीर्तिमान नजिक कोहली

बिसाकापट्नम (एजेन्सी) – अष्ट्रेलियाविरुद्ध सन् २००१ मा शेन वार्नको बलिङ्गमा लङ्अफमा ड्राइभ प्रहार गर्दै सचिन तेन्दुलकरले क्रिकेट इतिहासमा नँया किर्तिमान लेखाए । एकदिवसिय क्रिकेटमा १० हजार रन प्रहार गर्ने पहिलो खेलाडीको रुपमा सचिनले आफुलाई स्थापित गरे ।  त्यसको १७ वर्षपछि सम्म अन्य ११ ब्याट्सम्यानहरुले १० हजार रन बनाएका छन् । तर सबै भन्दा छोटो समयमा […]

October 24, 2018

विनोद दास पोखरा पल्टनको प्रशिक्षकमा नियुक्त

पोखरा (हाम्रो खेलकुद) – पोखरा प्रिमियर लिग (पीपीएल) को सहभागी टोली पोखरा पल्टनले विनोद दासलाई प्रशिक्षकको रुपमा नियुक्त गरेको छ । नेपाल यू१९ राष्ट्रिय टोलीका समेत प्रशिक्षक रहेका विनोदले यसअघि धनगढी प्रिमियर लिगमा महेन्द्रनगर युनाइटेडको प्रशिक्षण सम्हालेका थिए । नेपाल पुलिस क्लबमा अाबद्ध रहेका विनोदले नेपाल क्रिकेट स्कुलमा पनि प्रशिक्षण दिँदै अाएका छन् । उनी […]

October 23, 2018

पीपीएलका लागि धनगढी ब्लुजको टोली घोषणा

काठमाडौं (हाम्रो खेलकुद)- पोखरामा शुक्रबार सुरु हुने पोखरा प्रिमियर लिग (पीपीएल) टिम एक्स्पर्ट धनगढी ब्लुजले मंगलबार  १८ सदस्यीय टोलीको घोषणा गरेको छ । टिम एक्स्पर्ट धनगढी ब्लुजले काठमाडौंमा  पत्रकार सम्मेलन गरी आफ्नो टिममा अनुबन्धित भएका सबै १८ खेलाडी सार्वजनिक गर्दै टोली घोषणा गरेको हो । धनगढीले मंगलबार मार्की प्लेयरसहित अक्सनबाट १४, आइकोनिक खेलाडी र विदेशी खेलाडी समान […]

October 23, 2018

पारसको कप्तानीमा रहेको राइनोजमा सन्नी पटेल आबद्ध

पोखरा (हाम्रो खेलकुद) – पोखरा प्रिमियर लिग (पीपीएल) का लागि राष्ट्रिय टोलीका समेत कप्तान रहेका पारस खड्काको नेतृत्वमा रहेको चितवन राइनोजले अलराउण्डर सन्नी पटेललाई टोलीमा समेटेको छ । यसअघि ज्ञानेन्द्र मल्लको कप्तानीमा सन्नीले दुई प्रतियोगिता खेलेका थिए । एभरेस्ट प्रिमियर लिग (ईपीएल) मा ललितपुर प्याट्रीयट्स र धनगढी प्रिमियर लिग (डीपीएल) मा काठमाडौं गोल्डेन्सबाट उनले ज्ञानेन्द्रसँग […]

October 23, 2018

मैत्रीपूर्ण खेलमा डिसिए टोली पराजित

काठमाडौं (हाम्रो खेलकुद)– भारतको मुम्बई भ्रमणमा रहेको धनगढी क्रिकेट एकेडेमी (डिसिए) को यू–१७ टोलीदृ आफ्नो पहिलो खेलमा हार बेहोरेको छ । मंगलबार भएको खेलमा डिसिए स्टार सीसी क्लबसँग ९ विकेटले पराजित भएको हो । स्थानीय आजाद मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको डिसिएले ४० ओभरको खेलमा ३६ ओभरमा अलआउट हुँदै १ सय ५ रन […]

October 23, 2018

पीपीएल तयारी अन्तिम चरणमा (भिडियो)

पोखरा (हाम्रो खेलकुद) – पोखरा प्रिमियर लिग (पीपीएल) यहि शुक्रबारदेखि पोखरा रंगशालाको क्रिकेट मैदानमा सुरु हुँदैछ । प्रतियोगिताका लागि आयोजकले अन्तिम तयारी थालेको छ । रंगशालाका क्युरेटर प्रदिप राउतका अनुसार यसपटक प्रतियोगितामा ४ ओटा पिच प्रयोग हुनेछन् । ‘हरेक दिन नयाँ पिच प्रयोग हुने कारण पनि खेलको स्तरमा कुनै समस्या आउने छैन । स्पाइक नै […]

October 22, 2018

सन्दीप अष्ट्रेलियन बिग ब्यासमा आबद्ध

काठमाडौँ (हाम्रो खेलकुद) – नेपालका स्टार स्पिनर सन्दीप लामिछाने अस्ट्रेलियामा हुने बिग ब्यास क्रिकेट अन्तर्गत मेलबोर्न स्टार्ससँग आबद्ध भएका छन्। यस वर्ष नोभेम्बर १६ देखि डिसेम्बर १६ सम्म हुने दक्षिण अफ्रीकाको टि-२० लिगको ड्राफ्टबाट नाम फिर्ता लिएका सन्दीपले क्रिकेटमा अर्को फड्को मारेका हुन्। भारतको आइपिएलमा दिल्लीबाट खेल्दै किर्तिमान बनाएका उनी एसोसिएट राष्ट्रबाट बिग ब्यास खेल्ने पहिलो खेलाडी हुनेछन्। […]

October 22, 2018

पटवाल पिपिएलको प्रतियोगिता निर्देशक नियुक्त

काठमाडौं (हाम्रो खेलकुद)– यसै साता सुरु हुने पोखरा प्रिमियर लिग (पिपिएल) टि ट्वान्टी क्रिकेट प्रतियोगितामा भारतीय उमेश पटवाललाई प्रतियोगिता निर्देशक नियुक्त भएका छन् । पिपिएलको आयोजक क्विन्स इभेन्ट्स मेनेजमेन्टले सोमबार प्रेस विज्ञप्ती जारी गर्दै नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व ब्याटिङ कन्सल्ट्यान्टका रुपमा आबद्ध थिए । पटवाल अफगानिस्तान क्रिकेट टोलीको समेत पूर्व ब्याटिङ कन्सल्टल्यान्ट रहिसकेका छन् […]

Success

Thank you for your time.