default_image

क्रिकेट

November 7, 2018

रोहितको कीर्तिमानी शतकसँगै भारतलाई टि-२० सिरिज

एजेन्सी – ओपनर तथा कार्यवाहक कप्तान रोहित शर्माले नयाँ कीर्तिमान बनाएपछि वेस्ट इन्डिजसँगको ३ खेलको टी -२० श्रृंखलामा भारतले एक खेल अगवानै २ – ० ले जितेको छ । मंगलबार राती भएको दोस्रो टी-२० खेलमा ७१ रनले वेस्ट इन्डिजलाई पराजित गर्दै श्रृंखला कव्जा गरेको हो । टस हारेर पहिला ब्याटिङ गरेको भारतले रोहित शर्माको शतकमा […]

November 6, 2018

पटेल पीपीएलमा “म्यान अफ द सिरीज” घोषित,अन्य कुन खेलाडी के ?

पोखरा (हाम्रो खेलकुद)- नमस्ते पोखरा प्रिमियर लिग (पीपीएल) को उपाधि पोखरा पल्टनले चितवन राइनोजलाई ३ विकेटले हराउदै जितेको छ । १ सय ६१ रनको लक्ष्य पक्ष्याएको पोखराले खेल सकिन ५ बल अगाडीनै ७ विकेट गुमाउदै लक्ष्य पुरा गरेको हो । च्याम्पियन बनेसँगै पोखराले नगद २७ लाख रुपैया प्राप्त गर्यो । उपविजेतामा चित्त बुझाएको चितवनले १० […]

November 6, 2018

पोखरा पल्टनलाई नमस्ते पीपीएल उपाधि !

पोखरा (हाम्रो खेलकुद) – भारतीय ब्याट्सम्यान रवि इन्दर सिंहले उच्च प्रदर्शन गरेपछि घरेलु टोली पोखरा पल्टनले पहिलो संस्करणको नमस्ते पोखरा प्रिमियर लिग (पीपीएल) टी–२० क्रिकेट प्रतियोगिताको च्याम्पियन बनेको छ । मंगलबार पोखरा क्रिकेट मैदानमा भएको फाइनल खेलमा चितवन राइनोजलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली पोखरा च्याम्पियन बनेको हो । चितवनले दिएको १ सय ६१ […]

November 6, 2018

नमस्ते पीपीएल फाइनल : कप्तान पारसको अर्धशतकसँगै पोखरालाई १ सय ६१ रनको लक्ष्य

पोखरा (हाम्रो खेलकुद) – कप्तान पारस खड्काले अर्धशतकीय इनिङ्स मद्दतमा चितवन राइनोजले नमस्ते पोखरा प्रिमियर लिग (पीपीएल) टी–२० क्रिकेट प्रतियोगितामा घरेलु टोली पोखरा पल्टनलाई जितको लागि १ सय ६१ रनको विजयी लक्ष्य दिएको छ । पोखरा क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको चितवनले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ६० रनको […]

November 6, 2018

पीपीएलमा ‘म्यान अफ द सिरीज’ का दावेदार ३ खेलाडी

पोखरा – नमस्ते पोखरा प्रिमियर लिग (पीपीएल) को उपाधिको लागि आज चितवन राइनोज र  घरेलु टोली पोखरा पल्टनबीच  प्रतिस्पर्ध हुँदैछ । खेल  फाइनल खेल पोखरा रंगशालामा बिहान ११ बजेबाट सुरु हुने छ । पोखरा शीर्षस्थानमा रहँदै सोझै फाइनलमा प्रवेश गरेको हो भने चितवन प्ले अफमा हुलास काठमाडौँ रोयल्सलाई ६ विकेटले हराउँदै फाइनलमा आफ्नो स्थान पक्का […]

November 6, 2018

पोखरालाई च्याम्पियन बनाउन सक्ने ३ खेलाडी

पोखरा (हाम्रो खेलकुद) – स्थानीय टोली पोखरा पल्टन र चितवन राइनोज नमस्ते पोखरा प्रिमियर लिग (पीपीएल) को उपाधिको लागि आज आमनेसामने हुँदैछन् । कप्तान पारस खड्का रहेको चितवन राइनोज र शरद भेषवाकरले नेतृत्व गरिरहेको पोखरा पल्टनबीच भिडन्त हुने  छ। खेल  बिहान ११ बजेबाट पोखरा रंगशालामा चल्नेछ । पोखरा शिर्ष स्थानमा रहँदै सोझै फाइनलमा प्रवेश गरेको […]

November 6, 2018

चितवनलाई उपाधि जिताउन सक्ने ३ खेलाडी

पोखरा (हाम्रो खेलकुद) – नमस्ते पोखरा प्रिमियर लिग (पीपीएल) को उपाधिको लागि आज कप्तान पारस खड्का रहेको चितवन राइनोज र शरद भेषवाकरले नेतृत्व गरि रहेको घरेलु टोली पोखरा पल्टनबीच भिडन्त हुने छ। खेल बिहान ११ बजेबाट पोखरा रंगशालामा चल्ने छ । पोखरा शिर्ष स्थानमा रहँदै सोझै फाइनलमा प्रवेश गरेको हो भने चितवनले अन्तिम तीन खेलमा […]

November 6, 2018

नमस्ते पीपीएल : उपाधिको लागि पारस र शरदको टिम भिड्दै

पोखरा (हाम्रो खेलकुद) – नमस्ते पोखरा प्रिमियर लिग (पीपीएल) को उपाधिको लागि आज कप्तान पारस खड्का रहेको चितवन राइनोज र शरद भेषवाकरले नेतृत्व गरि रहेको घरेलु टोली पोखरा पल्टनबीच भिडन्त हुँदैछ । खेल विहान ११ बजेबाट पोखरा रंगशालामा चल्ले छ । पोखरा लिग तालिकाको शीर्ष स्थानमा रहँदै सोझै फाइनलमा प्रवेश गरेको हो भने चितवनले अन्तिम […]

November 5, 2018

सहारा एकेडेमीमा फुटबल खेल्ने पारसको वचन

पोखरा (हाम्रो खेलकुद)– राष्ट्रिय क्रिकेट टोलीको अबको बन्द प्रशिक्षक पोखरामा गर्ने विषयमा छलफल भइरहेको कप्तान पारस खड्काले बताएका छन् । आहा रारा गोल्ड कपको आयोजक सहारा क्लबले दोब्बिलामा सञ्चालन गरेको एकेडेमी निरिक्षण गर्ने क्रममा सोमबार पारसले पोखरामा बन्द प्रशिक्षणका विषयमा प्रशिक्षक जगत टमाटासँग छलफल गर्ने बताएका हुन् । उनले एकेडेमीमा फुटबल नै खेल्ने इच्छा पनि […]

November 5, 2018

नमस्ते पीपीएल : सर्वाधिक विकेट लिने ५ खेलाडी

पोखरा (हाम्रो खेलकुद)– नमस्ते पोखरा प्रिमियर लिग (पीपीएल) को उपाधिको लागि पारस खड्का रहेको चितवन राइनोज र शरद भेषवाकरले नेतृत्व गरि रहेको घरेलु टोली पोखरा पल्टनबीच मंगलबार प्रतिस्प्रर्धा हुदैछ । पोखरा शीर्ष स्थानमा रहँदै सोझै फाइनलमा प्रवेश गरेको हो । चितवन प्ले अफमा हुलास काठमाडौं रोयल्सलाई ६ विकेटले हराउँदै फाइनलमा पोखरासँगको भेट पक्का गरेको हो […]

Success

Thank you for your time.