default_image

क्रिकेट

December 18, 2018

सोझै फाइनलमा पुग्ने दाउमा ललितपुर र काठमाडौं

काठमाडौं (हाम्रो खेलकुद) – एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी-२० को पहिलो क्वालिफायर खेलमा आज ललितपुर प्याट्रीयट्स र काठमाडौं किग्स इलाभेनबीच प्रतिस्पर्ध हुँदैछ । दिउँसो एक बजेबाट टीयू क्रिकेट मैदानमा सुरु हुने खेलमा ललितपुरको कप्तानी ज्ञानेन्द्र मल्लले गर्नेछन् भने रोहन मुस्तफाको नेतृत्वमा काठमाडौं मैदान उत्रनेछ । समुह चरणको खेलमा ललितपुरले काठमाडौंलाई १० विकेटको फराकिलो अन्तरले पराजित […]

December 17, 2018

अष्ट्रेलियासँग हारबाट बच्न सघंर्ष गर्दै भारत !

एजेन्सी – अष्ट्रेलियासँगको दोस्रो टेस्टमा चौथो दिनको खेल सकिदा २ सय ८७ रनको विजयी लक्ष्य पक्ष्याएको भारत हारबाट बच्न सघंर्ष गरि रहेको छ । चौथो दिनको खेल सकिँदा भारत १ सय १२ रन बनाउन ५ विकेट गुमाएको छ । पाँचौ दिन अष्ट्रेलियालाई पराजित गर्न भारतले १ सय ७५ रन बनाउनु पर्ने हुन्छ र उसको साथमा […]

December 17, 2018

ईपीएलको विजेताले २५ लाख पाउने

काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको एभरेस्ट प्रिमियर लिग इपीएल टी–२० क्रिकेट प्रतियोगिताको २५ लाख पाउने भएको छ । आयोजकले आज एक प्रेस विज्ञप्ति जारी गरेर विजेताले २५ र उप विजेताले १० लाख पाउने जानकारी गराएको छ । आयोजकले समुह चरणको खेल सकिएपछि मात्र पुरस्कार राशी घोषणा गरेको हो । त्यस्तै खेलमा “म्यान अफ द […]

December 17, 2018

काठमाडौंसँग पराजित हुँदै विराटनगर बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद) –  विराटनगर वारीयर्सलाई ५ विकेटले पराजित गर्दै काठमाडौं किंग्स इलेभेन टिभीएस एभरेष्ट प्रिमियर लिग (ईपीएल) मा क्वालिफारमा प्रवेश गरेको छ । १ सय १ रनको लक्ष्य पक्ष्याएको काठमाडौंले १७.५ ओभरमा ५ विकेटको क्षतिमा १ सय ६ रन बनाउदै क्वालिफायरमा ललितपुर प्याट्रीयट्ससँगको भेट पक्का गरेको हो । पहिलो क्वालिफायर मंगलबार हुने छ । […]

December 17, 2018

पारसको विराटनगर १ सय रनमा अलआउट

काठमाडौं – टिभीएस एभरेष्ट प्रिमियर लिग (ईपीएल) को समूह चरणको अन्तिम खेलमा विराटनगर वारीयर्सले काठमाडौं किंग्स इलाभेनलाई १ सय १ रनको लक्ष्य दिएको छ । टीयू क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको विराटनगरले १७.५ ओभरमा १ सय रन बनाउदै सबै विकेट गुमायो । खराव सूरुवात गरेको विराटनगरले त्यो भन्दा अझबढी खराव अन्त्य गर्यो । […]

December 17, 2018

मैत्रीपुर्ण खेलका लागि सन्जम र हसिम कतार प्रस्थान

काठमाडाैं (हाम्राे खेलकुद) – स्पिन भेट्रान बलर सन्जम रेग्मी र यु-१९ का हसिम अन्सारी साेमबार कतार प्रस्थान गरेका छन् । कतार क्रिकेट संघले आफ्नो राष्ट्रिय दिवसको अवसरमा मङ्गलबार अायाेजना गर्न लागेको कतारको राष्ट्रिय टोली र अन्य बिभिन्न देशका खेलाडी सम्मिलित टोलीबिचको मैत्रीपूर्ण क्रिकेट खेलका कतार क्क्रिकेट सघंकाे अनुराेधमा सन्जम र हसिम त्यसतर्फ प्रस्थान गरेकाे हाे। […]

December 17, 2018

पारसको विराटनगर ‘गर वा मर’ को अवस्थामा !

काठमाडौं (हाम्रो खेलकुद) – टिभीएस एभरेष्ट प्रिमियर लिग (ईपीएल) को समहु चरणको अन्तिम खेलमा आज विराटनगर वारीयर्स र काठमाडौं किंग्स इलाभेन खेल्दैछन् । खेल एक बजेबाट टियू क्रिकेट मैदानमा सुरु हुने छ । कप्तान पारस खड्का रहेको साविक विजेता टोली विराटनगरलाई प्ले अफमा स्थान बनाउन आजको खेलमा जित नै सहज विकल्प देखिन्छ । आजको नतिजाले […]

December 16, 2018

महिला राष्ट्रिय क्रिकेट टिमको बन्द प्रशिक्षण बुधबारदेखि

काठमाडौं (हाम्रो खेलकुद)-आसन्न आइसीसी महिला एसिया छनोट–२०१९ का लागि नेपाली महिला राष्ट्रिय क्रिकेट टिमको बन्द प्रशिक्षण आउदो बुधबारदेखि हुने भएको छ । नेपाल क्रिकेट टिमका व्यवस्थापक रमन शिवाकोटीले जारी गरेको प्रेस विज्ञप्ति अनुसार नेपाली महिला टिमले बुधबारदेखि प्रशिक्षण थाल्ने उल्लेख गरेको छ । यही प्रशिक्षण पछि नेपाली महिला क्रिकेट टिमले थाइल्यान्डमा अर्काे महिना आयोजना हुने थाइल्यान्ड […]

December 16, 2018

दोस्रो टेस्टमा भारतविरुद्ध अष्ट्रेलिया बलियो अवस्थामा

एजेन्सी – भारतसँगको दोस्रो टेस्टमा घरेलु टोली अष्ट्रेलियाले तेस्रो दिनको खेल सकिदा १ सय ७५ रनको अग्रता लिएको छ । आइतबार तेस्रो दिनको खेल सकिदा अष्ट्रेलिया १ सय ३२ रन बनाउन ४ विकेट गुमाएको छ । चौथो दिन सोमबार उस्मान खवजा ४१ र कप्तान टिम पेन ८ रनबाट खेल्न सुरु गर्ने छन् । अष्ट्रेलियाका ओपनर मार्कुस […]

December 16, 2018

भैरहवामाथि ललितपुरको शानदार जित

काठमाडौं – भैरहवा ग्ल्याडीयटर्सलाई ६ विकेटले पराजित गर्दै ललितपुर प्याट्रीयट्स एभरेष्ट प्रिमियर लिग (ईपीएल)को शिर्ष स्थानमा कायमै रहेको छ । भैरहवाले प्रस्तुत गरेको ९३ रनको लक्ष्य पछ्याएको ललितपुरले १४.२ ओभरमा ४ विकेटको क्षतिमा ९६ रन बनाउर्दै सहजै पुरा गर्दै पहिलो क्वालिफायरमा आफ्नो स्थान पक्का गरेको छ । ललितपुरले पहिलो क्वालिफायरमा कोसँग खेल्ने भन्ने सोमबार हुने […]

Success

Thank you for your time.