June 2, 2019
एजेन्सी – एक दिवसिय विश्वकप क्रिकेट प्रतियोगिता अन्तर्गत आईतबारको खेलमा बंगालदेशले दक्षिण अफ्रिकालाई ३ सय ३१ रनको विशाल लक्ष्य दिएको छ । विश्वकपमा बंगलादेशले बनाएको यो हालसम्मकै उच्च योगफल हो । लन्डन स्थित ओभल क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको बंगालदेशले निर्धारित ५० ओभरमा ६ विकेटको क्षतिमा ३ सय ३० रन बनायो । […]
June 2, 2019
काठमाडौं (हाम्रो खेलकुद) – प्रदेश ५ ले काठमाडौंमा जारी तेस्रो संस्करणको प्रधानमन्त्री राष्ट्रिय क्रिकेट प्रतियोगितामा विभागिय टोली सशस्त्र प्रहरी क्लव एपीएफलाई डक अर्थ लेविसका आधारमा ३ विकेटले हराएको छ । जितका लागि १ सय ८४ रनको लक्ष्य पछ्याउने क्रममा ६.३ ओभरमा वर्षाको कारण खेल केहि समय रोकिएको थियो । वर्षा रोकिएपछि खेल ३२ ओभरमा झारिदै […]
June 2, 2019
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल पुलिस क्लव तेस्रो संस्करणको प्रधानमन्त्री राष्ट्रिय एक दिवसिय क्रिकेट प्रतियोगिताको समुह विजेता बन्दै सेमिफाईनलमा प्रवेश गरेको छ । आईतबार प्रदेश २ लाई १ सय ५६ रनको फराकिलो अन्तरले पराजित गर्दै समुह बी को विजेता बन्दै सेमिफाइनल प्रवेश गरेको हो । सेमिफाइनलमा पुलिसले समुह ए को उप विजेतासँग खेल्ने छ । […]
June 2, 2019
काठमाडौ (हाम्रो खेलकुद) – तेस्रो संस्करणको प्रधानमन्त्री एकदिवसिय राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत आईतबार मुलपानी क्रिकेट मैदानमा विभागिय टोली एपीएफले प्रदेश ५ लाई १ सय ८५ रनको मध्यम लक्ष्य दिएको छ । मुलपानीमा टस जितर पहिला ब्याटिङ थालेको एपीएफ ४९.४ ओभरमा अल आउट हुँदै १ सय ८४ रनमा समेटियो । उसका लागि राष्ट्रिय टोलीका विकेटकीपर समेत […]
June 2, 2019
काठमाडौं (हाम्रोखेलुकद) – काठमाडौंमा जारी तेस्रो संस्करणको प्रधानमन्त्री एक दिवसिय राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लवले प्रदेश २ लाई २ सय ५४ रनको लक्ष्य दिएको छ । आइतबार कीर्तिपुर स्थित टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको पुलिसले निर्धारित ५० ओभरका ९ विकेटको क्षतिमा २ सय ५३ रन बनायो । पुलिसका लागि युवा खेलाडी […]
June 2, 2019
एजेन्सी – एक दिवसिय विश्वकप क्रिकेटमा आज बंगलादेश र दक्षिण अफ्रिका भिड्दै छन् । खेल नेपाली समय अनुसार दिउँसो ३:१५ देखि लन्डनमा सुरु हुनेछ । बंगलादेश पहिलो खेलमै विजयी सुरुवात गर्न चाहन्छ । पहिलो खेलमा इंग्ल्यान्डसँग १ सय ४ रनले पराजित भएको अफ्रिका पनि पहिलो जितको खोजिमा छ । यी दुवै टोली पहिलो पटक विश्वकप […]
June 2, 2019
एजेन्सी – ओपनर डेविड वार्नरले उत्कृष्ट ब्याटिङ गरेपछि एक दिवसिय विश्वकप क्रिकेट प्रतियोगितामा अस्ट्रेलियाले सानदार विजयी सुरुवात गरेको छ । शनिवार राती सम्पन्न खेलमा अफगानिस्तानलाई ७ विकेटले पराजित गर्दै अस्ट्रेलियाले विजयी सुरुवात गरेको हो । २ सय ८ रनको लक्ष्य अष्टे«लियाले ३४.५ ओभरमा ३ विकेटको क्षतिमा पुरा गर्यो । स्टिभ स्मिथ आउट भएपछि मैदान छिरेका […]
June 1, 2019
काठमाडौं(हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा भारतका उमेश पटवाल औपचारिक रुपमा नियुक्त भएका छन् । राष्ट्रिय खेलकुद परिषद (राखेप) ले शनिबार एक कार्यक्रमकाबीच पटवाललाई मुख्य प्रशिक्षकको रुपमा औपचारिक रुपमा नियुक्त गरेको हो । उनले यसअघि पनि नेपालको ब्याटिङ कन्सलट्यान्टको रुपमा काम गरेका थिए । सम्झौता राखेप सदस्यसचिब केशवकुमार बिष्ट र प्रशिक्षक पटवालबीच आदान […]
June 1, 2019
एजेन्सी – अफगानिस्तानले एक दिवसिय विश्वकप क्रिकेट प्रतियोगिता अन्र्तगत आफ्नो पहिलो खेलमा उपाधीको प्रमुख दाबेदार अष्ट्रेलियालाई २ सय ८ रनको लक्ष्य दिएको छ । ब्रिस्टलमा टस जितेर पहिला ब्याटिङ थालेको अफगानिस्तान ३८.२ ओभरमा अल आउट हुँदै २ सय ७ रनमा समेटियो । तल्लो क्रममा लेग स्पिनर राशिद खानले ११ बलमा २ चौका र ३ छक्का […]
June 1, 2019
एजेन्सी – न्युजिल्यान्डले एकदिवसिय विश्वकप क्रिकेटमा सानदार सुरुवात गरेको छ । शनिवार साँझ सम्पन्न खेलमा न्युजिल्यान्डले श्रीलंकालाई १० विकेटले पराजित गरेको हो । श्रीलंकाले प्रस्तुत गरेको १ सय ३७ रनको सामान्य लक्ष्य पछ्याएको न्युजिल्यान्डले १६.१ ओभरमा कुनै विकेट नगुमाई सहजै पुरा गर्यो । उसका लागि ओपनर मार्टिन गुप्टिल ७३ र कोलिन मुनरो ५८ रनमा अविजित […]