default_image

क्रिकेट

May 31, 2019

वेस्ट इन्डिजको सानदार विजयी सुरुवात

एजेन्सी – वेस्ट इन्डिजले एक दिवसिय विश्वकप क्रिकेटमा सानदार विजयी सुरुवात गरेको छ । शुक्रबार पाकिस्तानलाई ७ विकेटले पराजित गर्दै विजयी सुरुवात गरेको हो । १ सय ६ रनको सामान्य लक्ष्य वेस्ट इन्डिजले १३.४ ओभरमा ३ विकेटको क्षतिमा पुरा गर्यो । उसका लागि ओपनर क्रिस गेलले ३४ बलमा ६ चौका र ३ छक्का सहित ५० […]

May 31, 2019

पाकिस्तान १ सय ५ रनमा अल आउट !

एजेन्सी – एकदिवसिय विश्वकप क्रिकेट प्रतियोगिताको दोस्रो खेलमा पाकिस्तानले वेस्ट इन्डिजलाई १ सय ६ रनको सामान्य लक्ष्य दिएको छ । टस हारेर पहिला ब्याटिङ थालेको पाकिस्तान २१.४ ओभरमा अल आउट हुँदै १ सय ५ रनमा समेटियो । वेस्ट इन्डिजको घातक बलिङ सामु पाकिस्तानका कुनै पनि ब्याट्सम्यानले राम्रो प्रर्दशन गर्न सकेनन् । पाकिस्तानले पहिलो विकेटका रुपमा […]

May 31, 2019

शरद चम्कँदा एपीएफ सेमिफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – सशस्त्र प्रहरी बल (एपीएफ) तेस्रो संस्करणको प्रधानमन्त्री एक दिवसिय क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । शुक्रबार गण्डकी प्रदेशलाई ६ विकेटले हराउँदै लगातार तेस्रो जित निकालेसँगै एक खेल अगावै सेमिफाइनलमा प्रवेश गरेको हो । १ सय २६ रनको लक्ष्य एपीएफले २३ ओभरमा ४ विकेटको क्षतिमा पुरा गर्यो । एपीएफका लागि ओपनर […]

May 31, 2019

पुष्पको ६ विकेटसँगै कर्णालीको लज्जास्पद हार

काठमाडौं (हाम्रो खेलकुद) – कप्तान पुष्प थापाले एक्लै ६ विकेट लिएपछि तेस्रो संस्करणको प्रधानमन्त्री एक दिवसिय क्रिकेट प्रतियोगितामा कर्णालीले प्रदेश १ सँग लज्जास्पद हार ब्योहोरेको छ । कर्णाली १ सय ८१ रनले पराजित भएको हो । २ सय २९ रनको लक्ष्य पछ्याएको कर्णाली २०.१ ओभरमा अल आउट हुँदै ४७ रनमा समेटियो । उसका लागि निश्चिल […]

May 31, 2019

वेस्टइन्डिजविरुद्ध पाकिस्तान पहिलो ब्याटिङमा

एजेन्सी – एकदिवसिय विश्वकप क्रिकेटमा आज पाकिस्तान र वेस्ट इन्डिजबीच प्रतिस्पर्धा हुँदै छ । भर्खर सम्पन्न टसमा वेस्ट इन्डिजले जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएको छ । पाकिस्तानले जवाफी ब्याटिङ केहि समयमा गर्ने छ । वेस्ट इन्डिज प्लेइङ ११ : क्रिस गेल, शाई होप, डरेन ब्राभो,शिम्ररोन हिटमायर, निकोलस पुरन,आन्द्रे रसेल, जोसन होल्डर(कप्तान) कार्लोस बर्थवेट, एशले […]

May 31, 2019

एपीएफलाई सामान्य लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको प्रधानमन्त्री एक दिवसिय क्रिकेट प्रतियोगितामा शुक्रबार मुलपानी क्रिकेट मैदानमा भएको खेलमा गण्डकी प्रदेशले सशस्त्र प्रहरी बल एपीएफलाई १ सय २६ रनको सामान्य लक्ष्य दिएको छ । निर्धारित समय भन्दा केहि ढिला सुरु भएको खेलमा ४३ ओभरमा झारिएको थियो । टस हारेर पहिला ब्याटिङ थालेको गण्डकी ४१.२ ओभरमा अल आउट […]

May 31, 2019

दिपेन्द्र ब्रान्ड एम्बेसेडर नियुक्त

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका मध्यक्रमका ब्याट्सम्यान दिपेन्द्रसिंह ऐरि क्रिकेट वेबसाइट क्रिकेटिङनेपाल डटकमको ब्रान्ड एम्बेसेडर नियुक्त भएका छन् । शुक्रबार एक कार्यक्रमकाबीच दिपेन्द्रलाई ब्रान्ड एम्बेसेडर नियुक्त गरिएको हो । दिपेन्द्र क्रिकेटिङनेपालसँग आगामी डिसेम्बरसम्म जोडिनेछन् । यस क्रममा दिपेन्द्रले आफूले सहभागिता जनाउने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलहरुमा क्रिकेटिङनेपालको स्टिकर आफ्नो ब्याटमा प्रयोग गर्नेछन् । […]

May 31, 2019

पटवाल राष्ट्रिय क्रिकेट टोलीको स्थायी प्रशिक्षक नियुक्त

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली पुरुष राष्ट्रिय क्रिकेट टोलीको प्रशिक्षकमा भारतीय प्रशिक्षक उमेश पटवाल नियुक्त भएका छन् । राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशवकुमारविष्टका अनुसार राखेपको अनुरोधमा आईसीसीले पटवाललाई नेपालको प्रशिक्षकको रुपमा नियुक्त गरेको हो । यसअघि नेपाली टोलीको ब्याटिङ कन्सल्टेन्टका रुपमा काम गरिसकेका पटवालले राष्ट्रिय टोलीको प्रशिक्षकको जिम्मेवारी पाएका हुन् । पटवाल पछिल्लोपटक नेपालले […]

May 31, 2019

सिद्धान्त र फिर्दोसको उत्कृष्ट प्रर्दशनमा कर्णालीलाई बलियो चुनौती

काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको प्रधानमन्त्री एक दिवसिय क्रिकेट प्रतियोगितामा शुक्रबार टियू क्रिकेट मैदानमा भएको खेलमा प्रदेश १ ले कर्णाली प्रदेशलाई २ सय २९ रनको लक्ष्य दिएको छ । टस हारेर पहिला ब्याटिङकोे निम्तो पाएको प्रदेश १ ले निर्धारित ५० ओभरमा ८ विकेटका क्षतिमा २ सय २८ रन बनायो । उसका लागि सिद्धान्त लोहनीले […]

May 31, 2019

पाकिस्तान र वेस्ट इन्डिजको अग्निपरीक्षा!

एजेन्सी – इंग्ल्यान्ड र वेल्समा जारी एक दिवसिय विश्वकप क्रिकेटमा आज पाकिस्तान र वेस्ट इन्डिजबीच प्रतिस्पर्धा हुँदै छ । खेल नेपाली समयअनुसार  ३:१५ देखि सुरु हुने छ । वेस्ट इन्डिजले विश्वकपको सुरुवाती दुई संस्करण (सन् १९७५,१९७९) को उपाधि जितेको थियो । पाकिस्तानले सन् १९९२ मा इमरान खानको कप्तानीमा इंग्ल्यान्डलाई २२ रनले हराउँदै विश्वकप जितेको थियो […]

Success

Thank you for your time.