May 20, 2019
एजेन्सी – भारतीय क्रिकेट टोलीका कप्तान विराट कोहलीको नाममा विश्वक क्रिकेटमा थुप्रै दुर्लभ रेकर्ड छन् । पछिल्लो समय विश्व क्रिकेटमा राज गरिरहेका कोहलीले क्रिकेट बाहिर पनि नयाँ रेकर्ड कायम गरेका छन् । कोहली सामाजिक सञ्जालमा १ सय मिलियन फलोअर्स हुने पहिलो क्रिकेटरको बनेका छन् । कोहलीको इन्स्टाग्राममा ३३.७ मिलियन, ट्वीटरमा २९.५ मिलियन तथा फेसबुकमा ३७ […]
May 19, 2019
एजेन्सी- पाकिस्तानसँगको पाँच खेलको ओडीआई सिरिज घरेलु टोली इंग्ल्यान्डले ४-० ले जित्दै क्लिन स्विप गरेको छ । आईतबार राती सम्पन्न पाँचौ खेलमा ५४ रनले पराजित गर्दै सिरिज क्लिन स्विप गर्न सफल भएको हो । ३ सय ५२ रनको विशाल लक्ष्य पछ्याएको पाकिस्तान ४६.५ ओभरमा अल आउट हुँदै २ सय ९७ रनमा समेटियो । पाकिस्तानका लागि […]
May 19, 2019
काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको प्रधानमन्त्री एकदिवसिय राष्ट्रिय प्रतियोगिताको उद्धघाटन खेल जेठ १० मा मुलपानी क्रिकेट मैदानमा हुँदैछ । यसअघि तय गरिएको मिती दुई पटक सार्दै तेस्रो नयाँ मिती अनुसार पीएम कप जेठ १० देखि २५ सम्म मुलपानी र टियू मैदानमा हुन लागेको हो । यसअघि जेठ १ देखि टीयू मैदानमा मात्र दिनमा एक […]
May 19, 2019
एजेन्सी – पाँचौ तथा अन्तिम ओडीआई खेलमा घरेलु टोली इंग्ल्यान्डले पाकिस्तानलाई ३ सय ५२ रनको विशाल लक्ष्य दिएको छ । टस जितेर पहिला ब्याटिङ थालेको इंग्ल्यान्डले निर्धारित ५० ओभरमा ९ विकेटको क्षतिमा ३ सय ५१ रन बनायो । इंग्ल्यान्डका लागि कप्तान ओइन मोर्गनले ६४ बलमा ५ छक्का र ४ चौका सहित ७६ रनको उत्कृष्ट योगदान […]
May 19, 2019
एजेन्सी – इंग्ल्यान्ड र वेल्समा ३० मे देखि वान डे विश्वकप सुरु हुँदैछ । अब अभ्यासको लागि केहि दिनमै सबै टोली इंग्ल्यान्ड पुगिसक्ने छन् । विश्वकप कसले जित्ला भन्ने समर्थकमा चर्चा चलिसकेको छ । भारतीय टिमका ओपनर रोहित शर्मा र कप्तान विराट कोहलीको नाममा थुप्रै विश्व रेकर्ड छन् । रोहितले एकदिवसिय क्रिकेटमा ३ पटक दोहोरो […]
May 18, 2019
काठमाडौं (हाम्रो खेलकुद) – पछिल्लो समय नेपालले क्रिकेटमा उल्लेख्य प्रदर्शन गरिरहेको सन्दर्भमा नेपाली क्रिकेट बिकासकै लागि टाइगर नेपाल क्रिकेट क्लबको स्थापना भएको छ । क्लबको शनिबार औपचारिक रुपमा उद्घाटन गरिएको छ । क्लबको कार्यालय अन्नपुर्ण क्लब आरसिटी नजिकै रहेको काठमाडौं महानगरपालिका वडा नम्वर १७ स्थित इनबहालमा रहेको छ । क्लबको शनिबार पुर्व रक्षामन्त्री भीनसेनदास प्रधानले […]
May 18, 2019
काठमाडौं (हाम्रो खेलकुद) – पहिलो संस्करणको व्ह्विलचियर एसिया कप टी ट्वान्टी प्रतियोगिताको उपाधि पाकिस्तानले जितेको छ । शनिवार टियु क्रिकेट मैदानमा भएको फाईनल खेलमा भारतलाई ५ विकेटले हराउँदै पाकिस्तानले उपाधि जित्न सफल भएको हो । विजेता पाकिस्तानले ६० हजार प्राप्त गर्न उप विजेता भारतले ३० हजारमा चित्त बुझाउनु पर्यो । २ सय ११ रनको विजयी […]
May 18, 2019
एजेन्सी – इंग्ल्यान्ड र वेल्समा ३० मे देखि संयुक्त रुपमा आयोजना हुने वान डे विश्वकपमा भारत प्रमुख दाबेदार राष्ट्र हो । भारतले एक महिना अघिनै आफ्नो १५ सदस्यीय अन्तिम टोली घोषणा गरिसकेको छ । भारतले निकै चर्चामा रहेका युवा खेलाडी ऋषभ पन्त तथा अनुभवी आम्बाती रायडुलाई टोलीमा मौका दिएन । यी दुई खेलाडीको स्थानमा सबैलाई […]
May 18, 2019
काठमाडौं (हाम्रो खेलकुद) – पहिलो संस्करणको व्ह्विलचियर एसिया कप टी ट्वान्टी प्रतियोगिताको उपाधि पाकिस्तानले जितेको छ । शनिवार टियु क्रिकेट मैदानमा भएको फाईनल खेलमा भारतलाई ५ विकेटले हराउँदै पाकिस्तानले उपाधि जित्न सफल भएको हो । विजेता पाकिस्तानले ६० हजार प्राप्त गर्न उप विजेता भारतले ३० हजारमा चित्त बुझाउनु पर्यो । २ सय ११ रनको विजयी […]
May 18, 2019
काठमाडौं (हाम्रो खेलकुद)– तेस्रो संस्करणको प्रधानमन्त्री कप एकदिवसिय राष्ट्रिय क्रिकेट प्रतियोगिताको खेल तालिका, प्रायोजक र जर्सि सार्वजनिक भएको छ । पीएम कप फेरि सरेको छ । यसअघि जेठ ८ गतेबाट हुने भनिएपनि अब जेठ १० गते देखी २५ गते सम्म मुलपानी र टियु क्रिकेट मैदान क्रिकेट मैदानमा कीर्तिपुरमा हुने छन् । त्यसअघि जेठ १ देखि […]