default_image

क्रिकेट

November 22, 2018

टी–१० लिग : दोस्रो खेलमा वाट्सनविरुद्ध खेल्दै सन्दीप

युएई (एजेन्सी) – पहिलो खेलमा बुधबार राती पख्तुन्सवीरुद्ध उत्कृष्ट प्रर्दशन गर्दै ‘म्यान अफ द म्याच’ घोषित भएका नेपाली युवा स्पिनर सन्दीप लामिछानेले टी–१० लिगमा दोस्रो खेल आज खेल्दै छन् । दोस्रो खेलमा सन्दीपको टिम केरला नाइट्सले सिन्धिसको सामना गर्ने छ । खेल नेपाली सम अनुसार बेलुका ७:३० मा शारजाह क्रिकेट मैदानमा सुरु हुने छ । […]

November 22, 2018

टी-१० को डेब्युमै सन्दीप ‘म्यान अफ द म्याच’

काठमाडौं (हाम्रो खेलकुद) – युवा स्पिनर सन्दीप लामिछानेले उत्कृष्ट प्रदर्शन गरेपछि टी-१० लिग अन्तर्गत केराला नाइट्सले पख्तुन्सलाई ८ विकेटले पराजित गरेको छ । सन्दीपले २ ओभरमा ३ विकेट लिएपछि खेलको म्यान अफ द म्याच पनि भए । टस जितेर फिल्डीङ गर्ने निर्णय गरेको केरालाको लागि सन्दीपले २ ओभरमा १७ रन खर्चंदै ३ विकेट लिए । […]

November 21, 2018

भारतमाथि अस्ट्रेलियाको रोमाञ्चक जित

एजेन्सी – अष्ट्रेलिया भ्रमणमा रहेको भारतलाई पराजित गर्दै अष्ट्रेलियाले ३ खेलको टी-२० सिरिजमा अग्रता लिएको छ । बुधबार भएको पहिलो टी–२० क्रिकेटमा भारत अष्ट्रेलियासँग ४ रनले पराजित भएको छ । वर्षाले प्रभावित खेलमा १ सय ७४ रनको लक्ष्य पक्ष्याएको भारतले १७ ओभरमा ७ विकेटको गुमाउँदै मात्र १ सय ६९ रन बनाउन सक्यो । जितका लागि […]

November 21, 2018

स्कटल्यान्डका कप्तान कोट्जर ईपीएलमा पोखराबाट खेल्ने

काठमाडौं (हाम्रो खेलकुद)- तेस्रो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) मंसिर २२ देखी टियू क्रिकेट मैदानमा सुरु हुँदैछ  । प्रतियोगिता सुरुहुनु अघि हरेक टिमले विदेशी खेलाडी अनुबन्ध गर्ने क्रम जारी रहेको छ । यसै क्रममा केहि दिन अघि अस्ट्रेलियन कोच नाथन डोडलाई प्रमुख प्रशिक्षकमा नियुक्त गरेको पोखरा राइनोजले स्कटल्यान्ड क्रिकेट टोलीका कप्तान तथा प्रमुख ब्याटम्यान काइल […]

November 21, 2018

टी–१० लिगमा अफ्रिदीविरुद्ध खेल्दै सन्दीप

 यूएई (एजेन्सी) – युनाइटेड अरब इमिरेट्स (यूएई) मा आज बाट टी–१० लिग सुरु हुदैँ छ । टी–१० लिग खेल्नको लागि आइतबारनै युएई गएका नेपाली लेग स्पिनर सन्दीप लामिछानेले पहिलो खेल आज खेल्दै छन् । केरला किङ्समा आबद्ध सन्दीपको टिमले पख्तुनसँग खेल्दै छ । खेल नेपाली समय अनुसार बेलुका १० : ३० बाट शारजाह क्रिकेट स्टेडियमा […]

November 20, 2018

विनोद रुस्लान डीपीएलको प्रतियोगिता निर्देशकमा नियुक्त

धनगढी (हाम्रो खेलकुद) – तेस्रो संकरणको रुस्लान धनगढी प्रिमियर लिग (डीपीएल) आगमी माघ तेस्रो साताबाट फाप्ला क्रिकेट मैदानमा सुरु हुँदै छ । प्रतियोगिता सूरुहुनु अघि आयोजक धनगढी क्रिकेट एकेडेमीले नेपाली राष्ट्रिय क्रिकेट टिमका पुर्व कप्तान तथा हाल यू–१९ टिमका प्रमुख प्रशिक्षक विनोद दासलाई प्रतियोगिता निर्देशकको रुपमा नियूक्त गरेको छ । मंगलबार एक प्रेस विज्ञप्ति जारी […]

November 20, 2018

सन्दीपले पाकिस्तान सुपर लिग खेल्ने

काठमाडौं – पाकिस्तान सुपर लिग (पीएसएल) को अक्सनमा लेग स्पिनर सन्दीप लामिछाने छनोट भएका छन् । सन्दीपलाई लाहोर कलन्दर्सले खरिद गरेको छ। इस्लामावाद चलि रहेको ड्राफ्टमा लाहोर कलन्दर्सले सन्दीपलाई छनोट गरेको हो । तर कति मुल्यमा भन्ने आधिकारीक रुपमा खुलेको छैन । विदेशी खेलाडीको गोल्ड क्याटागोरीमा रहेका सन्दीपको पारिश्रमिक कम्तीमा ५० हजार देखि ७० हजार […]

November 20, 2018

सोमपाल र सन्दीप ड्राफ्टमा परेको पीएसएल अक्सन आज

काठमाडौं (हाम्रो खेलकुद) – पाकिस्तान सुपर लिगको अक्सन आज इस्लामबादमा हुँदैछ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका दुइ सदस्य सन्दीप लामिछाने र सोमपाल कामी ड्राफ्टमा हुँदा अक्सनलाई निकै महत्वका साथ हेरिएको छ । तीव्र गतिका बलर सोमपाललाई सिल्भर क्याटगरि विदेशी खेलाडीको सूचिमा राखिएको छ । लेग स्पिनर सन्दीप लामिछाने गोल्ड क्याटगरिमा रहेका छन् । पछिल्लो एक वर्षमा […]

November 20, 2018

नवीद ईपीएलमा भैरहवा ग्लाडिएटर्सबाट खेल्ने

काठमाडौं (हाम्रो खेलकुद) – एभरेष्ट प्रिमियर लिग (ईपीएल) को तेस्रो संस्करण मंसिर २२ देखी सुरु हुँदैछ ।  उक्त प्रतियोगिताका लागि यूएईका तीव्र गतिका बलर तथा अलराउण्डर मोहम्मद नाविदले भैरहवा ग्लाडिएटर्सबाट खेल्ने भएका छन् । शरद भेषवाकरले कप्तानी गरिरहेको भैरहवा गत संस्करणको उपविजेता टोली हो । एक महिनाअघि शरदकै कप्तानीमा नाविद पोखरा पल्टनबाट पीपीएल खेलेका थिए […]

November 20, 2018

स्मिथ, वार्नर र ब्यान्क्रफ्टको प्रतिबन्ध नहट्ने

मेलबर्न (एजेन्सी) – क्रिकेट अस्ट्रेलिया बोर्ड (सीए) ले टोलीका पूर्व कप्तान स्टिभ स्मिथ,उप कप्तान डेविड वार्नर र तीब्र गतिका बलर क्यामरन ब्यान्क्रफ्टमाथि लगाएको प्रतिबन्ध यथावत राख्ने निर्णय गरेको छ । मंगलबार बसेको बैठकले प्रतिवन्ध नहटाउने निर्णय लिएको हो । टेम्परिङ काण्डमाको बारे स्वतन्त्र गठित समितिको रिपोर्टपछि क्रिकेट अष्ट्रेलियाले प्रतिबन्ध यथावत राख्ने निर्याय लिएको हो । […]

Success

Thank you for your time.