default_image

क्रिकेट

November 1, 2018

पीपीएल : पारसको चितवनको दोस्रो जित, काठमाडौंको पहिलो हार

पोखरा (हाम्रो खेलकुद) – पारस खड्काको कप्तानीमा रहेको चितवन राइनोजले नमस्ते पोखरा प्रिमियर लिग (पीपीएल) टी–२० क्रिकेट प्रतियोगितामा दोस्रो जित दर्ता गर्दा काठमाडौं रोयल्सले पहिलो हार बेहोरेको छ । १३ रनको जितसँगै चितवनले प्लेअफ पुग्ने सम्भावनालाई मजबुती प्रदान गरेको छ । चितवनले काठमाडौं रोयल्सलाई १३ रनले पराजित गर्दै लिगमा दोस्रो जित दर्ता गरेको हो । […]

November 1, 2018

पीपीएलः चितवनद्वारा काठमाडौंलाई १ सय ५० रनको लक्ष्य प्रस्तुत

पोखरा (हाम्रो खेलकुद) – चितवन राइनोजले पोखरामा जारी नमस्ते पोखरा प्रिमियर लिग (पीपीएल) टी–२० क्रिकेट प्रतियोगितामा हुलास काठमाडौं रोयल्सलाई १ सय ५० रनको विजयी लक्ष्य दिएको छ । पीपीएलको सातौ दिनको पहिलो खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको चितवनले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ४९ रन बनायो । हरिले सर्वाधिक ६० […]

November 1, 2018

पीपीएल : जित्नै पर्ने दबाबमा चितवन र धनगढी

पोखरा (हाम्रो खेलकुद) – नमस्ते पोखरा प्रिमियिर (पीपीएल ) मा आज दुई खेल हुदै छन् । पहिलो खेलमा चितवन राइनोज र हुलास काठमाडौँ रोयल्सबीच खेल हुने छ । सुरुवाती दुई खेलमा जित निकालेको काठमाडौं आजको खेलमा त्यहि नतिजा दोहोराउदै तेस्रो जित निकाल्ने सोचमा रहेको छ । पहिलो खेलमा धनगढीलाई १७ रनले पराजित गरेको काठमाडौंले दोस्रो […]

November 1, 2018

न्यूजिल्यान्डमाथि पाकिस्तान २ रनले विजयी

एजेन्सी – न्युजिल्यान्डविरुद्धको तीन टी- २० क्रिकेट श्रृंखलाको पहिलो खेलमा पाकिस्तानले रोमाञ्चक जित निकालेको छ । बुधबार राती भएको खेलमा पाकिस्तान २ रनले विजयी भएको हो । पाकिस्तानले प्रस्तुत गरेको १ सय ४९ रनको लक्ष्य पक्ष्याएको न्युजिल्यान्डले ६ विकेट गुमाउँदै मात्र १ सय ४६ रन बनाउन सक्यो । अन्तिम ओभरमा १७ रन चाहिएको अवस्थामा शाहिन […]

October 31, 2018

विराटनगरको पहिलो जितमा नायक ३ खेलाडी

पोखरा (हाम्रो खेलकुद) – नमस्ते पोखरा प्रिमियर लिग (पीपीएल) को आज भएको दोस्रो खेलमा बुटवल बलास्टर्सलाई १२ रनले पराजित गर्दै विराटनगर टाइटन्सले प्रतियोगितामा पहिलो जित निकालेको छ । जितसँगै विराटनगरले पनि प्ले अफको झिनो अंक गणितिय संभावना कायमै राखेको छ । यता प्रतियोगितामा बुटवलको पहिलो हार हो । १ सय ४१ रनको सामान्य लक्ष्य पक्ष्याएको […]

October 31, 2018

पीपीएल : सन्दीपको विराटनगरको पहिलो जित

पोखरा (हाम्रो खेलकुद) – नमस्ते पोखरा प्रिमियर लिग (पीपीएल) टी–२० क्रिकेटमा बुधबार भएको दोस्रो खेलमा विराटनगर टाइटन्सले बुटवल ब्लास्टर्सलाई १२ रनले पराजित गरेको छ । प्रतियोगितामा पहिलो जितसँगै विराटनगरले प्लेअफमा पुग्ने गणितीय सम्भावना कायम राखेको छ । विराटनगरले दिएको १ सय ४१ रनको लक्ष्य पछ्याउने क्रममा बुटवलले २० ओभरमा ८ विकेट गुमाएर १ सय २८ […]

October 31, 2018

पीपीएल: बुटवललाई १ सय ४१ रनको मध्यम लक्ष्य

पोखरा (हाम्रो खेलकुद) – पोखरामा जारी नमस्ते पोखरा प्रिमियर लिग (पीपीएल) टी–२० क्रिकेटमा बिराटनगर टाइटन्सले बुटवल ब्लास्टर्सलाई जितका लागि १ सय ४१ रनको विजयी लक्ष्य दिएको छ । पीपीएलको पाँचौ दिनको दोस्रो खेलमा बुधबार टस जितेर पहिले ब्याटिङ गरेको बिराटनगरले २० ओभरमा ७  विकेट गुमाएर १ सय ४० रन जोडेको थियो । मध्यम शुरुवात गरेको […]

October 31, 2018

चितवनलाई पहिलो जित दिलाउन उत्कृष्ट प्रर्दशन गर्ने ३ खेलाडी

पोखरा (हाम्रो खेलकुद) – नमस्ते पोखरा प्रिमियर लिग (पीपीएल) को आठौं खेलमा चितवन राइनोजले धनगडी एक्स्पर्ट ब्लुजलाई १ सय २६ रनको फराकिलो रन अन्तरले पराजित गर्दै पहिलो जित निकालेको छ । यो जितसँगै चितवनको प्ले अफको संभावानमा कायमै रहेको छ । पहिलो खेलमा वुटवलसँग ७० र घरेलु टोली पोखरासँग ५ विकेटले पराजित भएपछि कप्तान पारसको […]

October 31, 2018

पीपीएल : पारसको चितवनको पहिलो जित, धनगढी ६७ रनमै अलआउट

पोखरा (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्काको नेतृत्वमा रहेको चितवन राइनोजले नमस्ते पोखरा प्रिमियर लिग (पीपीएल) टी–२० क्रिकेटमा पहिलो जित निकालेको छ । चितवनले धनगढी ब्लुजलाई १ सय २६ रनले पराजित गर्दै लिगमा पहिलो जित निकालेको हो । १ सय ९४ रनको लक्ष्य पछ्याएको धनगढीले १७ औं ओभरमा अलआउट हुनुअघि ६७ […]

October 31, 2018

पीपीएल : चितवनद्वारा धनगढीलाई १ सय ९४ रनको लक्ष्य प्रस्तुत

पोखरा (हाम्रो खेलकुद) – पहिलो विकेटको लागि ओपनर अनिल कुमार साह र हरिशंकर शाहले १ सय १ रनको कीर्तिमानी साझेदारी गरेपछि चितवन राइनोजले नमस्ते पोखरा प्रिमियर लिग (पीपीएल) टी–२० क्रिकेटमा एक्सपर्ट धनगढी ब्लुजलाई १ सय ९४ रनको विजयी लक्ष्य दिएको छ । पोखरा क्रिकेट रंगशालामा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको चितवनले निर्धारित २० ओभरमा […]

Success

Thank you for your time.