default_image

क्रिकेट

June 14, 2019

पहिला ब्याटिङ गर्दै वेस्टइन्डिज

एजेन्सी – एकदिवसिय विश्वकप क्रिकेट प्रतियोगिता अन्तर्गत शुक्रबार उपाधिको दाबेदार घरेलु टोली इंग्ल्यान्ड र वेस्टइन्डिज भिड्दै छन् । साउथह्याप्टनमा भर्खर सम्पन्न टसमा घरेलु टोली इंग्ल्यान्ड जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिदै वेस्ट इन्डिजलाई ब्याटिङको निम्तो दिएको छ । घरेलु टोली इंग्ल्यान्डले आजको खेलमा कुनै खेलाडी परिवर्तन गरेको छैन । वेस्ट इन्डिजले भने तीन खेलाडी परिवर्तन […]

June 14, 2019

इंग्ल्यान्ड विरुद्ध वेस्टइन्डिज : प्लेयर्स टु वाच

एजेन्सी – एकदिवसिय विश्वकप क्रिकेट प्रतियोगिता अन्तर्गत शुक्रबार उपाधिको प्रमुख दाबेदार घरेलु टोली इंग्ल्यान्ड र वेस्टइन्डिज भिड्दै छन् । खेल नेपाली समय अनुसार दिउँसो ३:१५ पछि साउथह्याप्टनमा सुरु हुनेछ । इंग्ल्यान्ड तेस्रो र वेस्ट इन्डिज दोस्रो जितको खोजिमा छन् । वेस्ट इन्डिज र इंग्ल्यान्डबीच हालसम्म १ सय १ वान डे खेल भएको छ । जसमा […]

June 14, 2019

ब्याटिङमा बलिया वेस्ट इन्डिज र इंग्ल्यान्ड भिड्दै

एजेन्सी – एकदिवसिय विश्वकप क्रिकेट प्रतियोगिता अन्तर्गत शुक्रबार उपाधिको दाबेदार घरेलु टोली इंग्ल्यान्ड र वेस्ट इन्डिज भिड्दै छन् । खेल नेपाली समय अनुसार दिउँसो ३:१५ पछि साउथह्याप्टनमा सुरु हुने छ । इंग्ल्यान्ड तेस्रो र वेस्ट इन्डिज दोस्रो जितको खोजिमा छन् । पहिलो खेलमा दक्षिण अफ्रिकालाई १ सय ४ रनले पराजित गरेको इंग्ल्यान्ड दोस्रो खेलमा पाकिस्तानसँग […]

June 13, 2019

भारत र न्युजिल्यान्डबीचको खेल रद्ध

एजेन्सी – इंग्ल्यान्ड र वेल्समा जारी एकदिवसिय विश्वकप क्रिकेट प्रतियोगिता अन्तर्गत बिहीबार हुने भनिएको भारत र न्युजिल्यान्डबीचको खेल रद्ध भएको छ । वर्षाको कारण खेल सुरु हुने निर्धारित चार घण्टा भन्दा बढि समय सम्म सुचारु हुन नसकेपछि दुबै टोली १-१ अंक बाड्न बाध्य भएका छन् । यो सँगै न्युजिल्यान्ड ४ खेलमा ३ मा जित सहित […]

June 13, 2019

कहाँ पुग्यो एनसीएल वुमन्स लिग ?

काठमाडौं (हाम्रो खेलकुद) – गत फागुनमा एनसीएल स्पोट्रस प्रालिले एक पत्रकार सम्मेलन गर्दै चैत्रमा १ देखि ९ गते सम्म एनसीएल वोमन्स टी ट्वान्टी क्रिकेट लिग प्रतियोगिता गर्ने घोषणा गर्यो । नेपालमै पहिलो पटक फ्रेन्चाइज पद्दतिमा रहेर प्रतियोगिता आयोजना हुने भएपछि नेपाली महिला क्रिकेटमा एक नयाँ खुसी र उत्साह छायो । अन्तर्राष्ट्रिय प्रतियोगिता चाडपर्व जस्तै वर्षमा […]

June 13, 2019

भारत विरुद्ध न्युजिल्यान्ड : प्लेयर्स टु वाच

एजेन्सी – इंग्ल्यान्ड र वेल्समा जारी एक दिवसिय विश्वकप क्रिकेट प्रतियोगिता अन्तर्गत बिहीबार भारत र न्युजिल्यान्ड भिड्दै छन् । खेल नेपाली समय अनुसार दिउँसो ३:१५ देखी नोटिन्घममा सुरु हुनेछ । अपराजित दुवै टोली त्यहि यात्रा कायमै राख्ने दाउँमा छन् । न्युजिल्यान्डले वार्मअप खेलमा भारतलाई ६ विकेटले हराएको थियो । विश्वकपमा भारत र न्युजिल्यान्डबीच ७ पटक […]

June 13, 2019

भारतलाई स्तब्ध पार्ने दाउमा न्युजिल्यान्ड

एजेन्सी – इंग्ल्यान्ड र वेल्समा जारी एक दिवसिय विश्वकप क्रिकेट प्रतियोगिता अन्तर्गत बिहीबार भारत र न्युजिल्यान्ड भिड्दै छन् । खेल नेपाली समय अनुसार दिउँसो ३ : १५ देखी नोटिन्घममा सुरु हुनेछ । प्रतियोगितामा अपराजित दुवै टोली त्यहि यात्रा कायमै राख्ने दाउँमा छन् । न्युजिल्यान्ड चौथो र भारत तेस्रो जितको खोजिमा छन् । न्युजिल्यान्डले वार्मअप खेलमा […]

June 12, 2019

अष्ट्रेलियाले पाकिस्तानलाई हरायो

एजेन्सी – एकदिवसिय विश्वकप क्रिकेटमा साविक विजेता अष्ट्रेलियाले पाकिस्तानलाई ४१ रनले पराजित गरेको छ । बुधबार राती सम्पन्न खेलमा पाकिस्तानलाई ४१ रनले पराजित गर्दै अष्ट्रेलियाले विश्वकपमा तेस्रो जित निकालेको हो । ३ सय ८ रनको विजयी लक्ष्य पछ्याएको पाकिस्तान ४५.४ ओभरमा अल आउट हुँदै २ सय ६६ रनमा समेटियो । पाकिस्तानका लागि ओपनर इमाम उल […]

June 12, 2019

वार्नरको शतकमा पाकिस्तानलाई बलियो चुनौती

एजेन्सी – ओपनर डेविड वार्नरको शतकसँगै एक दिवसिय विश्वकप क्रिकेट प्रतियोगिता अन्तर्गत बुधबारको खेलमा अष्ट्रेलियाले पाकिस्तानलाई ३ सय ८ रनको लक्ष्य दिएको छ । टाउन्टनमा टस हारेर ब्याटिङको निम्तो पाएको अष्ट्रेलियाले ४९ ओभरमा अल आउट हुँदै ३ सय ७ रनमा समेटियो । अष्ट्रेलियाको सुरुवात उत्कृष्ट रहेपनि मध्यक्रम र तल्लोक्रमका ब्याट्सम्यान खराब प्रर्दशनमा अष्ट्रेलिया विशाल योगफल […]

June 12, 2019

प्रधानमन्त्री महिला टि ट्वान्टी क्रिकेटको खेल तालिका सार्वजनिक

काठमाडौं (हाम्रो खेलकुद) – प्रधानमन्त्री कप महिला टि ट्वान्टी क्रिकेट प्रतियोगिताको चौथो संस्करणको खेल तालिका सार्वजनिक भएको छ । प्रतियोगिता असार ४ देखी ११ सम्म महेन्द्रनगरको खुल्ला मञ्चमा हुनेछ । प्रतियोगितामा ७ प्रदेश १ विभागिय टोली सशस्त्र प्रहरी बल(एपीएफ) को सहभागिता रहने छ । समुह ए मा एपीएफ,सुदूरपश्चिम,प्रदेश ५ र गण्डकी छन् । त्यस्तै समुह […]

Success

Thank you for your time.