default_image

क्रिकेट

January 4, 2019

पन्त र पुजाराको उत्कृष्ट शतकसँगै भारत बलियो

एजेन्सी (सिड्नी) – चेतेश्वर पुजारा र युवा खेलाडी तथा विकेटकिपर ऋषव पन्तको सानदार शतकमा अष्ट्रेलियासँगको चौथो तथा निर्णायक टेस्टमा दोस्रो दिनको खेल सकिदा भारत बलियो अवस्थामा छ । भारत पहिलो इनिङसमा ५ सय ९८ रनले अघि छ । दोस्रो ३०३-४ को अवस्थाबाट खेल्न थालेको भारतले १६७.२ ओभरमा ६२२/७ को अवस्थामा पहिलो पाली समाप्त गर्यो । […]

January 3, 2019

न्युजिल्यान्डसँग श्रीलंका पराजित,परेराको शतक काम लागेन

एजेन्सी – न्युजिल्यान्डसँगको पहिलो वान डे खेलमा बिहीबार पाहुना टोली श्रीलंका ४५ रनले पराजित भएको छ । ३ सय ७२ रनको विशाल लक्ष्य पक्ष्याएको श्रीलंका ४९ ओभरमा सबै विकेट गुमाएर ३ सय २६ रनमा समेटियो । श्रीलंकाका लागि कुशल परेराले शतक प्रहार गरे पनि टोलीको हार टार्न सकेनन् । परेराले ८६ बलमा १३ चौका र १ […]

January 3, 2019

पुजाराको सानदार शतकमा भारतको बलियो प्रदर्शन

एजेन्सी (सिड्नी)– चेतेश्वर पुजाराले करिअरको १८ औं शतक प्रहार गरेपछि अष्ट्रेलियासँगको चौथो तथा अन्तिम टेस्टको पहिलो दिनमै भारत विशाल योगफल तर्फ बढेको छ । सिड्नीमा पहिलो दिनको खेल सकिँदा टस जितेर ब्याटिङ थालेको भारतले ९० ओभरमा ३ सय ३ रन बनाउन ४ विकेट गुमाएको छ । उस्का लागि पुजारा २ सय ५० बलमा १६ चौका […]

January 3, 2019

अष्ट्रेलिया र भारतका खेलाडी कालो पट्टी बाँधेर खेल्दै

एजेन्सी – अष्ट्रेलिया र भारतबीचको चौथो तथा निर्णायक टेस्ट सिड्नीमा जारी छ । आज टस जितेर पहिला ब्याटिङ थालेको भारतले राम्रो सुरुवात गरेको छ । तर सिड्नीमा अष्ट्रेलिया र भारतका दुबै खेलाडीलाई अलि फरक रुपमा देखियो । दुवै टोलीका खेलाडी कालो पट्टी बाँधेर मैदान उत्रिएका छन् । दुबै टोलीले कालो पट्टी बाध्नुको फरक फरक कारण […]

January 2, 2019

अष्ट्रेलियालाई साखको चिन्ता, भारतलाई नयाँ इतिहास !

एजेन्सी – अष्ट्रेलिया र भारतबीचको चौथो तथा निर्णायक टेस्ट बिहिबारदेखि सिड्नीमा सुरु हुँदै छ । खेल नेपाली समय अनुसार विहान ५ : १५ बाट चल्ने छ । चार टेस्टको श्रृंखलामा भारत २–१ को अग्रतामा छ । पहिलो टेस्टमा भारत ३१ रनले विजयी हुँदा दोस्रोमा १ सय ४६ रनले पराजित भयो । तेस्रो टेस्टमा भारत १ […]

January 2, 2019

‘क्याप्टेन किलर’ सन्दीप !

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा लेग स्पिनर सन्दीप लामिछाने विग ब्यासमा शानदार प्रर्दशन गर्दै मंगलबार राती बंगलादेशतर्फ लागेका छन् । मंगलबार राति मेलबर्न विमानस्थलबाट ढाकाका लागि प्रस्थान गरेका सन्दीपले आफ्नो सामाजिक संजालमा फोटो राख्दै मेलबर्न स्टार्सलाई आगमी खेलको लागि शुभकामना समेत दिएका छन् । सानदार प्रर्दशन गरेका सन्दीपले विग ब्यास भन्दा पहिला बंगलादेश प्रिमिएर […]

January 2, 2019

रुस्लान डीपीएल अक्सनमा २ सय ५ खेलाडीको नाम दर्ता

काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको रुस्लान धनगढी प्रिमियर लिग (डिपिएल) टी–२० क्रिकेट प्रतियोगिताका लागि २ सय ५ जना खेलाडीले अक्सनमा आफ्नो नाम दर्ता गराएका छन् । खेलाडीलाई नाम दर्ता गर्ने अवधि पुष १७ गतेसम्म रहेको थियो । तेस्रो संस्करणको अक्सनमा सहभागिता जनाउन कुल २ सय ५ खेलाडीले आफ्नो नाम दर्ता गराएको धनगढी क्रिकेट एकेडेमीका अध्यक्ष […]

January 2, 2019

आईपीएल २०१९ मा कमजोर ३ टिम

नयाँदिल्ली (एजेन्सी) – इन्डियन प्रिमियर लिग (आईपीएल) को १२ औं संस्करण २०१९ मार्च २९ देखी सुरु हुनेछ । यद्यपी भारतमा हुन लागेको आम चुनावको कारण आईपीएल भारतबाहिर हुने सम्भावना पनि उत्तिकै छ । कहाँ हुने भन्ने अझै टुंगो लाग्न सकेको छैन । प्रतियोगितामा दिल्ली क्यापिटल्स, सनराईज हैंदरावाद, रोयल च्यालेन्चर बेङ्लोर, किंग्स इलाभने पञ्जाव,कोलकता नाइटराईडस, चेन्नइ […]

January 2, 2019

अफगानिस्तान सिधै विश्वकपमा, श्रीलंका र बंगलादेशले छनोट खेल्ने

एजेन्सी – टेस्ट राष्ट्रको मान्यता पाएको १८ महिना नबित्दै अफगानिस्तानले सन् २०२० मा हुने ट्वान्टी-२० विश्वकपको अन्तिम चरणमा स्थान पक्का गरेको छ । सन् २०१८ को अन्तिम टी-२० वरियतामा अफगानिस्तान शीर्ष ८ मा अटाएपछि टोलीले सिधै अन्तिम चरणमा स्थान बनाएको हो । नवौं स्थानमा रहेको श्रीलंका र दशौँ स्थानको बंगलादेशले भने छनोट चरणमा प्रतिस्पर्धा गर्नेछन् […]

January 1, 2019

मेलबर्न डर्बीमा सन्दिपको मध्यम प्रर्दशन

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा स्पिनर सन्दीप लामिछानेले आफ्नो चौथो खेलमा मेलबर्न रेनेगेड्सविरुद्ध मध्यम बलिङ गरेका छन् । सन्दीपले रेनेगेड्सविरुद्ध ४ ओभरमा ३१ रन खर्चेर १ विकेट लिएका छन् । टस जितेर पहिला बलिङ थालेको स्टारले सन्दीपलाई चौथो ओभरमा बलिङ गर्न ल्याएको थियो । उक्त ओभरको चौथो र पाँचौ बलमा साम हार्परले चौका प्रहार […]

Success

Thank you for your time.