default_image

क्रिकेट

November 24, 2018

स्याङ्जा र महेन्द्रनगर विजयी

काठमाडौं (हाम्रो खेलकुद) – स्याङ्जा क्रिकेट एकेडेमी र सनराइज क्रिकेट एकेडेमी महेन्द्रनगर राजधानीमा जारी मिलानो नेक्सस कप यु–१६ टी–२० क्रिकेट प्रतियोगितामा विजयी भएका छन् । मुलपानी क्रिकेट मैदानमा शनिबार भएको खेलमा स्याङ्जा क्रिकेट एकेडेमीले लालिगुरास क्रिकेट एकेडेमी झापालाई ८ विकेटले पराजित गरेको हो । झापाले दिएको ८५ रनको सामान्य लक्ष्य स्याङ्जाले ८ ओभर ३ बलमा […]

November 24, 2018

सकिबको नयाँ विश्व रेकर्डमा बंगलादेश विजयी

एजेन्सी – बंगलदेश टेस्ट क्रिकेट टोलीका कप्तान सकिब अल हसनले नयाँ विश्व रेकर्ड बनाएका छन् । वेस्ट इन्डिजसँगको पहिलो टेस्टमा ५ विकेट लिंदै उनले नयाँ रकेर्ड कायम गरेका हुन् । सकिबको नयाँ कीर्तिमानसँगै बंगलादेश पहिलो टेस्टमा ६४ रनले विजयी भएको छ । सकिबले पहिलो इनिङ्समा ३ तथा दोस्रो २ विकेट लिदै नयाँ रेकर्ड आफ्नो नाममा […]

November 24, 2018

च्यारिटी खेलमा जोन्टी ११ ले पारस ११ लाई हरायो

काठमाडौं (हाम्रो खेलकुद) – दक्षिण अफ्रिकाका पूर्व क्रिकेटर एवं मुम्बई इन्डियन्सका पूर्व प्रशिक्षक जोन्टी रोड्सको कप्तानीमा रहेको जोन्टी ११ ले शनिबार टीयू मैदानमा भएको च्यारिटी खेलमा पारस ११ लाई १ विकेटले पराजित गरेको छ । पहिलो ब्याटिङ गरेको पारस ११ ले २० ओभरमा ७ विकेट गुमाउँदै २ सय ९ रनको योगफल खडा गरेको थियो । […]

November 24, 2018

आईपीएलको अक्सन १८ डिसेम्बरमा !

जयपुर (एजेन्सी) – आगामी संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) अक्सन डिसेम्बर १८ मा जयपुरमा हुने भएको छ । इन्डिया टिभीका अनुसार अक्सनमा मात्र ७० खेलाडी हुने छन् । अक्सनमा ५० भारतीय र २० विदेशी खेलाडी सहभागी हुने बताइएको छ । स्टार स्पोर्टस्का अनुसार बिसीसीआईले आधिकारीक रुपमा अक्सन सम्बन्धी कुनै खबर नदिएपनि फेन्चाईज ८ टिमलाई यस […]

November 23, 2018

कोहलीले तोड्न नसक्ने सचिनका ५ विश्व रेकर्ड

एजेन्सी – सचिन तेन्दुलकरको नाम मात्रै विश्व क्रिकेट जगतमा उनको परिचय दिन काफी छ । भारतको पूर्व कप्तान समेत रहिसकेका सचिनबारे जति व्याख्या विश्लेषण गरेपनि सबै शब्द कम हुन्छन् । क्रिकेटबारे थोरै जिज्ञासा र रुचि राख्ने जो कोहिले पनि सचिनलाई चिन्ने नै भए, क्रिकेटमा रुची नै नभएकाले पनि सचिनको नाम सुनेका हुन्छन् । विश्व क्रिकेटमा […]

November 23, 2018

शनिबार पारस ११ र जोन्टी ११ को खेल; टीयू मैदानमा प्रवेश नि:शुल्क

काठमाडौं (हाम्रो खेलकुद) – दक्षिण अफ्रिकाका पूर्व क्रिकेटर एवं मुम्बई इन्डियन्सका पूर्व प्रशिक्षक जोन्टी रोड्स हाल नेपालमा ‘राइज अफ द क्रिकेटिङ’ नामक हाइ पर्फर्मेन्स क्याम्पका लागि नेपालमा छन् । कार्यक्रमको नेपाल क्रिकेट स्कुल (एनसीएस) र स्पोर्ट्स एडले संयुक्त रुपमा आयोजना गरेका हुन् । दुई साता लामो बसाईमा रोड्सले उमेर समूहको राष्ट्रिय टोलीको प्रतिनिधित्व गरेका युवा […]

November 23, 2018

नेक्सस र ग्रेटर हिमालयको विजयी शुरुवात

काठमाडौं (हाम्रो खेलकुद) – आयोजक नेक्सस क्रिकेट एकेडेमी र ग्रेटर हिमालय क्रिकेट एकेडेमीले राजधानीमा आजबाट शुरु भएको मिलानो नेक्सस कप यु–१६ क्रिकेट प्रतियोगितामा विजयी शुरुवात गरेको छ । काठमाडौको मुलपानी क्रिकेट मैदानमा शुक्रबार भएको खेलमा नेक्ससले स्याङ्जा क्रिकेट क्लबलाई र ग्रेटर हिमालयले नेक्सस ‘बी’ लाई पराजित गर्दै विजयी शुरुवात गरेको हो । नेक्ससले स्याङ्जामाथि ८ […]

November 23, 2018

इङ्ल्यान्डका अलराउण्डरले पोखराबाट खेल्ने

काठमाडौं (हाम्रो खेलकुद) – मंसिर २२ देखी टियू क्रिकेट मैदानमा सुरु हुने तेस्रो संकरणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) का लागि पोखरा राइनोजले दोस्रो विदेशी खेलाडीको रुपमा इङ्ल्यान्डका अलराउण्डर पाउल कोग्लिनलाई भित्त्राएको छ । २७ वर्षिय कोग्लिनले इङ्ल्यान्डबाट ३२ प्रथम श्रेणी र २६ लिष्ट ए खेल खेलेका छन् । प्रथम श्रेणीमा उनले ५१ इनिङ्समा ११ सय […]

November 23, 2018

प्याकुरेल एसीसीको साधारण सभामा सहभागी

काठमाडौं (हाम्रो खेलकुद) – एसियाली क्रिकेट परिषद (एसीसी) को वार्षिक साधारण सभामा नेपालको तर्फबाट एसीसीको निमन्त्रणामा अशोकनाथ प्याकुरेलले सहभागिता जनाएका छन् । प्याकुरेल आईसीसीले निलम्बन गरेको नेपाल क्रिकेट संघ (क्यान) का महासचिव हुन् । पाकिस्तानको लाहोरमा मंसिर १ गते सम्पन्न सभाले आगामी दुई वर्षका लागि बंगलादेश क्रिकेट बोर्डका अध्यक्ष श्री नजमुल हसनलाई अध्यक्षमा र इमरान […]

November 22, 2018

ताम्बेको अपत्यारिलो बलिङसँगै टी-१० लिगमा सन्दीपको टोली पराजित

काठमाडौं (हाम्रो खेलकुद) – यूएईमा जारी टी-१० लिग अन्तर्गत नेपाली बलर सन्दीप लामिछाने सम्मिलित केराला नाइट्स बिहीबार सिन्धिससँग ९ विकेटले पराजित भएको छ । सन्दीपले कसिलो बलिङ गर्दै विकेट लिएपनि हार टार्न सकेनन् । केरालाले प्रस्तुत गरेको १ सय ४ रनको लक्ष्य सिन्धिसले आठौं ओभरमा १ विकेट गुमाउँदै पूरा गर्यो । २० बलमा ४९ रन जोडेका […]

Success

Thank you for your time.