default_image

क्रिकेट

November 3, 2018

नमस्ते पीपीएल : चितवनलाई १ सय ४६ रनको विजयी लक्ष्य

पोखरा (हाम्रो खेलकुद) – विराटनगर टाइटन्सले नमस्ते पोखरा प्रिमियर लिग (पीपीएल) टी–२० क्रिकेट प्रतियोगितामा चितवन राइनोजलाई जितका लागि १ सय ४६  रनको विजयी लक्ष्य दिएको छ । पोखरा क्रिकेट मैदानमा बिहिबार टस जितेर पहिले ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ४५ रनको योगफल तयार पारेको हो । राम्रो सुरुवात गरेको […]

November 3, 2018

नमस्ते पीपीएल : पोखराको जितसँगै बुटवल र विराटनगर बाहिरिए

पोखरा (हाम्रो खेलकुद) – नमस्ते पोखरा प्रिमियर लिग (पीपीएल) अन्तर्गत शनिबारको पहिलो खेलमा पोखरा पल्टनले हुलास काठमाडौं रोयल्सलाई ४ विकेटले पराजित गरेको छ । पोखराको जितसँगै बुटवल ब्लास्टर्स र विराटनगर टाइटन्स प्रतियोगिताबाट बाहिरिएका छन् । काठमाडौंले प्रस्तुत गरेको १ सय ४ रनको सामान्य लक्ष्य पछ्याउने क्रममा पोखराले १६ औं ओभरमा ६ विकेट गुमाउँदै जित हात […]

November 3, 2018

नमस्ते पीपीएल : काठमाडौं १ सय ३ रनमा अलआउट

पोखरा (हाम्रो खेलकुद) – नमस्ते पोखरा प्रिमियर लिग (पीपीएल) अन्तर्गत शनिबारको पहिलो खेलमा हुलास काठमाडौं रोयल्सले पोखरा पल्टनलाई १ सय ४ रनको विजयी लक्ष्य दिएको छ । पोखरा क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको काठमाडौंले अन्तिम ओभरमा सबै विकेट गुमाएर १ सय ३ रनको मध्यम योगफल तयार पार्यो । खराब सुरुवात गरेको काठमाडौंका […]

November 3, 2018

टि-२० क्रिकेटमा पाकिस्तानको कीर्तिमान, एक खेल अगावै सिरिज उपाधि

एजेन्सी – न्युजिल्यान्डलाई शुक्रबार भएको खेलमा ६ विकेटले पराजित गर्दै पाकिस्तानके एक खेल अगाडी नै ३ खेलको टी – २० क्रिकेट श्रृंखला एक खेल अगाडीनै जितेको छ । यो जितसँगै पाकिस्तानले लगातार ११ औं टी-२० सिरीज जित्ने कीर्तिमान कायम गरेको छ । शुक्रबार राती भएको खेलमा ६ विकेटले पराजित गर्दै पाकिस्तानले श्रृंखला आफ्नो कब्जामा पारेको […]

November 3, 2018

नमस्ते पीपीएल : प्लेअफ दौडको टुंगो लाग्ने

पोखरा (हाम्रो खेलकुद) – नमस्ते पोखरा प्रिमियर लिग (पीपीएल) को समुह चरणको अन्तिम दुई खेल आज हुदैँ छन् । दुई खेलको नतिजाले पीपीएलमा ६ टोलीको भविष्य टुङ्गो लाग्ने छ । कुनै पनि टोलीले प्ले अफमा आफ्नो स्थान बनाउन सकेका छैनन् । समुह चरणका अन्तिम दुई खेल बाँकी रहन सम्म सबै ६ टोलीकोनै प्ले अफमा स्थान […]

November 2, 2018

चर्को मूल्य सस्तो प्रदर्शन : पीपीएलमा फ्लप स्टार खेलाडी

पोखरा (हाम्रो खेलकुद) – नमस्ते पोखरा प्रिमियर लिग (पीपीएल) को लिग चरणका दुई खेल बाँकी रहँदा पनि अहिलेसम्म प्लेअफ र फाइनल पुग्ने टोलीको नाम टुङ्गो लाग्न सकेको छैन । शनिबार लिग अन्तर्गत दुई खेल हुँदैछन् । शुक्रबार खेल सकिंदा अंक तालिका झनै रोमाञ्चक बनेको छ । जुन सुकै टोलीले पनि प्ले अफमा आफ्नो स्थान बनाउन […]

November 2, 2018

धनगढीको रोमाञ्चक जितमा नायक बनेका ३ खेलाडी

पोखरा (हाम्रो खेलकुद) – नमस्ते पोखरा प्रिमियर लिग ( पीपीएल) को १२ औं तथा आज भएको पहिलो खेलमा धनगढी एक्स्पर्टले घरेलु टोली पोखरा पल्टनलाई २ विकेटले पराजित गर्दै अंक तालिकाको शिर्ष स्थानमा उक्लिएको छ । समुह चरणको खेल सकाएको धनगढी ५ खेलमा ३ मा जित र २ मा हारका शिर्ष स्थानमा उक्लिए पनि प्ले अफको […]

November 2, 2018

नरेशको अर्धशतकमा बुटवललाई १ सय ७३ रनको विजयी लक्ष्य

पोखरा (हाम्रो खेलकुद) – हुलास काठमाडौं रोयल्सले पोखरामा जारी नमस्ते पोखरा प्रिमियर लिग (पीपीएल) टी–२० क्रिकेट प्रतियोगितामा बुटवल ब्लास्टर्सलाई जितका लागि १ सय ७३ रनको विजयी लक्ष्य दिएको छ । टस जितेर पहिले ब्याटिङ गरेको काठमाडौंले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १ सय ७२ रन बनायो । काठमाडौंका लागि नरेश बुढाएरले ५८ रनको अविजित […]

November 2, 2018

‘अन्तिम ओभरमा १४ रन हान्नेमा विश्वस्त थिएँ’ – कप्तान दीपेन्द्रसिंह ऐरी

पोखरा (हाम्रो खेलकुद) – नमस्ते पोखरा प्रिमियर लिग अन्तर्गत शुक्रबारको पहिलो खेलमा एक्स्पर्ट धनगढी ब्लुजले पोखरा पल्टनलाई २ विकेटले हरायो । खेलमा धनगढीका कप्तान दीपेन्द्रसिंह ऐरी म्यान अफ द म्याच भए । उनले धनगढीको लागि अन्तिम ओभरमा १४ रन आवश्यक पर्दा मेहबुब आलमलाई २ चौका र १ छक्का प्रहार गरे । उनले खेलको सुरुवातदेखि नै जित दिलाउनेमा […]

November 2, 2018

नमस्ते पीपीएल : दीपेन्द्र र ट्रेगोको उत्कृष्ट प्रदर्शनमा धनगढीको रोमान्चक जित

पोखरा (हाम्रो खेलकुद) – कप्तान दीपेन्द्रसिंह ऐरी र इंग्लिस अलराउण्डर पिटर ट्रेगोले उत्कृष्ट प्रदर्शन गरेपछि नमस्ते पोखरा प्रिमियर लिग (पीपीएल) टी–२० क्रिकेट प्रतियोगितामा एक्सपर्ट धनगढी ब्लुजले पोखरा पल्टनलाई २ विकेटले पराजित गरेको छ । पोखराले प्रस्तुत गरेको १ सय ४५ रनको लक्ष्य पछ्याउने क्रममा धनगढीले अन्तिम ओभरमा एक बल बाँकी छँदै ८ विकेट गुमाउँदै लक्ष्य […]

Success

Thank you for your time.