default_image

क्रिकेट

June 9, 2019

धवन र कोहली चम्कँदा अष्ट्रेलियालाई विशाल लक्ष्य

एजेन्सी – ओपनर शिखर धवनको शतक र कप्तान विराट कोहलीको अर्धशतकसँगै एकदिवसीय विश्वकप अन्तर्गत भारतले अष्ट्रेलियालाई ३ सय ५३ रनको विशाल योगफल प्रस्तुत गरेको छ । लन्डन स्थित ओभल क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको भारतले निर्धारित ५० ओभरमा ५ विकेटको क्षतिमा ३ सय ५२ रन बनायो । भारतका लागि ओपनर शिखर धवनले शतक […]

June 9, 2019

धवनको शतकमा भारत विशाल योगफलतर्फ

एजेन्सी – ओपनर शिखर धवनले उत्कृष्ट शतक प्रहारगरेसँगै अष्ट्रेलियाविरुद्ध भारत विशाल योगफलतर्फ लम्केको छ । धवनले ३३ औं ओभरको चौथो बलमा मार्कस स्टोइनिसलाई १ रन प्रहार गर्दै ९५ बलमा आफ्नो वान डे करियरको १७ औं शतक पुरा गरेका थिए । ३७ औं ओभरमा बाउन्ड्रीनजिक क्याच आउट हुनुअघि धवनले १ सय ९ बलमा १६ चौका सहित […]

June 9, 2019

अष्ट्रेलियाविरुद्ध पहिला ब्याटिङ गर्दै भारत

एजेन्सी – इंग्ल्यान्ड र वेल्समा जारी एकदिवसिय विश्वकप क्रिकेट प्रतियोगिता अन्तर्गत आईतबार उपाधिका प्रमुख दुई दाबेदार राष्ट्र भारत र अष्ट्रेलिया भिड्दै छन् । भर्खर सम्पन्न टसमा लन्डन स्थित ओभल क्रिकेट मैदानमा भारतले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको छ । अष्ट्रेलियाले फिल्डिङ गर्ने छ । भारतले आजको खेलमा कुनै खेलाडी परिवर्तन गरेको छैन । […]

June 9, 2019

पीएम कप : सर्वाधिक रन जोड्ने ५ खेलाडी

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली घरेलु फ्रेन्चाइज लिगमा विदेशी खेलाडीको दबदबा हुँदा अन्य प्रतियोगितामा विभागिय खेलाडी हावी हुने गर्दछन् । शनिबार सम्पन्न तेस्रो संस्करणको प्रधानमन्त्री राष्ट्रिय एक दिवसिय क्रिकेट प्रतियोगितामा पनि सर्वाधिक रन बटुल्ने शीर्ष ५ खेलाडीमा १ मात्र प्रदेशका खेलाडी अट्न सके । आर्मीलाई ४ विकेटले हराउँदै पीएम कपको उपाधि पुलिसले जितेको थियो । […]

June 9, 2019

उपाधिका दाबेदार भारत र अष्ट्रेलिया भिड्दै, कसले जित्ला ?

एजेन्सी – इंग्ल्यान्ड र वेल्समा जारी एक दिवसिय विश्वकप क्रिकेट प्रतियोगिता अन्तर्गत आईतबार उपाधिका प्रमुख दुई दाबेदार राष्ट्र भारत र अष्ट्रेलिया भिड्दै छन् । खेल नेपाली समय अनुसार दिउँसो ३:१५ पछि लन्डन स्थित ओभल क्रिकेट मैदानमा सुरु हुने छ । विश्वकपको सर्वाधिक सफल टिम अष्ट्रेलियाले हालसम्म ५ पटक उपाधि जित्दा २ पटक फाईनलमा पराजित भएको […]

June 9, 2019

न्युजिल्यान्डको लगातार तेस्रो जित

एजेन्सी – न्युजिल्यान्डले इंग्ल्यान्ड र वेल्समा जारी एकदिवसिय विश्वकप क्रिकेट प्रतियोगितामा लगातार तेस्रो जित हात पारेको छ । शनिबार राती अफगानिस्तानलाई ७ विकेटले पराजित गर्दै लगातार तेस्रो जित हात पारेको हो । १ सय ७३ रनको लक्ष्य न्युजिल्यान्डले ३२.१ ओभरमा ३ विकेटको क्षतिमा पुरा गर्यो । न्युजिल्यान्डको सहज जितमा कप्तान केन विलियम्सन ९९ बलमा ९ […]

June 8, 2019

सकिबको शतकका बाबजुद बंगलादेशको फराकिलो हार

एजेन्सी – एकदिवसिय विश्वकप क्रिकेट प्रतियोगिता अन्तर्गत पहिलो खेलमा घरेलु टोली इंग्ल्यान्डले बंगलादेशलाई १ सय ६ रनको फराकिलो अन्तरले पराजित गरेको छ । जितमा लागि ३ सय ८७ रनको विशाल लक्ष्य पछ्पाएको बंगलादेश ४८.५ ओभरमा अल आउट हुँदै २ सय ८० रनमा समेटियो । बंगलादेशका लागि अलराउण्डर सकिब अल हसनले उत्कृष्ट शतक प्रहार गरेपनि टोलीको […]

June 8, 2019

निशमको ५ विकेटसँगै अफगानिस्तानको सामान्य योगफल

एजेन्सी – एकदिवसिय विश्वकप क्रिकेट प्रतियोगिता अन्तर्गत १३ औं खेलमा अफगानिस्तानले न्युजिल्यान्डलाई १ सय ७३ रनको मध्यम लक्ष्य दिएको छ । टस हारेर ब्याटिङ थालेको अफगानिस्तान ४१.१ ओभरमा अल आउट हुँदै १ सय ७२ रनमा समेटियो । अफगानिस्तानका लागि अन्तिम विकेटका रुपमा आउट भएका मध्यक्रमका हशमतुल्ला शाहिदीले सर्वाधिक ५९ रनको योगदान दिए । उनले ९९ […]

June 8, 2019

प्रधानमन्त्रीको नाम जोड्दै क्रिकेटमा बेथिति

काठमाडौं (हाम्रो खेलकुद) – प्रधानमन्त्री कप राष्ट्रिय एकदिवसीय क्रिकेट प्रतियोगिताको तेस्रो संस्करण शनिबार सकिएको छ । देशका कार्यकारी प्रमुखको नाम जोडिएको एकमात्र राष्ट्रिय स्तरको एकदिवसीय प्रतियोगिता सुरुवाती दिनदेखि अन्तिम दिनसम्म पनि विवाद र आलोचनाले भरिपूर्ण रह्यो । राष्ट्रिय खेलकुद परिषद राखेपको आयोजना र नेपालय इन्टरनेशनल प्रा.लिको व्यवस्थापनमा भएको पीएम कपको अन्तिम दिन पुरस्कार वितरणमा लज्जास्पद […]

June 8, 2019

रोयको आक्रामक शतकमा इंग्ल्यान्डको कीर्तिमानी योगफल

एजेन्सी – ओपनर जोसन रोयले सानदार शतक प्रहार गरेपछि एकदिवसिय विश्वकप क्रिकेट प्रतियोगिता अन्तर्गत १२ औं खेलमा घरेलु टोली इंग्ल्यान्डले बंगलादेशलाई ३ सय ८७ रनको विशाल लक्ष्य दिएको छ । विश्वकपमा इंग्ल्यान्डले बनाएको यो हालसम्मकै उच्च योगफल हो । कार्डिफमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको इंग्ल्यान्डले निर्धारित ५० ओभरमा ६ विकेटको क्षतिमा ३ सय […]

Success

Thank you for your time.