May 23, 2019
भुपेन्द्र जिसी, काठमाडौं नेपाली खेलकुदमा विभागीय टोलीले प्रदेशको टोलीमाथि दबदबा कायम गर्दै आएका छन् । क्रिकेट खेल पनि त्यसबाट अछुतो छैन । प्रादेशिक टोलीले बिरलै विभागीय टोलीलाई स्तब्ध पार्न क्षमता राख्छन् । यदि कुनै प्रदेशको टोली राम्रो देखियो भने अर्को प्रतियोगितासम्म त्यस टोलीका केहि सदस्य विभागमा अनुबन्ध भइसक्छन् । यसपटक प्रधानमत्री कप क्रिकेटमा नेपाली राष्ट्रिय […]
May 23, 2019
काठमाडौं (हाम्रो खेलकुद)– तेस्रो संस्करणको प्रधानमन्त्री कप एकदिवसिय राष्ट्रिय क्रिकेट प्रतियोगिताकोको उद्धघाटन कीर्तिपुर स्थित टियू क्रिकेट मैदानमा हुने भएको छ । राष्ट्रिय खेलकुद परिषद (राखेप) का सदस्य सचिव केशव कुमार विष्टले पीएम कपको उद्धघाटन टियू क्रिकेट मैदान कीर्तिपुरमा हुने जानकारी दिए । यद्यपी मुलपानीमा खेल भने हुने छ । यसअघि पीएम कपको उद्धघाटन मुलपानी क्रिकेट […]
May 23, 2019
काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको प्रधानमन्त्री कप एकदिवसिय राष्ट्रिय क्रिकेट प्रतियोगिताको लागि नेपाल पुलिस क्लवले आफ्नो १४ सदस्य टोली घोषणा गरेको छ । बिहीबार गरेको घोषणा टोलीमा राष्ट्रिय टोलीबाट खेलि सकेका दिपेन्द्र सिंह ऐरी, सुनिल धमला, दिलिप नाथ लगायतका खेलाडीको बाहुल्यता रहेको छ । पछिल्लो समय नेपाल एपीएफ क्लबबाट खेलेका राष्ट्रिय खेलाडी अनिल शाह […]
May 23, 2019
एजेन्सी – एकदिवसिय विश्वकप सुरु हुन अब एक साता बाँकी छ । ३० मे देखि जुलाई १४ सम्म इंग्ल्यान्ड र वेल्समा संयुक्त रुपमा चल्ने विश्वकपमा भारत, अष्ट्रेलिया र इंग्ल्यान्डलाई उपाधिको प्रमुख दाबेदार मानिएको छ । सन् १९७५ देखी सुरु भएको विश्वकपमा हालसम्म अष्ट्रेलिया ५ पटक उपाधि जितेको छ । भारत र वेस्ट इन्डिजले समान २ […]
May 23, 2019
एजेन्सी – विश्वकप सुरु हुन एक साता बाँकी रहेको अवस्थामा अष्ट्रेलियाले अभ्यास खेलमा वेस्ट इन्डिजलाई ७ विकेटले पराजित गरेको छ । टस हारेर पहिला ब्याटिङ थालेको वेस्ट इन्डिज ४६.२ ओभरमा अल आउट हुँदै २ सय २९ रनमा समेटिएको थियो । वेस्ट इन्डिजका मिडिल अडरमा कार्लोस वर्थवेटले सर्वाधिक ६० रन बटुले । उनले ६४ बलमा ५ […]
May 23, 2019
एजेन्सी – क्यारेबियन प्रिमियर लिग (सीपीएल) को ड्राफ्ट बुधबार राती लन्डनमा सम्पन्न भएको छ । जसमा नेपाली लेग स्पिनर सन्दीप लामिछानेलाई बार्बाडस ट्राइडेन्टसले महँगो मुल्यमा अनुबन्ध गरेको छ । बार्बाडसले पाँचौ राउण्डमा सन्दीपलाई अनुबन्ध गरेको हो । उक्त स्थानमा छानिने खेलाडीले कम्तिमा ७० हजार अमेरिकी डलर प्राप्त गर्ने छन् । ड्राफ्टमा कुल ५ सय ३६ […]
May 22, 2019
एजेन्सी – नेपाली लेग स्पिनर सन्दीप लामिछानेलाई क्यारेबियन प्रिमियर लिग (सीपीएल) मा बार्बाडस ट्राइडेन्टसले अनुबन्ध गरेको छ । बार्बाडसले पाँचौ राउण्डमा सन्दीपलाई अनुबन्ध गरेको हो । उक्त स्थानमा छानिने खेलाडीले कम्तिमा ७० हजार अमेरिकी डलर प्राप्त गर्ने छन् । सीपीएलको ड्राफ्ट लन्डनमा जारी छ । सन्दीपको टोलीबाट हालसम्म एलेक्स हेल्स, जेसन होल्डर, आसिफ अली र […]
May 22, 2019
एजेन्सी – भारतीय ब्याट्सम्यान सचिन तेन्दुलकर विश्व क्रिकेटका सर्वकालीन महान खेलाडीमध्यका एक हुन् । सन् २०११ को विश्वकप भारतलाई जिताउन पुर्व कप्तान सचिन तेन्दुलकरको प्रर्दशन महत्वपूर्ण थियो । लिटिल मास्टर तथा मास्टर बलास्टरको उप नाम पाएका तेन्दुलकर विश्व क्रिकेटकै सर्वाधिक सफल क्रिकेटर हुन् । विश्व क्रिकेटमा सचिनको नाममा थुप्रै विश्व कीर्तिमान छन् । विश्वकपमा पनि […]
May 22, 2019
एजेन्सी – एकदिवसिय विश्वकप सुरु हुन अब मात्र ८ दिन बाँकी छ । सबैको ध्यान ३० मे देखी जुलाई १४ सम्म इंग्ल्यान्ड र वेल्समा संयुक्त रुपमा आयोजना हुने विश्वकपमा केन्द्रित छ । विश्वकप कसले जित्ला-नजित्ला भन्ने तर्कहरु समर्थक र क्रिकेट विश्लेषकहरुले आ-आफ्नो तर्फबाट गरिरहेका छन् । धेरैको भारत,इंग्ल्यान्ड र अष्ट्रेलिया मध्यबाट एकले जित्ने आँकलन छ […]
May 22, 2019
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीका कप्तान समेत रहेका पारस खड्काको कप्तानीमा टोली जेठ १० गतेबाट सुरु हुने प्रधानमन्त्री एक दिवसिय राष्टिय प्रतियोगिताको लागि प्रदेश ३ ले आफ्नो १४ सदस्य टोली घोषणा गरेको छ । बुधबार घोषणा गरेको टोलीमा कप्तान पारससँगै थुप्रै युवा खेलाडीले मौका पाएका छन् । प्रतियोगितामा ७ प्रदेश र […]