default_image

क्रिकेट

October 31, 2018

पीपीएल : पहिलो जितको खोजिमा विराटनगर र चितवन राइनोज

पोखरा (हाम्रो खेलकुद) – नमस्ते पोखरा प्रिमियर लिग (पीपीएल ) मा आज दुई खेल हुँदै छन् । पहिलो खेलमा कप्तान पारस खड्का रहेको चितवन राइनोज र युवा क्रिकेटर दिपेन्द्र सिंह ऐरी कप्तान रहेको धनगडी एक्स्पर्टबीच प्रतिस्पर्धा हुने छ । खेल ९ बजेबाट हुने छ । सुरुवाती दुई खेलमा पराजित भएको चितवनलाई उपाधि होडको यात्रा कायमै […]

October 30, 2018

भारतीय क्रिकेट टोलीको माग : विश्वकपमा श्रीमती, नास्तामा केरा !

एजेन्सी – सन् २०१९ मा इङ्ल्यान्ड र वेस्समा संयुक्त रुपमा आयोजना हुने एक दिवसिय क्रिकेट विश्वकप आगमी मे ३० देखी जुल १४ सम्म इङ्ल्यान्ड र वेल्सका विभिन्न सहरमा हँदै छ । अन्तर्राष्ट्रिय स्तरमा पछिल्लो प्रर्दशन, नतिजा र विश्वकपको तयारी हेर्ने हो भने विश्वकपमा सबैभन्दा बलियो दावेदारको रुपमा भारतलाई लिन सकिन्छ । भारतीय क्रिकेट टोलीले विश्वकप […]

October 30, 2018

वेस्ट इन्डिजविरुद्ध भारतको फराकिलो जित

एजेन्सी – ओपनर रोहित शर्माले सचिनको रेकर्ड तोडेपछि र खलिल अमिदरले उत्कृष्ट बलिङ गर्दा वेस्ट इन्डिजलाई चौथो वान डे खेलमा भारतले २ सय २४ रनको फराकिलो अन्तरले पराजित गरेको छ । ३ सय ७८ रनको विसाल लक्ष्य पक्ष्याएको वेस्ट इन्डिज ३६.२ ओभरमा अल आउट हुदैँ मात्र १ सय ५३ रन बनाउन सक्यो । उस्का लागि […]

October 29, 2018

पारसको चितवनलाई निराश बनाउन पोखराको जीतमा नायक बनेका २ खेलाडी

पोखरा (हाम्रो खेलकुद) – नमस्ते पोखरा प्रिमियर लिग (पीपीएल) को सातौँ तथा आज भएको दोस्रो खेलमा पोखरा पल्टनले चितवन राइनोजलाई ५ विकेटले हराउदैँ जारी प्रतियोगितामा दोस्रो जित निकालेको छ । कप्तान पारस खड्का रहेको चितवनले भने लगातार दोस्रो हार खान पुगेको छ । अघिल्लो चरणको आसा कायमै राख्न चितवनले अवका सबै खेल जित्नैपर्ने हुन्छ । […]

October 29, 2018

रोहितले तोडे सचिनको अर्को रेकर्ड,वेस्ट इन्डिजलाई विशाल लक्ष्य

एजेन्सी – भारतीय क्रिकेट टोलीका ओपनर तथा विश्फोटक ब्याटम्यान रोहित शर्माले क्रिकेटका भगवान भनेर चिनिने भारतका पुर्व कप्तान सचिन तेन्दुलकरको अर्को रेकर्ड तोडेका छन् । भारत र वेस्ट इन्डिजबीचको चौथो वान डे खेलमा १ सय ६२ रन बनाएका रोहितले २० चौका र ४ छक्का प्रहार गरेका थिए । रोहितले आजको खेल प्रहार गरेका सुरुवाती दुई […]

Paras Khadka

October 29, 2018

आईसीसीको नयाँ टी–२० क्रिकेट वरियतामा नेपालका ४ खेलाडी पर्न सफल, को कति स्थानमा ?

एजेन्सी – अन्तर्राष्ट्रिय क्रिकेट काउन्सील (आईसीसी) को टी– २० क्रिकेटको नयाँ बरियतामा नेपालका ४ खेलाडी १०० भित्र पर्न सफल भएका छन् । नयाँबरियता नेपालका कप्तान पारस खड्का,शरद भेषवाकर, सोमपाल कामी र बसन्त रेग्मी अटाएका छन् । ब्याटिङ तर्फ कप्तान पारस खड्का ९४ औँ स्थानमा रहेका छन् भने शरद अन्तिम १०० औँ स्थानमा रहेका छन् । […]

October 29, 2018

पोखराको दोस्रो जित, पारसको चितवनको लगातार दोस्रो हार

पोखरा (हाम्रो खेलकुद) – पोखरा पल्टनले नमस्ते पोखरा प्रिमियर लिग (पीपीएल) मा दोस्रो जित दर्ता गरेको छ । चितवन राइनोजले प्रस्तुत गरेको १ सय ४१ रनको लक्ष्य पोखराले ५ विकेट गुमाउँदै १८ औं ओभरमा पूरा गरेको हो । पोखराले पारस खड्काको कप्तानीमा रहेको चितवन राइनोजलाई ५ विकेटले पराजित गर्दै लिगमा दोस्रो जित निकालेको हो । चितवनको […]

October 29, 2018

सन्नी र पारसको आक्रमक ब्याटिङमा पोखरालाई १ सय ४१ रनको लक्ष्य

पोखरा (हाम्रो खेलकुद) – कप्तान पारस खड्काले आक्रमक इनिङ्स मद्दतमा पोखरा पल्टनले नमस्ते पोखरा प्रिमियर लिग (पीपीएल) मा घरेलु टोली पोखरा पल्टनलाई १ सय ४१ रनको विजयी लक्ष्य दिएको छ । पोखरा क्रिकेट मैदानमा सोमबारको दोस्रो खेलमा टस जितेर पहिले ब्याटिङ गरेको चितवनले निर्धारि २० ओभरमा ५ विकेट गुमाएर १ सय ४० रन बनायो । […]

October 29, 2018

काठमाडौंको जितमा नायक तीन खेलाडी

पोखरा – नमस्ते पोखरा प्रिमियर लिग (पीपीएल) को छैटौँ खेलमा हुलास काठमाडौँ रोयल्सले विराटनगर टाइटन्सलाई ५ विकेटले पराजित गर्दैै अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । पोखरा रंगशालामा टस जितेर पहिला ब्याटिङ थालेको विराटनगरले निर्धारित २० ओभरमा ७ विकेट गुमाउदैँ १ सय ४९ रन बनाउन सक्यो । १ सय ५० रनको लक्ष्य पक्ष्याएको काठमाडौँले खेल […]

October 29, 2018

पीपीएलः काठमाडौंको लगातार दोस्रो जित, विराटनगरको तेस्रो हार

पोखरा (हाम्रो खेलकुद) – हुलास काठमाडौं रोयल्सलाई नमस्ते पोखरा प्रिमियर लिग (पीपीएल) टी–२० क्रिकेटमा लगातार दोस्रो जित निकालेको छ । लिग अन्तर्गत सोमबार भएको पहिलो खेलमा सन्दीप लामिछानेको विराटनगर टाइटन्सलाई ५ विकेटले पराजित गर्दै काठमाडौंले लगातार दोस्रो जित निकालेको हो । विराटनगरले दिएको १ सय ५० रनको लक्ष्य काठमाडौंले अन्तिम अोभरमा ५ विकेट गुमाएर पूरा […]

Success

Thank you for your time.