default_image

क्रिकेट

April 25, 2019

‘विश्वकपमा टोली संख्या बढाउन आवश्यक’ – सन्दीप

एजेन्सी – एकदिवसिय विश्वकप आगमी मे ३० देखी जुलाई १४ सम्म इंग्ल्यान्ड र वेल्समा संयुक्त रुपमा आयोजना हुँदैछ । विश्वकपका लागि सबै टोलीले आफ्नो १५ सदस्य टोली घोषणा गरि सकेका छन् । यस विश्वकपमा १० देशको सहभागिता रहने छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले सन् २०१९ र सन् २०२३ को वान डे विश्वकपमा १० […]

April 25, 2019

‘गर वा मर’को अवस्थामा कोलकता र राजस्थान

एजेन्सी – इन्डियन प्रिमियर लिग (आईपीएल) को ४३ औं खेलमा आज कोलकता नाइट राइडर्स र राजस्थान रोयल्सबीच प्रतिस्पर्धा हुँदै छ । खेल नेपाली समय अनुसार बेलुका ८ः१५ देखी कोलकताको घरेलु मैदान इडेन गार्डेनमा सुरु हुने छ । यसअघि राजस्थानको घरेलु मैदान जयपुरमा कोलकता ८ विकेटले विजयी भएको थियो । दुबै टोलीलाई प्ले अफको आसा कायमै […]

April 25, 2019

नेपाल समुह विजेता बन्दै सेमिफाईनलमा

काठमाडौं (हाम्रो खेलकुद) – थाईल्यान्डमा जारी एसीसी यू१६ इस्टन रिजन प्रतियोगिता नेपाल समुह ए को विजेता बन्दै सेमिफाईनलमा प्रवेश गरेको छ । विहीबार वर्षाको कारण नेपाल र घरेलु टोली थाईल्यान्डबीचको खेल रद्ध भएपछि दुवै टोलीले एक-एक अंक बाँडे । नेपाल ३ खेलमा २ मा जितका साथ ५ अंक जोड्दै शीर्ष स्थानमा रहेर सेमिफाइनलमा प्रवेश गरेको […]

April 25, 2019

भट्टराईको अर्ध शतकमा थाईल्यान्डलाई विशाल लक्ष्य

एजेन्सी – थाईल्यान्डमा जारी एसीसी यू१६ इस्टन रिजन प्रतियोगिताको तेस्रो खेलमा नेपालले घरेलु टोली थाईल्यान्डलाई २ सय ३५ रनको विशाल लक्ष्य दिएको छ । थाईल्यान्डको प्रेम इन्टरनेशनल स्कुलमा टस जितेर ब्याटिङ गर्ने निर्णय लिएको नेपाली यू१६ टोलीले निर्धारित ३५ ओभरमा ७ विकेटको क्षतिमा २ सय ३४ रन बनायो । नेपालका लागि आईस भट्टराईले अर्ध शतक […]

April 25, 2019

गेल र रसेलसहित वेस्ट इन्डिजको टोली घोषणा

एजेन्सी –आगमी मे ३० देखी जुलाई १४ सम्म इंग्ल्यान्ड र वेल्समा संयुक्त रुपमा आयोजना हुने एक दिवसिय विश्वकपको लागि वेस्ट इन्डिजले आफ्नो टोली घोषणा गरेको छ । वेस्ट इन्डिजले बुधबार राती १५ सदस्य टोली घोषणा गरेको हो । घोषणा गरेको टोलीमा विष्फोटक ब्याट्सम्यान क्रिस गेल र आन्द्रे रसेलले टोलीमा स्थान बनाउदा सुनिल नारायण र काइरान […]

April 25, 2019

डी भिलियर्स चम्कँदा बेंगलोर विजयी

एजेन्सी – इन्डियन प्रिमियर लिग (आईपीएल) को ४२ औं खेलमा रोयल च्यालेन्जर्स बेंगलोरले किंग्स इलाभने पन्जावलाई १७ रनले पराजित गरेको छ । २ सय ३ रनको विजयी लक्ष्य पछ्याएको पन्जावले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ८५ रन बनाउन सक्यो । पन्जावका ओपनर केएल राहुलले २७ बलमा ७ चौका र १ छक्का सहित […]

April 24, 2019

ओमान र अमेरिकालाई वान डे मान्यता

एजेन्सी – ओमान र अमेरिकाले अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) बाट एक दिवसिय (ओडीआई) वान डे मान्यता पाएका छन् । नामिबियामा जारी आईसीसी वोल्ड क्रिकेट लिग डिभिजन टु प्रतियोगिता खेली रहेका ओमान र अमेरिकाले एक खेल अगावै डे मान्यता पाएका हुन् । डिभिजन टु मा सुरुवाती ४ खेलमा ४ मा नै जित निकालेको ओमानले नामिबियालाई ४ […]

April 24, 2019

डी भिलियर्सको विष्फोटक ब्याटिङ

एजेन्सी – एबी डी भिलियर्सले आक्रमक रुपमा अर्ध शतक प्रहार गरेपछि इन्डियन प्रिमियर लिग (आईपीएल) को ४२ औं खेलमा रोयल च्यालेन्जर्स बेंगलोरले किंग्स इलाभेन पन्जावलाई २ सय ३ रनको विशाल लक्ष्य दिएको छ । घरेलु मैदान चिन्ना स्वामी स्टेडियममा टस हारेर पहिला ब्याटिङ थालेको बेंगलोरले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा २ सय २ रन […]

April 24, 2019

क्रिकेटमा एपीएफले जित्यो स्वर्ण

नेपालगन्ज(हाम्रो खेलकुद) – आठौं राष्ट्रिय खेलकुद अन्तर्गत पुरुष क्रिकेटको स्वर्ण पदक सशस्त्र प्रहरी बल (एपीएफ) ले जितेको छ । बुधबार भएको फाईनल खेलमा नेपाल पुलिस क्लवलाई ३२ रनले पराजित गर्दै एपीएफले स्वर्ण जितेको हो । कोहलपुर क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको एपीएफले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय १० रन बनाएको […]

April 24, 2019

नेपालको लगातार दोस्रो जित

काठमाडौं (हाम्रो खेलकुद) –  थाईल्यान्डमा जारी एसीसी यू१६ इस्टन रिजन क्रिकेट प्रतियोगितामा नेपालले लगातार दोस्रो जित निकालेको छ । बुधबार मलेसियालाई ३९ रनले पराजित गर्दै नेपालले सेमिफाईनल यात्रा बलियो बनाएको छ । १ सय ४२ रनको लक्ष्य पछ्पाएको मलेसिया ३३.२ ओभरमा अल आउट हुँदै १ सय २ रनमा समेटियो । मलेसियाका लागि शर्वेन शुरेन्द्रनले ८० […]

Success

Thank you for your time.