default_image

क्रिकेट

December 16, 2018

सन्नीले ५ विकेट लिँदा भैरहवा ९२ रनमा समेटियो

काठमाडौं – भारतीय स्पिनर सन्नी पटेलले घातक बलिङ गर्दै ५ विकेट लिएपछि टिभीएस एभरेष्ट प्रिमियर लिग (ईपीएल) को १४ औं खेलमा भैरहवा ग्ल्याडीयटर्सले ललितपुर प्याट्रीयट्सलाई ९३ रनको सामान्य लक्ष्य दिएको छ । आइतबार टियू क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको भैरहवाले १९ ओभरमा सबै विकेट गुमाएर ९२ रन मात्र बनाउन सक्यो । भैरहवाले सुरुवात […]

December 16, 2018

ललितपुर र भैरहवाबीच शीर्षस्थानको होड

काठमाडौं – तेस्रो संस्करणको टिभीएस एभरेष्ट प्रिमियर लिग (ईपीएल) मा आज एक खेल मात्र हुने छ । समूह चरणको १४ औं खेलमा ज्ञानेन्द्र मल्लले सम्हालेको ललितपुर प्याट्रीयट्सले शरद भेषावकरले कप्तानी गरि गरेको भैरहवा ग्ल्याडीयटर्ससँग खेल्ने छ । खेल दिउँसो १ बजेबाट टीयू क्रिकेट मैदानमा सुरु हुने छ । यी दुई टोलीलाई उपाधिको प्रमुख दाबेदारको रुपमा […]

December 15, 2018

पुरा हुन नसकेको शक्तिको त्यो सपना………….

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका भेट्रान पूर्व स्पिनर खेलाडी शक्ति गौचनले घरेलु क्रिकेटबाट पनि विश्राम लिएका छन् । उनले एभरेष्ट प्रिमियर लिग (इपीएल) मा पोखराबाट चितवनविरुद्ध शनिबार अन्तिम खेल खेले । टोलीका खेलाडीले शक्तिलाई गार्ड अफ अर्नरको सम्मान दिदै मैदान परिक्रमा गराए । मैदानमा शक्ति, शक्तिदाई भन्दै फ्यानले पुरै टियू क्रिकेट मैदान […]

December 15, 2018

शक्तिलाई गार्ड अफ अर्नरको सम्मान, घरेलु क्रिकेटबाट पनि बिश्राम

काठमाडौं – नेपाली क्रिकेट टिमका स्पिनर शक्ति गौचनलाई गार्ड अफ अर्नरको सम्मान दिएको छ । १९ वर्षको क्रिकेट यात्रा शक्तिले एभरेष्ट प्रिमियर लिग (ईपीएल) मा चितवन टाइसर्गबीरुद्द पोखराबाट खेल्दै आफ्नो खेलाडीको करियरको रुपमा शनिबार अन्तिम खेल खेलेका छन् ।     शनिबार चितवन र पोखराको खेल सकिएपछि शक्तिलाई टियू क्रिकेट मैदानमा खेलाडीहरुले शक्तिलाई गार्ड अफ […]

December 15, 2018

इपिएलमा चितवनको प्ले अफ पुग्ने संभावना कायमै

काठमाडौं – पोखरा राइनोजलाई ७ विकेटले पराजित गर्दै चितवन टाइगर्सले तेस्रो संकरणको टिभीएस एभरेष्ट प्रिमियर लिग (इपिएल) मा प्ले अफको संभावना कायमै राखेको छ । यो हारसँगै पोखरा राइनोज लगातार पाँच खेलमा पराजित हुदैं घर फर्किएको छ । काठमाडौं किंग्स इलाभनेसँग वराटनगर वारीयर्स फराकिलो अन्तरले पराजित भए नेट रन रेटको आधारमा चितवन प्ले अफमा पुग्न […]

December 15, 2018

पोखराद्धारा चितवनसामु १ सय ३० रनको विजयी लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद)- तेस्रो संकरणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) को १३ औं खेलमा पोखरा राइनोजले चितवन टाइगर्सलाई १ सय ३० रनको लक्ष्य दिएको छ । टियू क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको पोखराले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १ सय २९ रन बनाउन सक्यो । यस अघिका खेलमा उत्कृष्ट प्रर्दशन गरेका दक्षिण अफ्रिकी […]

December 15, 2018

भैरहवालाई हराउदैँ काठमाडौं प्ले अफमा

काठमाडौं (हाम्रो खेलकुद)– काठमाडौं किग्स इलाभन तेस्रो संस्करणको टीभीएस एभरेष्ट प्रिमियर लिग ((ईपीएल) मा भैरहवा ग्ल्याडीयटर्सलाई ७ विकेटले पराजित गर्दै प्ले अफमा पुगेको छ । शनिबार भएको खेलमा १ सय ५० रनको विजयी लक्ष्य काठमाडौंले १९.१ ओभरमा ३ विकेटको क्षतिमा १ सय ५३ रन बनाउदै प्ले अफमा आफ्नो स्थान सुरक्षित गरेको हो ।     […]

December 15, 2018

रवि इन्दरको उत्कृष्ट अर्धशतकमा काठमाडौंलाई १ सय ५० रनको विजयी लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद) – भारतीय ब्याट्सम्यान रविइन्दर सिंहले उत्कृष्ट अर्ध शतक प्रहार गरेपछि तेस्रो संस्करणको टीभीएस एभरेष्ट प्रिमियर लिग (ईपीएल) को १२ औं खेलमा भैरहवा ग्ल्याडीयटर्सले काठमाडौं किंग्स इलाभेनलाई १ सय ५० रनको लक्ष्य दिएको छ । शनिबार टियू क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको भैरहवाले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा १ सय […]

December 15, 2018

गर वा मरको अवस्थामा काठमाडौं र चितवन !

काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको टीभीएस एभरेष्ट प्रिमियर लिग (ईपीएल) मा आज दुई खेल हुँदै छन् । दुई खेल मध्य पोखरा राइनोज र भैरहवा ग्ल्याडीयटर्सलाई आजको खेलमा खासै दबाब हुने छैन । चितवन टाइगर्स र काठमाडौं किंग्स इलाभनेलाई आजको खेल गर वा मर सरह हुने छ । पहिलो खेलमा भैरहवा ग्ल्याडीयटर्ससँग काठमाडौं किग्स इलाभेन […]

December 14, 2018

काठमाडौंसँग पराजित हुँदै पोखरा ईपीएलबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद) – पोखरा राइनोज एभरेष्ट प्रिमियर लिग (ईपीएल) बाट बाहिरिने पहिलो टोली बनेको छ । काठमाडौं किंग्स एलेभेनसँग शुक्रबार भएको दोस्रो खेलमा ५ विकेटले पराजित भएपछि पोखराको यात्रा टुंगिएको हो । काठमाडौंले भने दोस्रो जितसँगै प्लेअफ सम्भावना बलियो बनाएको छ । पोखराले प्रस्तुत गरेको १ सय ६६ रनको विजयी लक्ष्य पक्ष्याएको काठमाडौंले केभिन […]

Success

Thank you for your time.