default_image

क्रिकेट

May 3, 2019

आईपीएलमा पन्जावलाई प्रतिबन्ध लाग्न सक्ने

एजेन्सी- इन्डियन प्रिमियर लिग (आईपीएल)मा किंग्स इलाभेन पन्जावलाई प्रतिबन्ध लाग्न सक्ने खतरा बढेको छ । पन्जावका सह मालिक तथा उद्योगपति नेस वाडिया जापानमा २५ ग्राम ड्रग्सका साथ प्रकाउ परेपछि उनलाई २ वर्ष जेलको सजाए मिलेको छ । आईपीएलको आचारसंहिता अनुसार फ्रेन्चाइजमा जोडिएका व्यक्तिले अवैधानीक र खेललाई बदनाम हुने गरि कुनै कार्य गर्न मिल्दैन । त्यसो […]

May 3, 2019

सोमपाल चम्कँदा एपीएफ सेमिफाइनलबाट बाहिरियो

सुर्खेत (हाम्रो खेलकुद) – विभागीय टोली त्रिभुवन आर्मी क्लब र न्यु होराइजन बुटवल दोस्रो संस्करणको वाईवाई कर्णाली प्रिमियर लिग (केपीएल) को फाइनलमा प्रवेश गरेका छन् । सुर्खेत स्थित कालिन्चोक क्रिकेट मैदानमा शुक्रबार भएको सेमिफाइनलमा त्रिभुवन आर्मी क्लबले सशस्त्र प्रहरी बल (एपीएफ) लाई १ विकेटले हराउँदै फाइनलमा प्रवेश गर्यो । ८७ रनको विजयी लक्ष्य पछ्याएको आर्मीले […]

May 3, 2019

टेष्ट राष्ट्रलाई पछि पार्दै नेपाल ११ औं स्थानमा

एजेन्सी – अन्तर्राष्ट्रिय क्रिकेट परिषद(आईसीसी) को नयाँ टी ट्वान्टी वरियतामा नेपालले छलाङ मारेको छ । आईसीसीले शुक्रबार सार्वजनिक गरेको नयाँ वरियतामा नेपाल ३ स्थान सुधार गर्दै ११ औं स्थानमा उक्लिएको छ । यसअघि नेपालले १४ औं स्थानमा रहेको थियो । नेपालले आयरल्यान्ड र जिम्बाबे जस्ता टेष्ट राष्ट्रलाई पछि पारेको छ । स्कटल्यान्ड १२, जिम्बाबे १३ […]

May 3, 2019

सन्दीपको टिम दिल्लीलाई ठूलो धक्का !

एजेन्सी – इन्डियन प्रिमियर लिग (आईपीएल) मा पहिलो पटक उपाधि जित्ने दाउमा रहेको नेपाली लेग स्पिनर सन्दीप लामिछानेको टोली दिल्ली क्यापिटल्सलाई ठूलो धक्का लागेको छ । दिल्लीका तीब्र गतिका बलर कागीसो रबाडाले आईपीएलको बाँकी खेल नखेल्ने भएका छन् । घाईते रबाडालाई क्रिकेट साउथ अफ्रिकाले स्वदेश फर्किन आदेश दिएको छ । रबाडा अव विश्कपका लागि साउथ […]

May 3, 2019

अफ्रिदीले खुलासा गरे आफ्नो वास्तविक उमेर

एजेन्सी – पाकिस्तानका पुर्व कप्तान तथा अलराउण्डर शाहीद अफ्रिदीले आफ्नो वास्तविक उमेर खुलासा गरेका छन् । उनको उमेरलाई लिएर बेला बेलमा चर्चा हुँदै आएको थियो । आधिकारीक रेकर्डमा रहेको जन्म मिति सहि हो वा होइन भन्ने विषयमा समर्थकमाझ निकै चर्चा हुँदै आएका थियो । तर उनले आफ्नो वास्तविक उमेर सार्वजनिक गर्दै त्यो मतभेद अन्त्य गरेका […]

May 3, 2019

सुपर ओभरमा हैदरावादलाई हराउँदै मुम्बई प्ले अफमा

एजेन्सी –मुम्बई इन्डियन्सले सनराइजर्स हैदरावादलाई सुपर ओभरमा हराउँदै इन्डियन प्रिमियर लिग (आईपीएल) को प्ले अफमा पुगेको छ । सुपर ओभरमा ९ रनको लक्ष्य मुम्बईले सुरुवाती तीन बलमा पुरा गर्यो । ओपनर हार्दिक पान्ड्याले पहिलो बलमै राशिद खानलाई छक्का प्रहार गरे । दोस्रो बलमा १ रन लिए र स्ट्राइक काइरन पोलार्डलाई दिए ।तेस्रो बलमा पोलार्डले दुई […]

May 3, 2019

हैदरावाद र मुम्बईबीचको खेल सुपर ओभरमा

एजेन्सी – मुम्बई इन्डियन्स र सनराइजर्स हैदरावादबीचको खेल सुपर ओभरमा पुगेको छ । १ सय ६३ रनको विजयी लक्ष्य पछ्याएको हैदरावादले २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ६२ रन बनाएपछि सुपर ओभरमा पुगेको हो । हैदरावादलाई जितको लागि अन्तिम ओभरमा १७ रन चाहिएको थियो । पहिलो र दोस्रो बलमा हार्दिक पान्ड्याले एक एक रन […]

May 2, 2019

डी ककको अर्धशतकमा मुम्बईको मध्यम योगफल

एजेन्सी – ओपनर क्विन्टन डी ककले अर्ध शतक प्रहार गरेपछि इन्डियन प्रिमियर लिग (आईपीएल)को ५१ औं खेलमा मुम्बई इन्डियन्सले सनराइजर्स हैदरावादलाई १ सय ६३ रनको मध्यम लक्ष्य दिएको छ । घरेलु मैदान वानखडेमा टस जितेर पहिला ब्याटिङ थालेको मुम्बईले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १ सय ६२ रन बनायो । मुम्बईका लागि ओपनर क्विन्टन […]

May 2, 2019

यू १६ क्रिकेटमा प्रदेश ३ र ७ विजयी

काठमाडौं (हाम्रो खेलकुद)– मनमोहन स्मृति क्रिकेट सेन्टरको आयोजनामा जारी अन्तर प्रदेश यू–१६ राष्ट्रिय क्रिकेट प्रतियोगिताको दोस्रो दिन बिहीबार प्रदेश ३ र ७ विजयी भएका छन् । पहिलो खेलमा प्रदेश ३ ले कर्णाली प्रदेशलाई ८ विकेटले पराजित गर्यो । दोस्रो खेलमा प्रदेश ७ ले गण्डकी प्रदेशलाई ४ विकेटले हराएको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा टस जितेर […]

May 2, 2019

खेलकुद मन्त्रीलाई कप्तान पारसको आग्रह

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्काले नेपाल क्रिकेट संघ (क्यान) को विवाद समाधानका लागि पहल गर्न युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्मालाई आग्रह गरेका छन् । नेपाली क्रिकेट टोली, १२ औं दक्षिण एसियाली खेलकुद (साग) को स्वर्ण पदक विजेता खेलाडी र विश्व शारीरिक सुगठन च्याम्पियनसिपका स्वर्ण पदक विजेता महेश्वर महर्जनलाई […]

Success

Thank you for your time.