default_image

क्रिकेट

May 5, 2019

हैदरावादलाई हराउँदै बेंगलोर पुछारबाट उक्लियो

एजेन्सी – रोयल च्यालेन्जर्स बेंगलोरले इन्डियन प्रिमियर लिग (आईपीएल) मा सुखद अन्त्य गरेको छ । शनिबार घरेलु मैदानमा सनराइजर्स हैदरावादलाई ४ विकेटले पराजित गर्दै सुखद अन्त्य गरेको हो । १ सय ७६ रनको विशाल लक्ष्य पछ्याएको बेंगलोरले १९.२ ओभरमा ६ विकेट गुमाउँदै पुरा गर्यो । बेंगलोरका लागि युवा खेलाडी शिम्रन हिटमायरले ७५ रनको उत्कृष्ट इनिङ्स […]

May 4, 2019

विलियमसन चम्कँदा बेंगलोरलाई ठूलो लक्ष्य

एजेन्सी – इन्डियन प्रिमियर लिग (आईपीएल) को ५४ औं खेलमा सनराइजर्स हैदरावादले रोयल च्यालेन्जर्स बेंगलोरलाई १ सय ७६ रनको मध्यम लक्ष्य दिएको छ । बेंगलोरको घरेलु मैदान चिन्नास्वामी स्टेडियमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको हैदरावादले २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ७५ रन बनायो । हैदरावादका लागि कप्तान केन विलियम्सनले जिम्मेवारीका साथ ब्याटिङ […]

May 4, 2019

अर्जुनको उत्कृष्ट ब्याटिङमा गण्डकीको पहिलो जित

काठमाडौं (हाम्रो खेलकुद) – गण्डकी प्रदेशले १३ वर्षिय युवा खेलाडी अर्जुन कुमालले उत्कृष्ट ब्याटिङ गरेपछि मनमोहन स्मृति क्रिकेट सेन्टरको आयोजनामा जारी अन्तर प्रदेश यू–१६ राष्ट्रिय क्रिकेट प्रतियोगितामा पहिलो जित निकालेको छ । कर्णाली प्रदेशलाई ९ विकेटको फराकिलो अन्तरले पराजित गरेको हो । टियु क्रिकेट मैदानमा टस जितेर ब्याटिङ थालेको कर्णाली प्रदेशले २०.३ ओभरमा अल आउट […]

May 4, 2019

सहज जितसँगै दिल्ली दोस्रो स्थानमा उक्लियो

काठमाडौं (हाम्रो खेलकुद) – दिल्ली क्यापिटल्स इन्डियन प्रिमियर लिग (आईपीएल) को दोस्रो स्थानमा उक्लिएको छ । शनिबार घरेलु मैदान फिरोज शाह कोटलामा राजस्थान रोयल्सलाई ५ विकेटले पराजित गर्दै दिल्लीले क्वालिफायरमा छनोट हुने सम्भावना बलियो बनाएको छ । राजस्थानले प्रस्तुत गरेको १ सय १६ रनको सामान्य लक्ष्य दिल्लीले ५ विकेट गुमाउँदै १७ औं ओभरमा प्राप्त गर्यो […]

May 4, 2019

मिश्राको घातक बलिङमा दिल्लीलाई सामान्य लक्ष्य

एजेन्सी – लेग स्पिनर अमित मिश्राले घातक बलिङ गरेपछि इन्डियन प्रिमियर लिग (आईपीएल) मा राजस्थान रोयल्सले घरेलु टोली दिल्ली क्यापिटल्सलाई १ सय १६ रनको सामान्य लक्ष्य दिएको छ । दिल्लीको घरेलु मैदान फिरोज शाह कोटलामा टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको राजस्थानले २० ओभरमा ९ विकेट गुमाउँदै १ सय १५ रन बनायो । राजस्थानका […]

May 4, 2019

आर्मी लगातार केपिएल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद) – विभागीय टोली त्रिभुवन आर्मी क्लबले दोस्रो संस्करणको वाईवाई कर्णाली प्रिमियर लिग (केपीएल) को उपाधि जितेको छ । न्यु होराइजन बुटवल लाई शनिबार फाइनलमा ५९ रनले पराजित गर्दै आर्मी च्याम्पियन बनेको हो । आर्मीले उपाधिसहित ५ लाख र दोस्रो भएको न्यु होराइजनले २ लाख रुपैयाँ प्राप्त गर्यो । सुर्खेतको कालिन्चोक क्रिकेट मैदानमा […]

May 4, 2019

कवितालाई एनसीएसएस राष्ट्रिय सेवा सम्मान

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली क्रिकेट समर्थक समाज (एनसिएसएस) स्वर्गिय प्रमोद बज्राचार्य दोस्रो राष्ट्रिय सेवा सम्मान नेपाली महिला टोलीकी युवा खेलाडी कविता कुवँरलाई प्रदान गरेको छ । काठमाडौंमा आयोजित कार्यक्रम गर्दै कवितालाई २५ हजार रुपैयाँसहित सम्मान गरेको हो । एनसिएसएस अध्यक्ष विराज घिमिरेले कवितलाई चेक हस्तान्तरण गर्दै समान्न गरे । एनसिएसएस पूर्व कोषाध्यक्ष प्रमोद बज्राचार्यको […]

May 4, 2019

राजस्थानविरुद्ध सन्दीप खेल्ने उच्च सम्भावना !

एजेन्सी – नेपाली लेग स्पिनर सन्दीप लामिछानेको टोलीको दिल्ली क्यापिटल्सले आज लिग चरणको अन्तिम खेल राजस्थान रोयल्ससँग खेल्दैछ । खेल नेपाली समय अनुसार दिउँसो ४ : १५ देखी दिल्लीको घरेलु मैदान फिरोज शाह कोटलामा हुने छ । प्लेअफमा पुगि सकेको दिल्लीलाई शीर्ष स्थानमा रहेर क्वालिफायर खेल्न आजको खेलमा फराकिलो जितको आवश्यक छ । प्लेअफको झिनो […]

May 4, 2019

इंग्ल्यान्डको संघर्षपूर्ण जित

एजेन्सी – आयरल्यान्डसँगको एक मात्र वान डे खेलमा पाहुना टोली इंग्ल्यान्डले संघर्षपूर्ण जित निकालेको छ । शुक्रबार राती सम्पन्न खेलमा इंग्ल्यान्ड ४ विकेटले विजयी भएको हो । आयरल्यान्डको डब्लिनमा वर्षाले प्रभावित खेलमा ओभर घटाएर ४५ मा झारिएको थियो । १ सय ९९ रनको लक्ष्य पछ्याएको इंग्ल्यान्डले ४२ ओभरमा ६ विकेट गुमाउँदै पुरा गर्यो । उसका […]

May 3, 2019

पन्जाबमाथि कोलकताको सहज जित

एजेन्सी – कोलकता नाइट राइडर्सले इन्डियन प्रिमियर लिग (आईपीएल) मा किंग्स इलाभेन पन्जाबमाथि सहज जित निकालेको छ । शुक्रबार राती सम्पन्न खेलमा पन्जाबलाई ७ विकेटले हराउँदै अंक तालिकामा पाँचौ स्थानमा उक्लिदै प्ले अफको संभावना बलियो बनाएको छ । १ सय ८४ रनको विशाल लक्ष्य पछ्याएको कोलकता १८ ओभरमा ३ विकेट गुमाउँदै सहजै पुरा गर्यो । […]

Success

Thank you for your time.