default_image

क्रिकेट

December 6, 2018

बलिङ गर्ने यी ५ विकेटकीपर, जसले विकेट पनि लिए

एजेन्सी – विश्व क्रिकेटको १ सय ४१ वर्ष इतिहासमा बलिङ पनि गर्ने विकेटकीपर बिरलै भेटिन्छन् । यसैपनि हरेक टिममा एक भन्दा बढि विकेटकीपर प्लेइङ ११ मा कमै मात्र देख्न पाइन्छ । एकै टिममा दुई विकेटकीपर रहेपनि विकेटकिपिङ गर्ने एक खेलाडीले मात्र हो । ब्याट्सम्यानले उत्कृष्ट बलिङ र बलरले उत्कृष्ट ब्याटिङ गरेको विभिन्न खेल र प्रतियोगितामा […]

December 6, 2018

पहिलो टेस्टमा अस्ट्रेलियासँग भारतको संघर्ष

एजेन्सी- अस्ट्रेलियासँगको पहिलो टेस्ट खेलको पहिलो दिन  भारतले पहिलो इनिङसमा संघर्ष गर्दै खेलिरहेको छ । बिहीबार एडिलेडमा टस जितेर पहिला ब्याटिङ गरेको भारतले पहिलो दिनको खेल सकिँदा ८७.५ ओभरमा ९ विकेटको क्षतिमा २ सय ५० रन जोडेको छ । खराब सुरुवात गरेको भारतलाई मध्यम स्कोर सम्म पुर्याउन चेतेश्वर पुजाराले उत्कृष्ट शतक प्रहार गरे । पहिलो […]

December 6, 2018

ईपीएल ट्रफी अनावरण (फोटोफिचर)

काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संकरणको टिभीएस एभरेष्ट प्रिमियर लिग (ईपीएल) शनिबारदेखि किर्तिपुरस्थित टीयू मैदानमा सुरु हुँदैछ । काठमाडौंमा आज एक कार्यक्रमकाबीच ट्रफी सार्वजनिक गरियो । ट्रफी अनावरणमा सहभागी ६ फ्रेन्चाइज टोलीका कप्तान एवं मालिक उपस्थित रहेका थिए । प्रतियोगिताको आयोजक ईपीएल प्रालीका प्रबन्ध निर्देशक आमिर अख्तरले सहभागी कप्तान र विजयी टोलीका मालिकसँग मिलेर ट्रफी […]

December 6, 2018

तेस्रो संस्करणको टिभीएस ईपीएलको ट्रफी सार्वजनिक

काठमाडौं (हाम्रो खेलकुद) – शनिबारबाट सुरु हुने तेस्रो संकरणको टिभीएस एभरेष्ट प्रिमियर लिग (ईपीएल) को ट्रफी सार्वजनिक गरिएको छ । काठमाडौंमा आज एक कार्यक्रमकाबीच ट्रफी सार्वजनिक गरिएको हो । ट्रफी सार्वजनिकमा ६ फ्रेन्चाइज टोलीका ६ कप्तान सहभागी थिए । ईपीएलमा काठमाडौं किंग्स इलेभेन, ललितपुर प्याट्रीयट्स, विराटनगर वारीयर्स, भैरहवा ग्लाडीयटर्स, चितवन टाइगर्स र पोखरा राइनोज गरि […]

December 6, 2018

आईपीएलमा नेपाली खेलाडीले दर्ता गरेनन्

मुम्बई (एजेन्सी) –  विश्वको सर्वाधिक लोकप्रिय इन्डियन प्रिमियर लिग (आईपीएल) –२०१९ को अक्सन आगमी १८ डिसेम्बरमा जयपुरमा हुँदैछ । भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) का अनुसार २३२ विदेशी र ७४६ भन्दाबढी भारतीय खेलाडीले आफ्नो नाम दर्ता गराएका छन् । तर नेपालका कुनैपनि खेलाडीले आफ्नो नाम दर्ता गराएका छैनन् । यसपटक अक्सनमा नाम दर्ता गराउने सर्वाधिक खेलाडी […]

December 5, 2018

टेस्ट क्रिकेटबाट हफिजको सन्न्यास

एजेन्सी – पाकिस्तानका उत्कृष्ट अलराउण्डर मोहम्मद हफिजले टेस्ट क्रिकेटबाट सन्न्यास लिएका छन् । ३८ वर्षिय हफिजले आवुधावीमा न्युजिल्यान्डसँग चलि रहेको तेस्रो टेस्ट खेल नै आफ्नो अन्तिम टेस्ट खेल हुने मंगलबार घोषणा गरेका छन् । सन् २००३ मा बंगलादेशविरुद्ध टेस्टमा डेब्यू गर्दै पाकिस्तानको टिममा प्रवेश गरेका हफिजले ५४ टेस्ट खेल खेलेका छन् । जस्मा १० शतक […]

December 5, 2018

टीभीएस ईपीएलमा इंग्ल्यान्डका चियर लिडर्स (फोटो फिचर)

काठमाडौं (हाम्रो खेलकुद) – आगामी शनिबारबाट टियू क्रिकेट मैदानमा सुरु हुने तेस्रो संकरणको टिभीएस एभरेष्ट प्रिमियर लिग (ईपीएल) का लागि ब्रिटीस अर्थात इंग्ल्यान्डबाट चियर लिडर्स ल्याईएको छ । बुधबार काठमाडौंको साग्रिंला होटलमा एक कार्यक्रमकाबीच ६ चियर लिडर्सलाई सार्वजनीक गरियो । ईपीएलमा आम दर्शकलाई मनोरञ्जन दिनको लागि पहिलो पटक विदेशी चियर लिडर्स नेपाल ल्याईएको हो । […]

December 5, 2018

आईपीएलमा दिल्लीले फेर्यो आफ्नो नाम

एजेन्सी – इन्डियन प्रिमियर लिग (आईपीएल)को फ्रेन्चाइज टोली दिल्ली डेयर डेभिल्सले आफ्नो नाम परिवर्तन गरेको छ । दिल्लीले नयाँ नाम दिल्ली क्यापिटल्स राखेको छ । दिल्लीले आज एक समारोहका बीच नयाँ नाम र लोगो समेत सार्वजनिक गरेको हो । दिल्ली अहिले सम्म आईपीएलमा फाइनल सम्मको यात्रा तय गर्न सकेको छैन । त्यसैले पनि नाम परिवर्तन […]

Gautam gambhir

December 5, 2018

गौतम गम्भीरको क्रिकेटबाट सन्न्यास

एजेन्सी – भारतीय क्रिकेटर गौतम गम्भीरले क्रिकेटबाट सन्न्यास लिएको घोषणा गरेका छन् । गम्भीरले मंगलबार आफ्नो ट्विटर मार्फत अन्तर्राष्ट्रिय सबै स्तरका साथै घरेलु लिग र आईपीएलबाट पनि सन्न्यास लिएको बताएका छन् । गम्भीर सन् २०१६ मा इंग्ल्यान्डबीरुद्ध खेलेदेखी भारतीय टिम बाहिर रहदै आएका थिए । त्यस्तै टी-२० क्रिकेट सन् २०१२ मा पाकिस्तानबीरुद्ध र वानडे मा […]

December 4, 2018

भारतले अस्ट्रेलियासँग टेस्ट सिरिज हार्न सक्ने यी ५ कारण

सिड्नी (एजेन्सी) – अस्ट्रेलियासँग भारतीय क्रिकेट टोलीले पहिलो टेस्ट डिसेम्बरमा ६ मा खेल्दै छ । टेस्ट अघि तीन खेलको टि-ट्वान्टी श्रृंखला १–१ को बराबरीमा सकिएको थियो । अस्ट्रेलियन भूमिमा भारतले ४४ टेस्टमा मात्र ५ मा जित निकाल्न सकेको छ । अस्ट्रेलियाविरुद्धको टेस्ट सिरिज भारतले अहिले सम्म जित्न सकेको छैन । पहिलो पटक टेस्ट सिरिज जितेर […]

Success

Thank you for your time.