default_image

क्रिकेट

November 5, 2018

नमस्ते पीपीएल : फाइनलअघि के भन्छन् कप्तान ?

पोखरा (हाम्रो खेलकुद) – नमस्ते पोखरा प्रिमियर लिग अन्तर्गत मंगलबार हुने फाइनल खेलमा पोखरा पल्टन र  चितवन राइनोज भिड्दै छन् । खेल पोखरा रंगशालास्थित क्रिकेट मैदानमा विहान ११ बजे सुरु हुनेछ । पोखरा अंक तालिकाको शीर्ष स्थानमा रहँदै सिधै फाइनल पुगेको हो भने चितवनले अाइतबार भएको एलिमिनेटरमा काठमाडौं रोयल्सलाई पराजित गरेको थियो । नेपाली राष्ट्रिय […]

November 5, 2018

नमस्ते पीपीएल : सर्वाधिक रन बटुल्ने खेलाडीहरु

एजेन्सी – नमस्ते पोखरा प्रिमियर लिग (पीपीएल) को उपाधिको लागि पारस खड्का रहेको चितवन राइनोज र शरद भेषवाकर रहेको घरेलु टोली पोखरा पल्टनबीच मंगलबार प्रतिस्प्रर्धा हुने छ ।   पोखरा शिर्ष स्थानमा रहँदै सोझै फाइनलमा प्रवेश गरेको हो भने चितवन प्ले अफमा हुलास काठमाडौँ रोयल्सलाई ६ विकेटले हराउँदै फाइनलमा आफ्नो स्थान पक्का गरेको हो । […]

November 4, 2018

वेस्ट इन्डिज भारतसँग ५ विकेटले पराजित

एजेन्सी- भारतसँगको तीन टी -२० क्रिकेट श्रृंखलाको पहिलो खेलमा वेस्ट इन्डिज ५ विकेटले पराजित भएको छ । १ सय १० रनको सामान्य लक्ष्य पक्ष्याएको भारतले ५ विकेटको क्षतिमा १७.५ अोभरमा लक्ष्य पूरा गर्दै श्रृंखलामा १- ० को अग्रता लिएको छ । भारतको जितमा विकेटकिपर दिनेश कात्तिकले ३४ बलमा ३ चौका र १ छक्का सहित नट […]

November 4, 2018

दक्षिण अफ्रिकाद्वारा अष्ट्रेलिया ६ विकेटले पराजित

एजेन्सी – अष्ट्रेलियासँगको ३ वान डे श्रृंखलाको पहिलो खेलमा साउथ अफ्रिका ६ विकेटले विजयी भएको छ । १ सय ५३ रनको सामान्य लक्ष्य पक्ष्याएको अफ्रिकाले २९.२ ओभरमा मात्र ४ विकेटको क्षतिमा सहजै पुरा गर्दै ३ वाने डे श्रृंखलामा १ -० को अग्रता लिएको छ । अफ्रिकाको सहज जितमा ओपनर क्विनटन डी काँकले ४० बलमा ७ […]

November 4, 2018

चितवनलाई फाइनलमा पुर्याउन उत्कृष्ट प्रर्दशन गर्ने ३ खेलाडी

पोखरा (हाम्रो खेलकुद) – नमस्ते पोखरा प्रिमियर लिग (पीपीएल) को प्ले अफ खेलमा हुलास काठमाडौं रोयल्सलाई ६ विकेटले पराजित गर्दै चितवन राइनोज फाइनलमा पुगेको छ । फाइनलमा अव पोखरा पल्टनसँग उपाधिको लागि आगमी २० गते खेल्ने छ । काठमाडौंले दिएको ९५ रनको लक्ष्य चितवनले १८.२ ओभरमा ४ विकेटको क्षतिमा पुरा गर्दै फाइनलमा पोखरासँगको भेट पक्का […]

November 4, 2018

नमस्ते पीपीएल : पारसको चितवन राइनोज फाइनलमा

पोखरा (हाम्रो खेलकुद) – नेपाली क्रिकेट राष्ट्रिय टोलीका कप्तान पारस खड्काको कप्तानीमा रहेको चितवन राइनोज नमस्ते पोखरा प्रिमियर लिग (पीपीएल) को फाइनलमा पुगेको छ । आइतबार भएको एलिमिनेटरमा काठमाडौं रोयल्सलाई ६ विकेटले पराजित गर्दै चितवनले पोखरा पल्टनसँग उपाधि भिडन्त पक्का गरेको हो । काठमाडौंले प्रस्तुत गरेको ९५ रनको सामान्य लक्ष्य चितवनले ४ विकेटको क्षतिमा १९ […]

November 4, 2018

नमस्ते पीपीएल : सन्नीको उत्कृष्ट बलिङ, काठमाडौं ९४ रनमा अलआउट

पोखरा (हाम्रो खेलकुद) – स्पिनर सन्नी पटेलले दोस्रो ओभरमा तीन विकेट लिंदै कसिलो बलिङ प्रदर्शन गरेपछि काठमाडौं रोयल्सले चितवन राइनोजलाई नमस्ते पोखरा प्रिमियर लिग (पीपीएल) मा ९५ रनको कमजोर लक्ष्य प्रस्तुत गरेको छ । पोखरा क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको काठमाडौं अन्तिम ओभरमा अलआउट हुनुअघि ९४ रनमात्र जोड्यो । राम्रो सुरुवात गरेको काठमाडौंले […]

November 4, 2018

नमस्ते पीपीएल : फाइनलमा पुग्न पारस र ज्ञानेन्द्र भिड्दै

पोखरा (हाम्रो खेलकुद) – नमस्ते पोखरा प्रिमियर लिग (पीपीएल) मा आज हुने एकमात्र प्लेअफ खेलमा पारस खड्काको कप्तानीमा रहेको चितवन राइनोज र ज्ञानेन्द्र मल्लको कप्तानीमा रहेको हुलास काठमाडौं रोयल्सबीच प्रतिस्पर्धा हुनेछ । फाइनलमा स्थान बनाउँदै उपाधिका लागि पोखरा पल्टनको सामना गर्न खेल विहान ११ बजेबाट पोखरा रंगशालामा चल्ने छ । घरेलु टोली पोखरा शीर्षस्थानमा रहँदै […]

November 3, 2018

पीपीएल समीकरण : पोखरा फाइनलमा, चितवन र काठमाडौंले एलिमिनेटर खेल्ने

पोखरा (हाम्रो खेलकुद) – नमस्ते पोखरा प्रिमियर लिग (पीपीएल) अन्तर्गत शनिबार भएको अन्तिम चरणको लिग खेलपछि प्लेअफ र फाइनल पुग्ने टोलीको टुङ्गो लागेको छ । अन्तिम खेलमा चितवनले विराटनगरलाई पराजित गरेसँगै अंक तालिका अनुसार छिनोफानो भएको हो । निकै प्रतिस्पर्धात्मक प्रतियोगिताको अंक तालिकामा शीर्ष ४ टोलीको समान ६ अंक रहयो । नेट रनरेटको आधारमा पोखरा […]

November 3, 2018

नमस्ते पीपीएल : सन्नीको अलराउन्ड प्रदर्शनसँगै चितवन प्लेअफमा

पोखरा (हाम्रो खेलकुद) – सन्नी पटेलको उत्कृष्ट अलराउन्ड प्रदर्शनसँगै चितवन राइनोजले विराटनगर टाइटन्सलाई ४ विकेटले पराजित गरेको छ । यस जितसँगै चितवन प्लेअफमा पनि प्रवेश गरेको छ । विराटनगरले प्रस्तुत गरेको १ सय ४६ रनको लक्ष्य पछ्याउने क्रममा चितवनले अन्तिम ओभरमा ६ विकेट गुमाउँदै जित दर्ता गर्यो । सन्दीप लामिछानेको १९ औं ओभरमा सन्नी पटेलले […]

Success

Thank you for your time.