May 18, 2019
एजेन्सी – आयरल्यान्ड र वेस्ट इन्डिजसँगको त्रिकोणात्मक सिरिज बंगलादेशले जितेको छ । शुक्रबार राती सम्पन्न फाईनल खेलमा डक वर्थ लुईस नियमको आधारमा वेस्ट इन्डिजलाई ५ विकेटले पराजित गरेपछि सिरिज जित्न सफल भएको हो । वर्षाले प्रभावित हुदा २४ ओभरमा झारिएको थियो । टस हारेर ब्याटिङ थालेको वेस्ट इन्डिजले २०.१ ओभरमा १ सय ३१ रन बनाउन […]
May 18, 2019
एजेन्सी – पाकिस्तानसँगको पाँच ओडीआई सिरिज घरेलु टोली इंग्ल्यान्डले एक खेल अगावै जितेको छ । शुक्रबार राती चौथो खेलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै एक खेल अगावै सिरिज ३-० ले जित्न सफल भएको हो । पाकिस्तानले प्रस्तुत गरेको ३ सय ४१ रनको लक्ष्य पछ्याएको इंग्ल्यान्डले ७ विकेट गुमाउँदै ४९.३ ओभरमा पुरा गरेको थियो । इंग्ल्यान्डको […]
May 17, 2019
काठमाडौं (हाम्रो खेलकुद)– आयोजक नेपाल काठमाडौंमा जारी ह्विलचियर एसिया कप टी ट्वान्टी क्रिकेट प्रतियोगितामा समूह चरणका सबै तीन खेलमा हार बेहोर्दै बाहिरिएको छ । नेपाली टोली शुक्रबार पाकिस्तानसँग १ सय ३० रनले पराजित भएको थियो । २ सय ७० रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ३९ रन बनायो । […]
May 17, 2019
एजेन्सी – पाँच ओडीआई सिरिज अन्तर्गत चौथो खेलमा पाकिस्तानले घरेलु टोली इंग्ल्यान्डलाई ३ सय ४१ रनको विशाल लक्ष्य दिएको छ । टस हारेर पहिला ब्याटिङ थालेको पाकिस्तानले निर्धारित ५० ओभरमा ७ विकेटको गुमाउँदै ३ सय ४० रन बनायो । पाकिस्तानका लागि बाबर आजमले उत्कृष्ट शतकीय पाली खेले । बाबरले १ सय १२ बलमा १३ चौका […]
May 17, 2019
एजेन्सी – इंग्ल्यान्ड र वेल्समा मे ३० देखि सुरु हुने एक दिवसिय विश्वकप घरेलु टोली इंग्ल्यान्डले जित्न सक्ने उच्च सम्भावना भारतीय टोलीका पुर्व महान् क्रिकेटर ‘लिटिल मास्टर’ सुनील गावस्करले बताएका छन् । गावस्करले ब्रिटिश हाई कमिश्नर आवासमा भएको एक कार्यक्रममा यस्तो बताएका हुन् । ‘ मैले सारा अनुमान लगाउदा र पछिल्ला प्रर्दशन हेर्दा इंग्ल्यान्डले विश्वकप […]
May 17, 2019
एजेन्सी – एकदिवसिय विश्वकप आउन अब मात्र तीन साता बाँकी छ । इन्डियन प्रिमियर लिग (आईपीएल) गत आइतबार देखि सकिएपछि अब सबैको ध्यान इंग्ल्यान्ड र वेल्समा ३० मे देखि सुरु हुने वान डे विश्वकपमा केन्द्रित हुनेछ । विश्वकपमा पहिलो पटक सहभागी १० देशलेनै एक अर्कासँग खेल्ने छन् । शीर्ष चार टोली सेमिफाईनलमा पुग्ने छन् । […]
May 16, 2019
एजेन्सी – नेपाली लेग स्पिनर सन्दीप लामिछाने केहि समयको लागि अष्ट्रेलिया जाने भएका छन् । सन्दीप आगमी मंगलबार अर्थात जेठ ७ गते अष्ट्रेलिया जाने भएका छन् । नेपाली क्रिकेट टोलीका टेक्निकल म्यानेजर तथा सन्दीपको ब्यवस्थापन हेर्दै आएका रमन शिवाकोटीका अनुसार सन्दीप आगमी २१ मे अर्थात मंगलबार अष्ट्रेलिया जाने छन् । सन्दीप ब्यक्तिगत कारण अष्ट्रेलिया जान […]
May 16, 2019
काठमाडौं(हाम्रो खेलकुद) – नेपाली लेग स्पिनर सन्दीप लामिछाने यति बेला कुनै विदेशी लिगमा व्यस्त छैनन् । पछिल्लो एक वर्ष अन्तर्राष्टिय फ्रेन्चाईज लिग र राष्ट्रिय टोलीबाट खेल्दै व्यस्त रहेका सन्दीप अहिले केहि समय फुर्सदमा छन् । इन्डियन प्रिमियर लिग (आईपीएल) खेलेर गत शनिवार नेपाल फर्किएका सन्दीप अव केहि समय आरामसँगै साथीभाईसँग समय बिताउने छन् । यसै […]
May 16, 2019
एजेन्सी – एक दिवसिय विश्वकप आउन अब तीन साता बाँकी छ । इंग्ल्यान्ड र वेल्समा ३० मे देखि संयुक्त रुपमा आयोजना हुन लागेको वान डे विश्वकप सहभागी १० देशलेनै एक अर्कासँग खेल्ने छन् । शीर्ष चार टोली सेमिफाइनल पुग्नेछन् । यसपटक छिमेकी मुलुक भारतलाई विश्वकपको प्रमुख दाबेदारको राष्ट्र मानिएको छ । सन् २०१७ को च्याम्पियन्स […]
May 16, 2019
एजेन्सी – त्रिकोणात्मक सिरिज अन्तर्गत बुधवार राती सम्पन्न खेलमा बंगलादेशले आयरल्यान्डलाई ६ विकेटले पराजित गरेकोे छ । २ सय ९३ रनको लक्ष्य पछ्याएको बंगलादेशले ४३ ओभरमा ४ विकेट गुमाउँदै सहजै पुरा गर्यो । बंगलादेशका लागि लिटन दासले ६७ बलमा ९ चौका र १ छक्का सहित सर्वाधिक ७६ रन जोडे । त्यस्तै तामिम इकवाल ५७, सकिब […]