default_image

क्रिकेट

January 22, 2019

आईसीसी क्रिकेट अवार्डमा कोहलीको ह्याट्रिक

एजेन्सी – अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले सन् २०१८ मा टेस्ट, वान डे र टी–२० मा उत्कृष्ट प्रर्दशन गर्ने खेलाडीहरुलाई सम्मानित गरेको छ । भारतीय क्रिकेटर विराट कोहली टेस्ट र वान डे दुवैमा ‘आईसीसी क्रिकेटर अफ द इयर’ को अवार्ड पाएका छन् । विराट वान डे र टेस्टतर्फ कप्तानको रुपमा पनि चुनिएका छन् । विराटले आईसीसी […]

January 22, 2019

नेपाली क्रिकेट टोली युएई जाँदै

काठमाडौं (हाम्रो खेलकुद) – संयुक्त अरब एमिरेट्स (यूएई) सँग हुने ३ एक दिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) र ३ टि ट्वान्टी अन्तर्राष्ट्रिय को नेपाली राष्ट्रिय क्रिकेट टोलीको मंगलबार त्यसतर्फ जाँदैछ । युएई भ्रणमका लागि पारस खड्काको कप्तानीमा आइतबार नेपाली टोलीको घोषता भएको थियो । भिम सार्की, पवन सर्राफ, अभिनास बोहोरा र सन्दीप जोरालाई पहिलो पटक राष्ट्रिय टोलीमा […]

default_image

January 21, 2019

क्रिकेटर शरदलाई ‘भिटामीन डी’ को कमि !

काठमाडौं (हाम्रो खेलकुद)– नेपाली राष्ट्रिय टिमका मिडिल अडरका भरपर्दा ब्याट्सम्यान शरद भेषवाकरलाई ‘भिटामिन डी’ को कमि भएको छ । शरदले ‘भिटामीन डी’ को कमीकै कारण युएईसँग हुने ३ एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) र ३ ट्वान्टी–२० अन्तर्राष्ट्रिय सिरीजको लागि राष्ट्रिय टोलीबाट नाम फिर्ता लिएका छन् । शरदलाई ठिक हुन तीन चार हप्ता लाग्न सक्ने नेपाली क्रिकेट टोलीका […]

January 21, 2019

धनगढी स्टार्सलाई ग्लोबल कलेजद्वारा २० लाख प्रायोजन

काठमाडौं (हाम्रो खेलकुद) – रुस्लान धनगढी प्रिमियर लिगको तेस्रो संस्करणको फ्रेन्चाइज टोली धनगढी स्टार्सलाई ग्लोबल कलेज अफ म्यानेजमेन्टले २० लाख रुपैयाँ प्रायोजन गर्ने भएको छ । सोमबार राजधानीमा अायोजित कार्यक्रममा स्टार्सका टिम मालिक कृष्ण बोहोरा र ग्लोबल कलेजका प्रमुख कार्यकारी अधिकृत खगेन्द्र अोझाले सम्झौता पत्रमा हस्ताक्षर गरे । एक वर्षे सम्झौता अनुसार कलेजले स्टार्सलाई २० […]

January 20, 2019

सन्दीप भोली स्वेदश आउने

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय क्रिकेट टोलीका युवा स्पिनर सन्दीप लामिछाने सोमबार बंगलादेशबाट स्वेदश फर्कने भएका छन् । सिल्हेट सिक्सर्सबाट बंगलादेश प्रिमियर लिगमा प्रतिस्पर्धा गरेका सन्दीप संयुक्त अरब एमिरेट्स (यूएई) विरुद्ध जनवरी २५ देखि सुरु हुने तीन एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) र ३ टि ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेटको खेल्न दुबई जान पर्ने भएकोले बिपिएलबीचैमा छाडेर आउन लागेको […]

January 20, 2019

‘धेरै सिक्ने मौका पायौं’- कप्तान रुबिना

काठमाडौं (हाम्रो खेलकुद)-– नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीकी कप्तान रुबिना क्षेत्री बेलबासेले थाइल्याण्डमा सम्पन्न महिला टि–ट्वान्टी स्मास प्रतियोगिताबाट धेरै सिक्ने मौका पाएको बताएकी छिन् । थाइल्यान्ड उपविजेता बनेर आइतबार स्वदेश फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँगको कुराकानीका क्रममा रबिनाले यस्तो बताएका हुन् । समूह चरणका सबै चार खेल जितेको नेपाली टोलीले सेमिफाइनलमा इन्डोनेसियालाई सहजै हराएको थियो […]

January 20, 2019

‘विश्वकप छनोटमा कमजोरी दोहोरिदैन’- प्रशिक्षक दास

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली महिला क्रिकेट टोलीमा धेरै सुधार गर्नुपर्ने टोलीका प्रशिक्षक विनोद दासले बताएका छन् । थाइल्यान्डमा शनिबार सम्पन्न टि ट्वान्टी स्मास प्रतियोगिताको फाइनलमा पराजित भएर आइतबार स्वदेश फर्केपछि नेपाली टोलीका पूर्व कप्तान समेत रहेका दासले महिला टोलीमा व्यापक सुधार गर्नुपर्ने बताएका हुन् । समूह चरणका सबै चार खेल जितेको नेपाली टोलीले सेमिफाइनलमा […]

January 20, 2019

यूएई भ्रमणका लागि १६ सदस्यीय नेपाली टोलीको घोषणा

काठमाडौं (हाम्रो खेलकुद) – संयुक्त अरब एमिरेट्स (यूएई) सँग हुने ३ एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) र ३ ट्वान्टी–२० अन्तर्राष्ट्रिय को नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा भएको छ । आइतबार भिम सार्की, पवन सराफ, अभिनास बोहोरा र सन्दीप जोरालाई पहिलो पटक टोलीमा समेट्दै १६ सदस्यीय नेपाली टोलीको घोषणा भएको छ । भिम, अभिनास, पवन र सन्दीपले पछिल्लो […]

January 20, 2019

महिला क्रिकेट टोली स्वदेश फिर्ता

काठमाडौं (हाम्रो खेलकुद)– महिला ट्वान्टी स्मास क्रिकेट प्रतियोगितामा दोस्रो भएको नेपाली महिला टोली आइतबार स्वदेश फर्केका छ । सेमिफाइनल सम्म उच्च प्रदर्शन गरेको नेपाली टोली फाइनलमा भने आयोजक थाइल्यान्डसँग पराजित भएको थियो । समूह चरणका सबै चार खेल जितेको नेपाली टोलीले सेमिफाइनलमा इन्डोनेसियालाई सहजै हराएको थियो । तर,शनिबार फाइनलमा भने नेपाली टोली थाइल्याथन्डसँग ७० रनले […]

January 19, 2019

एम एम कपको उपाधि आर्मीलाई

सुनसरी (हाम्रो खेलकुद)– नेपाल आर्मीले सुनसरीको इनरुवामा जारी मनमोहन स्मृति एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपधि जितेको छ । शनिबार पुलिसलाई ८३ रनले पराजित गर्दै उपाधि उचालेको हो । विजेताले टोली आर्मीले ४ लाख १ हजार नगद पुरस्कार पाएको छ । उपविजेता पुलिसले २ लाख १ हजारमा चित्त बुझायो । २ सय ५० रनको लक्ष्य […]

Success

Thank you for your time.