default_image

क्रिकेट

December 14, 2018

काठमाडौंलाई १ सय ६६ रनको विजयी लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको टिभीएस एभरेष्ट प्रिमियर लिग (ईपीएल) ११ औँ खेलमा पोखरा राइनोजले काठमाडौं किंग्स इलाभेनलाई १ सय रनको लक्ष्य दिएको छ । टीयू अन्तर्राष्टिय क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको पोखराले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ६५ रन बनायो । पोखराका ओपनर रिचार्ड लेभी र कप्तान काइल […]

December 14, 2018

चितवनको पहिलो जित, प्लेअफ सम्भावना जिवितै

काठमाडौं (हाम्रो खेलकुद) – चितवन टाइगर्सले साविक विजेता विराटनगर वारीयर्सलाई ५ रनले पराजित गर्दै एभरेष्ट प्रिमियर लिग (ईपीएल) मा पहिलो जित दर्ता गरेको छ । यस जितसँगै चितवन टाइगर्सले प्लेअफ सम्भावना जिवितै राखेको छ । चितवनले प्रस्तुत गरेको १ सय ९७ रनको विशाल लक्ष्य पक्ष्याएको विराटनगरले बाबरको उत्कृष्ट ब्याटिङकका बाबजुत पनि २० ओभरमा ८ विकेटको […]

December 14, 2018

सिम्पसनको उत्कृष्ट ब्याटिङसँगै विराटनगरलाई १ सय ९७ रनको लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद) – इंग्लिस ब्याट्सम्यान जोन सिम्पसनले उत्कृष्ट अर्धशतक प्रहार गरेपछि तेस्रो संकरणको टिभीएस एभरेष्ट पिमियर लिग (ईपीएल) को शुक्रबारको पहिलो खेलमा चितवन टाइगर्सले विराटनगर वारीयर्सलाई १ सय ९७ विशाल रनको विजयी लक्ष्य दिएको छ । टियू क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा १ सय ९६ […]

December 14, 2018

चितवन र पोखरालाई ‘गर वा मर’ को अवस्था

काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संकरणको टिभीएस एभरेष्ट पिमियर लिग (ईपीएल) मा आज दुई खेल हुँदैछ । पहिलो खेलमा विराटनगर वारीयर्सले चितवन टाइगर्सको सामना गर्ने छ । दोस्रो खेलमा पोखरा राइनोजले काठमाडौँ किंग्स इलाभेनसँग खेल्ने छ । आजको खेलमा चितवन र पोखरा पराजित भए काठमाडौं र विराटनर सोझैप्ले अफमा पुग्ने छन् । ललितपुर प्याट्रीयट्स एक […]

December 13, 2018

रोमान्चक बन्दै ईपीएल, सबै टोलीको प्लेअफ आशा जिवितै

काठमाडौं (हाम्रो खेलकुद) – अपराजित भैरहवा ग्ल्याडीयटर्स र ललितपुर प्याट्रीयट्स लगातार तीन जित दर्ता गर्दै तेस्रो संकरणको टिभीएस एभरेष्ट प्रिमियर लिग (ईपीएल) को प्लेअफमा प्रवेश गरेका छन् । समुह चरणका ९ खेल सकिँदा यी दुईसँगै अन्य चार टोलीको पनि प्लेअफ पुग्ने सम्भावना जिवितै छ । विराटनगर वारीयर्स, काठमाडौं किंग्स इलेभान, चितवन टाइगर्स र पोखरा राइनोज […]

December 13, 2018

उपकप्तान ज्ञानेन्द्रलाई १६ लाखको प्रायोजन

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका उपकप्तान ज्ञानेन्द्र मल्ललाई क्रिकेट सामग्री उत्पादन तथा विक्री गर्ने ‘ट्वीस्टर‘ कम्पनिले प्रायोजन गर्ने भएको छ । ट्वीस्टरले उपकप्तान मल्ललाई दुई वर्ष प्रायोजन गर्ने भएको हो । मल्ल र ट्वीस्टरबीच दुई वर्षका लागि करिब १० लाख भारतिय रुपैंया (नेपाली १६ लाख रुपैयाँ) बराबरको प्रायोजन सम्झौता भएको छ । […]

December 13, 2018

स्कुल लिग क्रिकेट माघमा

काठमाडौं (हाम्रो खेलकुद) – बनेपा क्रिकेट ऐडेमी एन्ड स्पोर्टस् सेन्टरको आयोजनामा माघमा स्कुल लिग क्रिकेट (एसएलसी) प्रतियोगिता हुने भएको छ । प्रतियोगिता माघ ५ देखि १९ गतेसम्म पुल्चोकस्थित इन्जिनियरिङ कलेको मैदानमा हुने बिहिबार आयोजित पत्रकार सम्मेलनमा प्राविधिक संयोजक विनय झाले जानकारी दिए । प्रतियोगितामा राजधानी र आसपासका १० टोलीको सहभागिता रहने बताइएको छ । सहभागी […]

December 12, 2018

अष्ट्रेलिया र भारतको पहिलो टेस्टमा बनेका यी ५ कीर्तिमान

एजेन्सी – अष्ट्रेलियाविरुद्धको पहिलो टेस्टमा भारतले ऐतिहासिक जित निकाल्यो । सोमबार अष्ट्रेलियालाई ३१ रनले पराजित गर्दै भारतले ४ टेस्टको श्रृंखला १-० को अग्रता लिन सफल भयो । यो जितसँगै सन् २००८ देखी अष्ट्रेलिया भूमिमा भारतको जितको खडेरीपनि तोडिएको छ । तर भारतको जित भने विवादबाट अछुतो रहन सकेन । अन्तिम विकेटको रुपमा जोश हेजलवुडको क्याच […]

December 12, 2018

काठमाडौंलाई १० विकेटले हराउँदै ललितपुर प्लेअफमा

काठमाडौं (हाम्रो खेलकुद) – भारतीय ओपनरद्वय गौरव तोमर र जयकिशन कोल्सावालाले शतकीय साझेदारी गरेपछि ललितपुर प्याट्रीयट्सले काठमाडौं किंग्स एलेभेनलाई १० विकेटले पराजित गरेको छ । काठमाडौंले प्रस्तुत गरेको १ सय १० रनको सामान्य लक्ष्य ललितपुरले ११ औं ओभरमा पूरा गर्यो । लगातार तेस्रो जितसँगै ललितपुर प्लेअफमा पुगेको छ । ललितपुरले तोमरको आक्रमक उत्कृष्ट अर्धशतकीय ब्याटिङमा […]

December 12, 2018

काठमाडौंको फितलो ब्याटिङ, ललितपुरलाई १ सय १० को लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद) – एभरेष्ट प्रिमियर लिग (ईपीएल) मा बुधबार भएको दोस्रो खेलमा काठमाडौं किंग्स इलाभेनले फितलो ब्याटिङ गर्दै ललितपुर प्याट्रीयट्सलाई जितको १ सय १० रनको लक्ष्य दिएको छ । टीयू क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको काठमाडौंले २० ओभरमा अल आउट हुदै १ सय ९ रन जोड्यो । काठमाडौंका लागि कप्तान केभिन ओ,ब्रयानले […]

Success

Thank you for your time.