default_image

क्रिकेट

November 2, 2018

नमस्ते पीपीएल : कमलले ४ विकेट लिँदा पोखराको सामान्य प्रदर्शन

पोखरा (हाम्रो खेलकुद) – तीव्र गतिका बलर कमलसिंह ऐरीले कसिलो बलिङ गर्दै ४ विकेट लिएपछि घरेलु टोली पोखरा पल्टनले नमस्ते पोखरा प्रिमियर लिग (पीपीएल) टी–२० क्रिकेट प्रतियोगितामा एक्सपर्ट धनगढी ब्लुजलाई १ सय ४५ रनको विजयी लक्ष्य दिएको छ । पोखरा रंगशालाको क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको घरेलु टोली पोखराले निर्धारित २० ओभरमा ८ […]

November 2, 2018

नमस्ते पीपीएल : आज दुई खेल हुँदै ,सबै टोलीलाई जित्नै पर्ने दबाबै दबाब !

पोखरा (हाम्रो खेलकुद) – नमस्ते पोखरा प्रिमियर लिग (पीपीएल) अन्तर्गत पोखरा रंगशालामा आज पनि दुई खेल हुँदै छन् । दुवै खेलमा संलग्न चारै टोलीलाई प्ले अफमा आफ्नो स्थान सुरक्षित गर्ने सम्भावनालाई मजबुती दिन जित्नै पर्ने दबाब रहेको छ । पहिलो खेलमा घरेलु टोली पोखरा र धनगढी एक्स्पर्टबीच खेल हुने छ । धनगढीको लागि आजको खेल […]

November 1, 2018

धनगढीको जितमा उत्कृष्ट प्रर्दशन गर्ने तीन खेलाडी

पोखरा (हाम्रो खेलकुद) – नमस्ते पोखरा प्रिमियर लिग (पीपीएल)को आज भएको दोस्रो तथा ११ औँ खेलमा बुटवल बलास्टरलाई धनगढी एक्स्पर्ट ब्लुजले २० रनले पराजित गर्दै प्रतियोगितामा दोस्रो जित निकालेको छ । टस जितेर पहिला ब्याटिङ गरेको धनगढीले ड्यानियल लरेन्स र कप्तान दिपेन्द्र सिंह ऐरीको उत्कृष्ट शतकीय साझेदारीसँगै ४ विकेटको क्षतिमा १ सय ६१ रन बनाएको […]

November 1, 2018

अजहर अलीद्वारा वान डे क्रिकेटबाट सन्यास

एजेन्सी – पाकिस्तानका ओपनर ब्याटम्यान अजर अलीले वान डे क्रिकेटबाट सन्यास लिएको घोषणा गरेका छन् । ३३ बर्षिय अलीको यो निर्णयसँगै पाकिस्तान क्रिकेट बोर्ड,फ्यान र शुभ चिन्तक आश्चर्यमा परेको छन् । जनवरीमा न्यजिल्यान्डबीरुद्धको खेल देखी अली पाकिस्तानको टिम बाहिर रहँदै आएका थिए । वान डे खेलमा पाकिस्तानबाट मात्र ५३ वान डे खेल खेलेका छन् । […]

November 1, 2018

इंग्ल्यान्ड टेस्ट टोलीका सम्भावित लरेन्स पीपीएलमा चम्किंदै (अन्तर्वार्ता)

पोखरा (हाम्रो खेलकुद) – ड्यानीएल लरेन्स इंग्लिस क्रिकेटमा आशालाग्दा प्रतिभा हुन् । २१ वर्षीय एसेक्सका ब्याट्सम्यान सन् २०१८ को सुरुवातमा टेस्ट टोलीमा पर्ने चर्चा पनि चालेको थियो । कारण उनले २०१७ सिजनको काउन्टीमा निकै राम्रो प्रदर्शन गरेका थिए । सन् २०१७ को काउन्टीमा ४४.७६ को औसतमा रन जोडेका लरेन्स इंग्लिस टेस्ट टोलीमा पर्नेबारे चर्चा चलेको थियो […]

November 1, 2018

पीपीएल प्लेअफ होड रोमान्चक मोडमा – ४ खेल बाँकी, तीन स्थानको लागि ६ टोलीको प्रतिस्पर्धा

पोखरा (हाम्रो खेलकुद) – नमस्ते पोखरा प्रिमियर लिगको लिग चरणमा अब ४ खेल बाँकी छन् । शुक्रबार र शनिबार हुने लिगका खेलहरुले प्रतियोगिताको अन्तिम तीन स्थानमा पुग्ने टोलीको छिनोफानो गर्नेछ । शुक्रबारको खेलले केहि हदसम्म टोलीहरुको खाका निस्केपनि प्लेअफ होड अन्तिम दिनसम्म लम्बिने पक्का भएको छ । बिहिबार भएको खेलमा अपराजित रहेको काठमाडौं रोयल्स र […]

November 1, 2018

भारतलाई एक दिवसिय श्रृखंला, वेस्ट इन्डिज फेरि पराजित

केरला (एजेन्सी)-  वेस्ट इन्डिजसँगको पाँच वान डे क्रिकेट श्रृंखला भारतले ३ – १ ले जितेको छ । आजको भएको पाँचौ तथा अन्तिम खेलमा खेलमा पाहुना टोली वेस्ट इन्डिजलाई ९ विकेटले पराजित गर्दै श्रृंखला आफ्नो कव्जामा पारेको हो । वेस्ट इन्डिजले दिएको १ सय ५ रनको सामान्य लक्ष्य भारतले १४.५ बलमा १ विकेट गुमाउदैँ लक्ष्य सहजै […]

November 1, 2018

पीपीएल : धनगढी २० रनले विजयी, सबै टोलीको सम्भावना जिवितै

पोखरा (हाम्रो खेलकुद) – नमस्ते पोखरा प्रिमियर लिग अन्तर्गत बिहीबार दोस्रो खेलमा एक्सपर्ट धनगढी ब्लुजले बुटवल ब्लास्टर्सलाई २० रनले पराजित गरेको छ । प्रतियोगितामा दोस्रो जित दर्ता गर्दै धनगढीले प्लेअफमा पुग्ने सम्भावना जीवित राख्यो । धनगढीले प्रस्तुत गरेको १ सय ६२ रनको लक्ष्य पछ्याउने क्रममा बुटवलले खराब सुरुवातलाई निरन्तरता दियो । निर्धारित २० ओभरमा बुटवलले […]

November 1, 2018

चितवनको लगातार दोस्रो जितमा तीन नायक

पोखरा (हाम्रो खेलकुद) – नमस्ते पोखरा प्रिमियर लिग (पीपीएल ) को १० औँ खेलमा हुलास काठमाडौँ रोयल्सलाई १३ रनले पराजित गर्दै चितवन राइनोजले प्रतियोगितामा लगातार दोस्रो जित निकालेको छ । टस हारेर पहिला ब्याटिङ गरेको चितवनले ओपरन हरिशंकर शाहको उत्कृष्ट प्रर्दशनमा निर्धारित २० ओभरमा ५ विकेट गुमाउदै मात्र १ सय ४९ रन बनाएको थियो । […]

November 1, 2018

पीपीएलः धनगढीद्वारा बुटवललाई १ सय ६२ रनको लक्ष्य प्रस्तुत

पोखरा (हाम्रो खेलकुद) – कप्तान दीपेन्द्रसिंह ऐरी र ड्यानियल लरेन्सले अर्धशतकीय इनिङ्स खेल्दै चौथो विकेटका लागि शतकीय साझेदारी गरेपछि एक्सपर्ट धनगढी ब्लुजले जितका लागि बुटवल ब्लास्टर्सलाई १ सय ६२ रनको विजयी लक्ष्य दिएको छ । टस जितेर पहिले ब्याटिङ गरेको धनगढीले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १ सय ६१ रनको योगफल तयार पारेको हो […]

Success

Thank you for your time.