default_image

क्रिकेट

November 30, 2018

सन्दीपको छैटौं खेल आज, सुधारीएको प्रर्दशनको अपेक्षा

यूएई (एजेन्सी) – यूएईमा जारी टी–१० लिगमा नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मेलित केरला नाइट्सले आफ्नो छैटौँ खेल आज बंगाल टाइगर्ससँग खेल्दै छ । खेल नेपाली समय अनुसार बेलुका ५:१५ मा शारजाह क्रिकेट मैदानमा सुरु हुने । सन्दीपको टोली केराला नाइट्स ५ खेलमा ३ मा हार १ मा जित का साथ अंक तालिकामा पुछारबाट दोस्रो […]

November 29, 2018

सन्दीपको लगातार खराब प्रर्दशनसँगै केरालाको हार

एजेन्सी – यूएईमा जारी टी–१० लिग नेपाली लेग स्पिनर सन्दीप लामिछानेले सम्मेलित टोली केरला किंग्स पाँचौ खेलमा पनि पराजित भएको छ । आज भएको पाँचौ खेलमा नर्थन वारियर्ससँग ८ विकेटले पराजित भएको छ ।   सन्दीपले बलिङमा खराब प्रदर्शन गरेिग केरालाले प्रस्तुत गरेको १ सय २ रनको लक्ष्य वारियर्सले ७.२ ओभरमा २ विकेटको क्षतिमा पूरा […]

November 29, 2018

सेन्चुरी र सुविसु कर्पोरेट क्रिकेटको सेमिफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – सेञ्चुरी र सुबिसु सेन्चुरी बैंक राजधानीमा जारी कर्पोरेट सुपर सिक्स क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् । त्रिवि क्रिकेट मैदानमा बिहिबार भएको पहिलो क्वाटरफाइनलमा सेञ्चुरीले सनराइज बैंकलाई ६ विकेटले पराजित गर्दै अन्तिम चारमा स्थान सुरक्षित गरेको हो । टस हारेर पहिले ब्याटिङ गरेको सनराइजले ५ ओभरमा ३६ रन जोडेको थियो । […]

November 29, 2018

टी–१० लिगमा सन्दीपको पाँचौ खेल आज

यूएई(एजेन्सी) – यूएईमा जारी टी–१० लिगको १९ औँ खेलमा नेपाली लेग स्पिनर सन्दीप लामिछानेले प्रतिनिधित्व गरि रहेको केरला किंग्सले आज नर्थन वारियर्ससँग आफ्नो पाँचौ खेल खेल्दै छ । खेल नेपाली समय अनुसार बेलुका ५ः १५ बाट शारजाह क्रिकेट मैदानमा सुरु हुने छ । चार खेलमा १ मा जित र दुईमा हारका साथ पुछारबाट दोस्रो स्थानमा […]

November 28, 2018

सन्दीपले ईपीएलको दुई खेल मात्र खेल्ने

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछाने यतिबेला यूएईमा जारी टी-१० लिगमा व्यस्त छन् । उनले मंसिर २२ देखि सुरु हुने एभरेष्ट प्रिमियर लिग (ईपीएल) मा ललितपुर प्याट्रियट्सको प्रतिनिधित्व गर्नेछन् । तर अष्ट्रेलियाको बिग ब्यास लिगमा सहभागिता जनाउन सन्दीपले ईपीएलको सुरुवाती दुई खेलमात्र खेल्ने भएका छन् । ललितपुर प्याट्रियट्सका अध्यक्ष […]

November 28, 2018

चितवन टाइगर्सले इंग्लिस खेलाडी भित्र्यायो

काठमाडौं (हाम्रो खेलकुद) – चितवन टाइगर्सले मंसिर २२ देखी सुरु हुने तेस्रो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) को लागि दोस्रो विदेशी खेलाडीको नाम सार्वजनिक गरेको छ । बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै इंग्ल्यान्डका जोन सिम्पसनलाई टोलीमा भित्र्याएको जनाएको छ । यसअघि चितवन टाइगर्सले टेस्ट राष्ट्र आयरल्यान्डका विष्फोटक ओपनर ब्याट्सम्यान पाउल स्टर्लिङलाई पहिलो विदेशी खेलाडीको रुपमा […]

November 27, 2018

एनआइसी एसियाको दोहोरो जित

काठमाडौं (हाम्रो खेलकुद)– एनआइसी एसिया बैंकले राजधानीमा जारी पाँचौ संस्करणको सेन्चुरी बैंक कर्पोरेट सुपर सिक्सेस क्रिकेट प्रतियोगितामा दोहोरो जित निकालेको छ । कीर्तिपुुरस्थित त्रिवि क्रिकेट मैदानमा मंगलबार भएको खेलमा दोहोरो जित निकाल्ने क्रममा एनआइसीले नेपाल लाइफ इन्स्योरेन्सलाई १० रनले तथा दोस्रो खेलमा भारतीय दुताबासलाई ४ विकेटले पराजित गरेको हो । दोहोरो जितसँगै एनआइसी एसिया समूह […]

November 27, 2018

यासिरले १४ विकेट लिएपछि न्युजिल्यान्ड इनिङ्स अन्तरले पराजित

दुवई (एजेन्सी) – पाकिस्तानका लेग स्पिनर याशिर शाहले कीर्तिमानी घातक बलिङ गर्दै १४ विकेट लिएपछि पाकिस्तानसँगको दोस्रो टेस्ट खेलमा न्युजिल्यान्ड १६ रनको इनिङ्स अन्तरले पराजित भएको छ । पाकिस्तानको जितसँगै तीन टेस्ट श्रृंखला १–१ को बराबरीमा पुगेको छ । चौथो दिन मंगलबार न्युजिल्यान्ड ११२.५ ओभरमा आउट हुँदै ३ सय १२ रनमा समेटियो । पहिलो इनिङ्समा […]

Sandeep Lamichhane

November 27, 2018

सन्दीपको टोली चौथो खेलमा पराजित

यूएई (एजेन्सी) –  यूएईमा जारी टी–१० लिगमा नेपाली स्पिनर सन्दीप लामिछाने सम्मिलित केराला नाइट्स चौथो खेलमा पन्जाब लेजेन्ड्ससँग ३६ रनले पराजित भएको छ ‌। पछिल्लो तीन खेलमा राम्रो प्रदर्शन गरेका नेपाली यूवा स्पिनर सन्दीप लामिछानेले चौथो खेलमा भने विकेट लिन सकेनन् ।  पञ्जावी लिजेन्ड्सविरुद्ध खेलमा आफ्नो दुइ ओभर गर्दै सन्दीपले २८ रन खर्चे । दोस्रो ओभरमा […]

November 26, 2018

चौथो खेलमा सन्दीप महँगो साबित

यूएई (एजेन्सी) –  यूएईमा जारी टी–१० लिगमा पछिल्लो तीन खेलमा राम्रो प्रदर्शन गरेका नेपाली यूवा स्पिनर सन्दीप लामिछानेले चौथो खेलमा भने विकेट लिन सकेनन्।  पञ्जावी लिजेन्ड्सविरुद्धको खेलमा आफ्नो दुइ ओभर गर्दै सन्दीपले २८ रन खर्चेका छन्। दोस्रो ओभरमा सन्दीपले उमर अकमललाई बलिङ्ग गरेका थिए। उनको पहिलो बलमा छक्का प्रहार गरेका अकमलले त्यसै ओभरमा तीन चौका पनि […]

Success

Thank you for your time.