default_image

क्रिकेट

December 9, 2018

सोनुको उत्कृष्ट ब्याटिङमा चितवनलाई १ सय ४४ रनको लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद) – सोनु तामाङले आक्रामक ब्याटिङ गरेपछि तेस्रो संकरणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) को दोस्रो खेलमा ललितपुर प्याट्रीयट्सले चितवन टाइगर्सलाई १ सय ४४ रनको लक्ष्य दिएको छ । किर्तिपुरस्थित टियू क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको ललितपुरले सोनु तामाङको आक्रामक ३५ रनको मदतले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १ सय ४३ […]

December 9, 2018

ईपीएलमा आज दुई खेल, सन्दीपको अन्तिम खेल खेल्दै

काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको टिभीएस एभरेष्ट प्रिमियर लिग (ईपीएल) को दोस्रो दिन आज दुई खेल हुँदैछन् । पहिलो खेलमा ललितपुर प्याट्रीयट्स र चितवन टाइगर्सबीच प्रतिस्पर्धा हुनेछ । खेल ९ बजेबाट सुरु हुनेछ । ललितपुरको कप्तानी ज्ञानेन्द्र मल्लले गर्ने छन् भने पृथु बास्कोटाले चितवनको कप्तानी सम्हाल्ने छन् । चितवन पहिलो खेल जितका साथ प्रतियोगितामा […]

December 8, 2018

‘हामी क्रिकेट पैसा भन्दापनि ‘प्यासन’का लागि खेल्छौं’ – कप्तान पारस

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्का किर्तिपुरमा शनिबारदेखि सुरु भएको एभरेष्ट प्रिमियर लिगमा विराटनगर वारीयर्सको कप्तानी सम्हालिरहेका छन् । उद्घाटन खेलमा पारसको टोलीले ललितपुर प्याट्रीयट्सलाई ३ विकेटले पराजित गर्दै विजयी सुरुवात गरेको छ । पारसको टोली विराटनगर वारीयर्स पछिल्लो संस्करणको विजेता पनि हो । विराटनगरले गतवर्ष उपाधिसँगै २१ लाख रुपैयाँ […]

December 8, 2018

पाँच महिना भित्र क्यानको निर्वाचन हुन सक्ने !

काठमाडौं (हाम्रो खेलकुद)– स्वतन्त्र समितिले तय गरेको समय सिमा भित्र काम कारवाही अघि बढेको खण्डमा अबको ५ महिना भित्र नेपाल क्रिकेट संघ (क्यान) को निर्वाचत हुने विश्वास लिएको छ । क्यानमाथिको निलम्बन फुकुवाको वातावरण निर्माण र क्यानको निर्वाचित प्रक्रिया अघि बढाउन गठिन स्वतन्त्र समितको शनिबार राजधानीमा बैठक बसेको थियो । बैठकले विवादित विभिन्न विषय समाधानका […]

December 8, 2018

तेस्रो दिन अष्ट्रेलियाविरुद्ध भारतको मध्यम प्रर्दशन

एजेन्सी  – अष्ट्रेलियाविरुद्धको पहिलो टेस्टमा तेस्रो दिनको खेल सकिदा भारतले मध्यम प्रर्दशन गरेको छ । तेस्रो दिनको खेल सकिँदा भारतले १ सय ६६ रनको अग्रता लिएको छ । तेस्रो दिन भारत १ सय ५१ रन जोड्दै ३ विकेट गुमाएको स्थितिमा छ । चौथो दिन आइतबार भारतका अजिंक्य रहाणे १ र चेतेश्वर पुजाराले ४० रनबाट खेल्ने […]

December 8, 2018

करणको अलराउण्ड प्रदर्शनमा विराटनगरको रोमान्चक जित

काठमाडौं (हाम्रो खेलकुद) – करण केसीले उत्कृष्ट अलराउण्ड प्रदर्शन गरेपछि एभरेष्ट प्रिमियर लिग (ईपीएल) को तेस्रो संस्करणको उद्घाटन खेलमा विराटनगर वारीयर्सले ललितपुर प्याट्रीयट्सलाई ३ विकेटले पराजित गरेको छ । ललितपुरले प्रस्तुत गरेको १ सय ५ रनको सामान्य लक्ष्य विराटनगरले अन्तिम ओभरमा ७ विकेट गुमाउँदै पूरा गर्यो । स्पिन बलरसामु मध्यक्रमको ब्याटिङ नाटकीय रुपमा पतन हुँदा […]

December 8, 2018

ज्ञानेन्द्रको ४९ रनमा वारीयर्सलाई १ सय ५ रनको लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद) – एभरेष्ट प्रिमियर लिग (ईपीएल) को तेस्रो संस्करणको उद्घाटन खेलमा ललितपुर प्याट्रीयट्स र विराटनगर वारीयर्स भिड्दैछन् । टस जितेर पहिलो ब्याटिङ गरेको ललितपुरले विराटनगरलाई जितको लागि १ सय ५ रनको लक्ष्य प्रस्तुत गरेको छ । ललितपुरले औसत ब्याटिङ प्रदर्शन गर्दै २० ओभरमा ९ विकेटको क्षतिमा १ सय ४ रन जोड्यो । कप्तान […]

December 8, 2018

ईपीएलको उद्घाटन खेलमा पारस र ज्ञानेन्द्रको टिम खेल्दै

काठमाडौं (हाम्रो खेलकुद) – टिभीएस एभरेष्ट प्रिमियर लिग (ईपीएल) को उद्धघाटन खेलमा शनिबार ललितपुर प्याट्रियट्स र विराटनगर वारियर्सबीच प्रतिस्पर्धा हुँदैछ । खेल दिउँसो १ बजेबाट टीयू क्रिकेट मैदानमा सुरु हुने छ । वारियर्सका कप्तान पारस खड्का छन् भने ललितपुरको कप्तानी ज्ञानेन्द्र मल्लले सम्हाल्ने छन् । दुवै टोली पहिलो खेलमा जित निकाल्ल्दै प्रतियोगितामा सुःखद सुरुवात गर्ने […]

December 7, 2018

यस्ता छन् ईपीएलमा सहभागी हुने प्रत्येक टोलीका खेलाडी

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली घरेलु क्रिकेटमा सर्वाधिक लोकप्रिय प्रतियोगिता टिभीएस एभरेष्ट प्रिपियर लिग (ईपीएल) को तेस्रो संस्करण शनिबार देखी टीयू क्रिकेट मैदानमा सुरु हुँदैछ । विभिन्न ६ शहरका फ्रेन्चाइज टोलीले सहभागिता जनाएको १९ खेल हुने प्रतियोगिता १५ दिनसम्म चल्नेछ । यस पटक दक्षिण अफ्रिकी ओपनर ब्याट्सम्यान रिचर्ड लेभी, नेदरल्यान्ड्सका रायन टेन डोस्काटे, स्कटल्यान्डका काइल […]

December 7, 2018

दोस्रो दिन अष्ट्रेलियामाथि भारतको दबदबा

एजेन्सी – अष्ट्रेलियाविरुद्धको पहिलो टेस्टमा दोस्रो दिनको खेल सकिदा भारतले दबदबा बनाएको छ । घरेलु टोली अष्ट्रेलियाले दोस्रो दिनको खेल सकिदा १ सय ९१ रन बनाउँदा ७ विकेट गुमाएको छ ।अष्ट्रेलिया अझैँ ५९ रनले पछि परेको छ । अष्ट्रेलियाका लागि ट्रभिस हेड ६१ र मिचेल स्टार्क ८ रनमा नट आउट रहेका छन् । हेडले १ […]

Success

Thank you for your time.